Nepal BBC
Sunday, July 26, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

अधिकृत दिलिप यादव द्वारा खेलाडी बिदाई

महेश सिंह by महेश सिंह
२०७९ आश्विन ३, सोमबार ०७:२४
अधिकृत दिलिप यादव द्वारा खेलाडी बिदाई

Loading

 नवौं राष्ट्रिय खेलकुद छ्नोटका लागी सिरहाको लहानबाट करिब दुई दर्जन भन्दा बढी कबडी खेलाडी लाई ढलकेवर र भारोतोलन खेलका लागी राजबिराज पठाइएको छ।

नेपाल सरकारको निजामती कर्मचारी र सप्तरीको महदेवा गाउँपालिकाका प्रमुख प्रसाशकिय अधिकृत दिलिप कुमार यादवले खेलमा भागलिने इक्छुक खेलाडीलाई टिका लगाई बधाई तथा सुभकामना दिदै खेलमा भागलिन छनोटका लागी
पठाइएका कोचर बिरेन्द्र कुमार यादवले बताए।

अधिकृत यादव स्थानीय बासी समेत रहेका हुन् उनले हाम्रा देशका युवाहरू कुलतको दलदमा फसीसका छन्।भने विषयमा निकै चिन्तित भई हत्या हिंसा र आत्महत्या जस्ता अपराधीक मनस्थितिबाट सकरी जोगाउने विषयमा निकै गम्भीर, चिन्तित छन्। नयाँ पुस्ताका युवाहरूलाई कुलतबाट जोगाउन र खेल र शिक्षामा प्रोत्साहित गर्न निरन्तर लागी रहेका छन्।

दिलिप कुमार यादव सानै उमेर देखि खेलमा रुचि राखने र पढाईमा लगन सिल र संघर्षसिल रहेका उनले राम्रो विद्यार्थीहरुलाई प्रोत्साहित गर्ने आफू भन्दा निकै जुनियर बिद्यार्थीहरुसंग मित्र ब्यवहार गर्ने पढाईमा मार्ग दर्शन गर्ने पढाईमा प्रोत्साहित गर्ने खुबी उनमा निकै गहकिला छन्।

अधिकृत यादव सरल स्वभावका ब्यक्ती हुन् उनले जो सुकै ब्यक्ती संग घुलमिल हुने निकै क्षमतावान छुट्टै किसिमको गुन उनमा छन्। बिदाई गर्दै उनले खेलाडीहरुलाई बधाई तथा सफलताको सदिच्छा समेत दिएका भारोत्तोलन खेलका कोचर हेम शंकर चौधरीले बताए।

कार्यक्रममा नेपाल पत्रकार महासंघ सिरहा सखाका सभापति मनोज बनैताले कार्यक्रमको अतिथि दिर्घाबाट बोल्दै राष्ट्रलाई चिनाउने कलाकार र खेलाडीहरु नै रहेको उनले चर्चा गर्दै बधाई तथा सुभकामना ब्यक्त गरेका थिए।

कबडी खेलमा भाग लिन १० छात्र र १० छात्रा रहेका छन्।भने भारोत्तोलन खेलमा ९ जना पुरुष र ३ जना महिला रहेका छन्। कबडी ३ गते देखि ५ गते सम्म धनुषाको ढलके बरमा चल्ने छ भने भारोत्तोलन राजबिरामा ४ गतेदेखि ७ गते सम्म चल्ने कोचर रोशन भनिने हेमशंकर चौधरीले जनाए।

महेश सिंह

महेश सिंह

Related Posts

लहानमा खेलकुद महोत्सव: उत्कृष्ट खेलाडीलाई नगदसहित सम्मान

लहानमा खेलकुद महोत्सव: उत्कृष्ट खेलाडीलाई नगदसहित सम्मान

२०७९ आश्विन ३, सोमबार ०७:२४
भगवानपुरमा क्रिकेट प्रतियोगिताको उदघाटन

भगवानपुरमा क्रिकेट प्रतियोगिताको उदघाटन

२०७९ आश्विन ३, सोमबार ०७:२४
सिरहाको सुखीपुर नगरपालिकाले खेलाडीलाई अपमान गर्दै

सिरहाको सुखीपुर नगरपालिकाले खेलाडीलाई अपमान गर्दै

२०७९ आश्विन ३, सोमबार ०७:२४

क्रिकेट खेल समापन सँगै पुरस्कार वितरण कार्यक्रम सम्पन्न

२०७९ आश्विन ३, सोमबार ०७:२४
सृजना पुस्तकालय द्वारा प्रथम गोल्डकप सुरु

सृजना पुस्तकालय द्वारा प्रथम गोल्डकप सुरु

२०७९ आश्विन ३, सोमबार ०७:२४
लहान ३ मा नगर स्तरीय कृकेट सम्पन्न

लहान ३ मा नगर स्तरीय कृकेट सम्पन्न

२०७९ आश्विन ३, सोमबार ०७:२४
Next Post
सप्तरी ४ मा राजेश विद्रोहीसँग विसेन्द्र पासवान लड्ने

सप्तरी ४ मा राजेश विद्रोहीसँग विसेन्द्र पासवान लड्ने

धनगढीमाई नगरपालिकाले मनाए स्थापना दिवस

धनगढीमाई नगरपालिकाले मनाए स्थापना दिवस

ऋण तिर्न नसक्दा नेपाल वायुसेवा निगमको विमान बिक्री हुँदै

ऋण तिर्न नसक्दा नेपाल वायुसेवा निगमको विमान बिक्री हुँदै

Discussion about this post

ताजा समाचार

सिरहामा टेन्ट व्यवसायी संघको पहिलो जिल्ला अधिवेशन कानुन र विधानसम्मत रूपमा अघि बढ्नमा जोड

सिरहामा टेन्ट व्यवसायी संघको पहिलो जिल्ला अधिवेशन कानुन र विधानसम्मत रूपमा अघि बढ्नमा जोड

२०७९ आश्विन ३, सोमबार ०७:२४
भातृशोकमा डा.महादेव साह,सामुहिक दिए दागबत्ती

भातृशोकमा डा.महादेव साह,सामुहिक दिए दागबत्ती

२०७९ आश्विन ३, सोमबार ०७:२४
कर परीक्षणको नाममा ५ लाख घुस मागेको आरोपमा लहानका कर अधिकृत रंगे हात अख्तियारको फन्दामा

कर परीक्षणको नाममा ५ लाख घुस मागेको आरोपमा लहानका कर अधिकृत रंगे हात अख्तियारको फन्दामा

२०७९ आश्विन ३, सोमबार ०७:२४
मधेसलाई शैक्षिक केन्द्र बनाउने लक्ष्यसहित हिम्स कलेजको पहिलो स्नातक ब्याच बिदाइ

बाटोमा हिँडिरहेकी वृद्धामाथि आक्रमण भएको आरोप, कारबाहीको माग

बाटोमा हिँडिरहेकी वृद्धामाथि आक्रमण भएको आरोप, कारबाहीको माग

२०७९ आश्विन ३, सोमबार ०७:२४
कार्यविधिले पत्रकारलाई अझ जिम्मेवार बनाउँछ : मन्त्री सिंह

कार्यविधिले पत्रकारलाई अझ जिम्मेवार बनाउँछ : मन्त्री सिंह

२०७९ आश्विन ३, सोमबार ०७:२४
विद्यालय तहबाटै जलवायुमैत्री कृषि प्रवर्द्धन, कम्पोष्ट मल निर्माणमा जोड

विद्यालय तहबाटै जलवायुमैत्री कृषि प्रवर्द्धन, कम्पोष्ट मल निर्माणमा जोड

२०७९ आश्विन ३, सोमबार ०७:२४

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.