Nepal BBC
Monday, October 26, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

भगवानपुरमा क्रिकेट प्रतियोगिताको उदघाटन

महेश सिंह by महेश सिंह
२०८० फाल्गुन १३, आईतवार ०७:५३
भगवानपुरमा क्रिकेट प्रतियोगिताको उदघाटन

Loading

– युवा पुस्तालाई कुलबाट जोगाउन र खेलाडी उत्पादन गर्न भगवानपुर गाउँपालिकाले प्रथम अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु गरेका छन्।एक औपचारिक कार्यक्रमको आयोजना गरी शनिबार खेलको उदघाटन गरेको हो।
पालिका अध्यक्ष उग्रनारायण यादवको अध्यक्षतामा सुरु भएको कार्यक्रममा सिरहा क्षेत्र नम्बर १ को प्रतिनिधि सभा सदस्य राम शंकर यादव कार्यक्रमको प्रमुख अतिथि रहनु भएको थियो भने बिशिस्ट अतिथिमा भगवानपुर गाउँपालिकाको प्रमुख प्रसास्किय अधिकृत चन्द्र नारायण चौधरी, बरियारपट्टी गाउँपालिका अध्यक्ष सन्तोष कुमार महतो,बि.ओ.पी.ठाडीका शस्त्र प्रहरीका इन्चार्ज दुर्गा प्रसाद भट्ट,ईलाका प्रहरी कार्यालय ठाडीका प्रहरी इन्चार्ज सचिन्द्र पोखरेल बासु माबिका प्रधान अध्यापक सन्तोष कुमार झा,शिक्षक नवीन कुमार यादव लगायतका अतिथिहरुको उपस्तिथि रहेको थियो।


प्रमुख अतिथि संघीय सांसद राम शंकर यादवले मानव जिवनमा खेल हरेक नागरिकको लागी उपयुक्त रहेको भन्दै शारीरिक रुपले स्वास्थ रहन ब्यामको जरुरी पर्छ मानव शारीरिक रूपमा स्वास्थ रहियो भने मात्र मानवको सहि बिचार आउने गरेको जनाए। तेस्तै खेल पनि एउटा ब्याम नै रहेको भन्दै भगवानपुरमा खेलाडी उत्पादन गर्नु पर्छ पालिका अध्यक्ष उग्रनारायण यादवलाई विशेष धन्यवाद दिएका थिए।
बिशिस्ट अतिथि सन्तोष महतोले बिश्वमा चिनाउने मध्ये नै खेल रहेको भन्दै भगवानपुर गाउँपलिकाले उत्पादन गरेको खेलाडी प्रदेश र केन्द्रिय स्तर सम्म जाओस् भने सन्देश सुझाव राखेका थिए। भगवानपुर गाउँपालिका अध्यक्ष उग्र नारायण यादवका अनुसार खेलको आयोजना गरेको उदेश्य युवाहरूलाई कुलतबाट जोगाउन र लाखौं लाख रकम पालिले खेलकुदमा लगानी गर्ने गरेको छ। लगानी गरेको रकमको उपलब्धि खेलाडीहरुमा अधारीत रहेको जनाए।


पालिकाले बर्सेनि खेलकुदको लागी बजेट छुटयाउने गरेको भन्दै पालिकामा होनिहार कुशल खेलाडी उत्पादन होस् उत्पादन खेलाडीले भगवानपुरलाई खेलको माध्यले चिनाउने देशमा चिनारीको पात्र बनोस् पालिकाको चाहना रहेको छ। खेलाडीलाई  खेल प्रति हौसला उत्साह बढाउन आफुले खेलको आयोजना गरेको भन्दै खेलाडी राम्रो उत्पादन भए पछि अगामी दिनमा पालिका भित्र एसटीडिम बनाउने योजनामा रहेको जनाए।


स्थानीय समाजसेवी युवा नेता मनोज कुमार मंण्डलले खेल आयोजनको सम्पुर्ण ब्यवस्थापन र नेतृत्व गरेको हो। खेल अनुसासित र म्यादीत, निस्पक्ष तरिकाले गराउने खेलका नेतृत्व कर्ता मनोज कुमार मंण्डले बताए। खेलको उद्घाटन प्रमुख अतिथि माननिय राम शंकर यादव, पालिका अध्यक्ष उग्र नारायण यादव र बिशिस्ट सन्तोष महतोले गरेका थिए।
उद्घाटन खेल भगवानपुर भर्सेज बरियारपट्टी बीच खेल सुरु भएको थियो भने पहिलो ब्याटीङ्ग बरियारपट्टीले गर्दै २० ओभर खेलेर अलआउट थियो र बरियारपट्टीले ९१ ओभरको लक्ष्य दिदै २ बिकेटमा चेस गरेको थियो।


१२ ओभरमा ९१ रंगको टारगेट दिदै परियारपट्टीेले २ बिकेटमा चेस गरेको थियोे। भगवानपुरले १२ ओभरमा २ बिकेटमा बिजय हाल्सिल गरेको थियो भने भगवानपुरको क्यापटन ३७ रन मार्दै क्यापट्न प्रमेश्वर रामलाई म्याच अफ द म्याच घोषणा गरेको हो। खेलमा जम्मा ३ गाउँपालिका र ५ नगरपालिकाको टिमले भाग लिएको खेल १५ दिन सम्म चलने भएको छ्।आइतबारको खेल गोलबजार भर्सेज सिरहाबिच हुने आयोजक समितिका प्रतिनिधि मनोज कुमार मंण्डले जानकारी दिनु भयो।
खेलको प्रथम पुरस्कार रु. ५१ हजुर र दोस्रो ३१ हजार सहित सिल्ड प्रमाणपत्र सहितको सम्मान पालिकाले दिने अध्यक्ष उग्र नारायण यादवले घोषणा गरेको हो।कार्यक्रममा स्वागत मन्तव्य बासु माध्यमिक बिधालय भगवानका प्रधान अध्यापक सन्तोष कुमार झाले राखेका स्थानीय पत्रकार राम प्रकाश यादवले जानकारी दिनु भयो।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८० फाल्गुन १३, आईतवार ०७:५३
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८० फाल्गुन १३, आईतवार ०७:५३
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८० फाल्गुन १३, आईतवार ०७:५३
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८० फाल्गुन १३, आईतवार ०७:५३
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८० फाल्गुन १३, आईतवार ०७:५३
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८० फाल्गुन १३, आईतवार ०७:५३
Next Post
युवा पुस्तालाई कुलतबाट जोगाउन क्रिकेट प्रतियोगिता

युवा पुस्तालाई कुलतबाट जोगाउन क्रिकेट प्रतियोगिता

किसानको हकअधिकारका लागी लहानमा गोष्ठी

किसानको हकअधिकारका लागी लहानमा गोष्ठी

बालासुन्दरी खबर पत्रीकाको विमोचन 

बालासुन्दरी खबर पत्रीकाको विमोचन 

Discussion about this post

ताजा समाचार

ग्रामीण नागरिकको आँखाको उपचारमा पहुँच बढाउँदै बर्छवा सामुदायिक युवा मञ्च

ग्रामीण नागरिकको आँखाको उपचारमा पहुँच बढाउँदै बर्छवा सामुदायिक युवा मञ्च

२०८० फाल्गुन १३, आईतवार ०७:५३
नरहा–२ मा जसपा नेपालको ११ सदस्यीय वडा इकाई कमिटी गठन

नरहा–२ मा जसपा नेपालको ११ सदस्यीय वडा इकाई कमिटी गठन

२०८० फाल्गुन १३, आईतवार ०७:५३
सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरीको निगरानी तीव्र,साढे सात लाखभन्दा बढीका अवैध सामान बरामद

सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरीको निगरानी तीव्र,साढे सात लाखभन्दा बढीका अवैध सामान बरामद

२०८० फाल्गुन १३, आईतवार ०७:५३
नेसनल लघुवित्तका सीईओ यादवद्वारा पीडित परिवारलाई राहत, लघुवित्तको ऋण शोषणमाथि प्रश्न

नेसनल लघुवित्तका सीईओ यादवद्वारा पीडित परिवारलाई राहत, लघुवित्तको ऋण शोषणमाथि प्रश्न

२०८० फाल्गुन १३, आईतवार ०७:५३
नवराजपुरमा जग्गा विवाद : अदालतबाट मुद्दा हारे पनि पीडितलाई घर बनाउन रोक लगाएको आरोप

नवराजपुरमा जग्गा विवाद : अदालतबाट मुद्दा हारे पनि पीडितलाई घर बनाउन रोक लगाएको आरोप

२०८० फाल्गुन १३, आईतवार ०७:५३
नवरात्रको नवौँ दिन कुमारी कन्या भोजन कार्यक्रम

नवरात्रको नवौँ दिन कुमारी कन्या भोजन कार्यक्रम

२०८० फाल्गुन १३, आईतवार ०७:५३
लहानमा सिरहा प्रहरीको संरक्षणमा बलि प्रर्था सुरु नेपाल प्रहरीले सलामी दिएर बलि प्रर्थालाई बढावा दिदै

लहानमा सिरहा प्रहरीको संरक्षणमा बलि प्रर्था सुरु नेपाल प्रहरीले सलामी दिएर बलि प्रर्थालाई बढावा दिदै

२०८० फाल्गुन १३, आईतवार ०७:५३
लहानको एभरेस्ट डिजिटलमा दसैँ-तिहार अफर, निश्चित खरिदमा दैनिक र बम्पर उपहार जित्ने मौका

लहानको एभरेस्ट डिजिटलमा दसैँ-तिहार अफर, निश्चित खरिदमा दैनिक र बम्पर उपहार जित्ने मौका

२०८० फाल्गुन १३, आईतवार ०७:५३
सनातन धर्मको ज्ञान र सांस्कृतिक चेतना विस्तारमा जोड दिँदै विश्व हिन्दू परिषद् सिरहा

सनातन धर्मको ज्ञान र सांस्कृतिक चेतना विस्तारमा जोड दिँदै विश्व हिन्दू परिषद् सिरहा

२०८० फाल्गुन १३, आईतवार ०७:५३

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

Loading Comments...