Nepal BBC
Sunday, September 20, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

सिरहाको नवराजपुर गाउँपालिकामा जेनजी संयोजकमा रोबिन यादव चयन

महेश सिंह by महेश सिंह
२०८२ कार्तिक ३०, आईतवार २३:१९
सिरहाको नवराजपुर गाउँपालिकामा जेनजी संयोजकमा रोबिन यादव चयन

Loading

महेश सिंह लहान सिरहा- नवराजपुर गाउँपालिकामा युवाको नेतृत्व, अधिकार र सामाजिक उत्तरदायित्वलाई संस्थागत गर्दै गाउँपालिका–स्तरीय Gen Z समिति औपचारिक रूपमा गठन गरिएको छ। कार्तिक २९ गते सम्पन्न भेला तथा अन्तरक्रियामार्फत रोबिन यादव संयोजकमा सर्वसम्मतिले चयन भएका छन्।

सक्रिय युवा सहभागिता, थप संगठन विस्तार र जनचेतनामूलक अभियानहरूका कारण यो भेलालाई स्थानीयले नवराजपुरको ‘युवा मोड’ का रूपमा हेरेका छन्।
समितिले समानान्तर रूपमा पाँचै वडामा नेतृत्व संरचना पनि निर्माण गरेको छ।
चयन भएका वडा संयोजकहरू क्रमशः—वडा १: शैलेश यादव,वडा २: नवीन चौधरी,वडा ३: नारायण यादव,वडा ४: रमेश यादव, वडा ५: हरेराम यादव,यी पाँचै जनालाई वडामा युवासँग प्रत्यक्ष काम गर्ने, अभियान सञ्चालन गर्ने र Gen Z विचारलाई जनस्तरतिर पुर्‍याउने ज़िम्मेवारी दिइएको छ।

गठनपछि आयोजित भेलामा संयोजक रोबिन यादवले नवराजपुरको सामाजिक, प्रशासकीय र राजनीतिक वास्तविकतामाथि गम्भीर टिप्पणी गर्दै युवालाई परिवर्तनको केन्द्रबिन्दु बनाउने प्रतिबद्धता जनाए।
उनले भने—

“युवा बस्यो भने गाउँ बस्छ। अब परिवर्तन हेर्ने होइन—स्वयं परिवर्तन गर्ने पुस्ता हौँ हामी।”

उनका अनुसार Gen Z अभियान नवराजपुरमा
जवाबदेही स्थानीय सरकार,भ्रष्टाचार–विरोधी अभियान,शिक्षा र रोजगारीका मुद्दा, सामाजिक न्यायको आवाज लाई केन्द्रमा राखेर अघि बढ्नेछ। बैठकमा सहभागिता जनाएका युवाहरूले नवराजपुरलाई ‘Gen Z Rising Zone’ बनाउने संकल्प सार्वजनिक गरे छन्।

डिजिटल साक्षरता र राजनीतिक सचेतना,सामाजिक सेवामूलक गतिविधि,छलफल र प्रशिक्षण कार्यक्रम,युवालाई नेतृत्वमा उकास्ने संरचना
जस्ता गतिविधि सञ्चालन गर्ने बताइएको छ।
समितिले गाउँमा देखिएका असमानता, पक्षपात र गैरजिम्मेवार अभ्यासबारे निरन्तर ‘युवा निगरानी’ र ‘समीक्षात्मक आवाज’ उठाइने पनि स्पष्ट पारेको छ।

Gen Z समिति गठनलाई स्थानीय समुदायले स्वागत गरेका छन्। वडागत ठूला–साना घटनामा युवाको उपस्थिति बढेकाले अब नवराजपुरमा छिटो सूचना आदान–प्रदान,
समस्या समाधानमा युवाको भूमिका, र सामाजिक एकतामा बलियो प्रभाव पर्ने अपेक्षा व्यक्त गरिएको छ। स्थानीय बुद्धिजीवीहरूले यो अभियानलाई “युवाको राजनीति पुनर्स्थापना र सामाजिक परिवर्तनको नयाँ शिरोभित्रण” भनेका छन्।

नवराजपुरमा स्थापित Gen Z समिति केवल संगठनात्मक संरचना मात्र होइन—युवाद्वारा संचालित सामाजिक परिवर्तनको नयाँ ढोका हो। नयाँ पुस्ताको ऊर्जा, स्पष्ट विचार, साहसी आवाज र संगठित नेतृत्वसँगै नवराजपुर अब परिवर्तनको उचाइतर्फ अघि बढ्ने स्थानीयको विश्वास छ।
Gen Z को यो संगठित प्रयासले गाउँपालिकाको भविष्यमा दूरगामी प्रभाव पार्ने अपेक्षा बढ़ेको छ।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८२ कार्तिक ३०, आईतवार २३:१९
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८२ कार्तिक ३०, आईतवार २३:१९
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८२ कार्तिक ३०, आईतवार २३:१९
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८२ कार्तिक ३०, आईतवार २३:१९
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८२ कार्तिक ३०, आईतवार २३:१९
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८२ कार्तिक ३०, आईतवार २३:१९
Next Post
सिरहामा एमालेको विशाल मोटरसाइकल र्याली: हजारौं कार्यकर्ताको सहभागिता

सिरहामा एमालेको विशाल मोटरसाइकल र्याली: हजारौं कार्यकर्ताको सहभागिता

मधेस प्रदेशमा जनमत पार्टीको विरोध प्रदर्शन: पूर्ण स्वायत्तता र अधिकारको माग

मधेस प्रदेशमा जनमत पार्टीको विरोध प्रदर्शन: पूर्ण स्वायत्तता र अधिकारको माग

समस्या नघटे व्यापारी पलायन हुनुपर्छ’—अध्यक्ष सारडाको चेतावनी

समस्या नघटे व्यापारी पलायन हुनुपर्छ’—अध्यक्ष सारडाको चेतावनी

Discussion about this post

ताजा समाचार

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

२०८४ को निर्वाचनमा महिलालाई प्रमुख स्थानमा टिकट दिन माग गर्दै सिरहामा ‘अनुपम अभियान’

२०८४ को निर्वाचनमा महिलालाई प्रमुख स्थानमा टिकट दिन माग गर्दै सिरहामा ‘अनुपम अभियान’

२०८२ कार्तिक ३०, आईतवार २३:१९
भलिबलसँगै विद्यार्थीलाई खेलकुदमा जोड्नुपर्छ : प्याब्सन अध्यक्ष चौधरी

भलिबलसँगै विद्यार्थीलाई खेलकुदमा जोड्नुपर्छ : प्याब्सन अध्यक्ष चौधरी

२०८२ कार्तिक ३०, आईतवार २३:१९
गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

२०८२ कार्तिक ३०, आईतवार २३:१९
युवालाई सीप, स्वरोजगार र धर्म रक्षामा जोड्नुपर्नेमा जोड : विश्व हिन्दू परिषद् नेपालको वार्षिक योजना बैठक

लहान सुनचाँदी व्यवसाय संघको १३औँ वार्षिक साधारणसभा सम्पन्न

लहान सुनचाँदी व्यवसाय संघको १३औँ वार्षिक साधारणसभा सम्पन्न

२०८२ कार्तिक ३०, आईतवार २३:१९

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.