Nepal BBC
Tuesday, April 21, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

पूर्वमन्त्री चौधरीको सहयोगमा खडक–३ बनरझुलामा अपाङ्ग, दलित–असहायलाई ब्लाङ्केट वितरण

महेश सिंह by महेश सिंह
२०८२ मंसिर १९, शुक्रबार ०८:१२
पूर्वमन्त्री चौधरीको सहयोगमा खडक–३ बनरझुलामा अपाङ्ग, दलित–असहायलाई ब्लाङ्केट वितरण

Loading

महेश सिंह,सिरहा लहान – कडिँदो जाडोको मौसममा जोखिममा पर्ने समुदायलाई लक्षित गरी पूर्वमन्त्री तेजुलाल चौधरीको आर्थिक सहयोगमा खडक नगरपालिका–३, बनरझुलामा करिब सयौँ अपाङ्ग, अशक्त, असहाय, दलित, आदिवासी, जनजाति तथा मुस्लिम समुदायका व्यक्तिहरूलाई न्यानो ब्लाङ्केट वितरण गरिएको छ।

स्थानीय वरिष्ठ समाजसेवी बिरेन्द्र चौधरीको विशेष पहलमा सञ्चालन गरिएको उक्त राहत अभियानलाई शवल नेपालका प्रतिनिधि राधेश्याम रामले समन्वय गरेका थिए। उनका अनुसार कमजोर तथा पछाडि परेका परिवारलाई तत्काल राहत पुर्‍याउने उद्देश्यले बस्ती–बस्तीमै पुगेर ब्लाङ्केट वितरण गरिएको हो।

“पूर्वमन्त्री चौधरीको आर्थिक सहयोग र स्थानीय समाजसेवीहरूको सक्रियताले कार्यक्रम प्रभावकारी रूपमा सम्पन्न हुन सक्यो,” समन्वयकर्ता रामले बताए। राहत प्राप्त गरेका सेवाग्राहीहरूले जाडोमा ठूलो सुरक्षा पाएको भन्दै खुसीसाथ आभार व्यक्त गरेका थिए।

कार्यक्रमका प्रमुख अतिथि पूर्वमन्त्री तेजुलाल चौधरीले समाजमा अपाङ्गता भएका व्यक्तिहरूलाई हेप्ने प्रवृत्ति आज पनि नरहेको बताए। “अपाङ्गता भएकाहरू पनि मानव हुन्, उनीहरूमा छुट्टै क्षमता, कला र विशेष प्रतिभा हुन्छ,” उनले भने। राज्यले यस्ता व्यक्तिहरूलाई विशेष प्राथमिकतामा राखेर व्यवहारिक सहयोग तथा सम्मानजनक वातावरण सुनिश्चित गर्नुपर्नेमा उनले जोड दिए।

बनरझुलामा सम्पन्न यो कार्यक्रमलाई स्थानीयबासी र सामाजिक अभियन्ताहरूले मानवीय संवेदनशीलता, सामाजिक उत्तरदायित्व र समावेशी समाज निर्माणतर्फको महत्वपूर्ण कदमका रूपमा स्वागत गरेका छन्।

महेश सिंह

महेश सिंह

Related Posts

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

२०८२ मंसिर १९, शुक्रबार ०८:१२
सम्झौता नहुँदासम्म अमेरिकाले इरानी बन्दरगाहहरूको नाकाबन्दी नहटाउने

शिक्षा र संस्कारको समन्वय : मनकामना कलेजमा कक्षा १२ का विद्यार्थीको बिदाई

सप्तरीको बलान बिहुलमा कृषि उत्पादनदेखि पोषण सचेतनासम्म जोड्ने मेला

लहानमा राजा सलहेश जन्म उत्सव तथा फुलबारी मेला व्यवस्थापनबारे अन्तरक्रिया

लहानमा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि कुपोषित बालबालिकाको पहिचान र उपचारमा जोड

Next Post
जनमत पार्टी सिरहाले पवन कुमार यादवलाई जिल्ला सूचना प्रमुख नियुक्त

छोरीको खोजीमा आमाको गुहार : कडरबोना प्रहरीले अपराधीलाई संरक्षण गरेको परिवारको दाबी

लहानमा ‘फुड एन्ड कल्चरल कार्यक्रम’ : विद्यार्थीमार्फत संस्कृति जगेर्नाको अभियान

Discussion about this post

ताजा समाचार

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

२०८२ मंसिर १९, शुक्रबार ०८:१२
सम्झौता नहुँदासम्म अमेरिकाले इरानी बन्दरगाहहरूको नाकाबन्दी नहटाउने

सम्झौता नहुँदासम्म अमेरिकाले इरानी बन्दरगाहहरूको नाकाबन्दी नहटाउने

२०८२ मंसिर १९, शुक्रबार ०८:१२
शिक्षा र संस्कारको समन्वय : मनकामना कलेजमा कक्षा १२ का विद्यार्थीको बिदाई

शिक्षा र संस्कारको समन्वय : मनकामना कलेजमा कक्षा १२ का विद्यार्थीको बिदाई

२०८२ मंसिर १९, शुक्रबार ०८:१२
सप्तरीको बलान बिहुलमा कृषि उत्पादनदेखि पोषण सचेतनासम्म जोड्ने मेला

सप्तरीको बलान बिहुलमा कृषि उत्पादनदेखि पोषण सचेतनासम्म जोड्ने मेला

२०८२ मंसिर १९, शुक्रबार ०८:१२
लहानमा राजा सलहेश जन्म उत्सव तथा फुलबारी मेला व्यवस्थापनबारे अन्तरक्रिया

लहानमा राजा सलहेश जन्म उत्सव तथा फुलबारी मेला व्यवस्थापनबारे अन्तरक्रिया

२०८२ मंसिर १९, शुक्रबार ०८:१२
लहानमा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि कुपोषित बालबालिकाको पहिचान र उपचारमा जोड

लहानमा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि कुपोषित बालबालिकाको पहिचान र उपचारमा जोड

२०८२ मंसिर १९, शुक्रबार ०८:१२
सिरहामा कृषि महासंघले पोषण सचेतना तथा विश्व स्वास्थ्य दिवस मनायो

धनगढीमाईमा पोषण कार्यक्रमको समीक्षा, प्रभावकारी कार्यान्वयनमा जोड

घरमै उत्पादनबाट कुपोषण न्यूनीकरणतर्फ पहल

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.