Nepal BBC
Thursday, January 29, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

सप्तरी ४ मा राजेश विद्रोहीसँग विसेन्द्र पासवान लड्ने

नेपाल बीबीसी by नेपाल बीबीसी
२०७९ आश्विन ३, सोमबार १५:१५
सप्तरी ४ मा राजेश विद्रोहीसँग विसेन्द्र पासवान लड्ने

Loading

सप्तरी । बौद्धिक युवा व्यक्तित्व तथा राजनीतिक विश्लेषक राजेश विद्रोही सप्तरी क्षेत्र ४ बाट चुनाव लड्ने पहिले घोषणा गरिसकेको छ । अरु राजनीतिक दल र नेताहरुले भने अहिलेसम्म आफ्नो उमेदवारी घोषणा गरिसकेको अवस्था छैन् । टिकेट लफडाको कारण उनीहरुले आफ्नो नाम सार्वजनिक गर्न नसकेको जसपाका स्थानीय नेता भाग्य नारायण यादवले जानकारी गराए ।

तर सो क्षेत्रमा बौद्ध व्यक्तितब तथा समाजिक अभियानता राजेश विद्रोहीले आफू जनताको इच्छा अनुसार स्वतन्त्र रुपमा चुनाव लड्ने घोषणा गरेपछि विद्रोहीको चर्चा चुनावी क्षेत्रमा बढेपछि अर्का दलित पार्टीका नेता बहुजन शक्ति पार्टीका अध्यक्ष विसेन्द्र पासवानले पनि सप्तरी ४ र सिरहा ४ बाट आफू चुनाव लड्ने भने कुरा उसले समाजिक संजालबाट सार्वजनिक गरेका छन् ।

यता पाँच दलीय गठबन्धनबाट नेपाली काँग्रेसको तर्फबाट यसअघि दुईपटक देखि चुनाव जित्दै आएका तेजुलाल चौधरी र देउवा गुट नजिक मानिएका सुरेन्द्र यादव बीच कसले टिकेट पाउने भने कुराको छिनोफानो भएको छैन् । यता नेकपा एमालेबा डा. शंकरलाल चौधरी लड्ने कुराको चर्चा पनि हुन थालेको छ । तर यस क्षेत्रमा यतिबेला राजेश विद्रोहीको चुनावी क्रेज बढेर गएको कुरा पाण्डव चौधरीले बताए ।

नेपाल बीबीसी

नेपाल बीबीसी

Related Posts

सेवाग्राहीको पीडामाथि थप पीडा: नापी कार्यालयमा सेवाभन्दा सास्ती,प्रश्न गर्ने दुई पत्रकारलाई दुव्र्यवहार

सेवाग्राहीको पीडामाथि थप पीडा: नापी कार्यालयमा सेवाभन्दा सास्ती,प्रश्न गर्ने दुई पत्रकारलाई दुव्र्यवहार

२०७९ आश्विन ३, सोमबार १५:१५
लहानमा आम जनता पार्टीको नगरस्तरीय भेला, चुनावी रणनीतिबारे गहिरो छलफल

जीवन बीमा आर्थिक सुरक्षा र स्थायित्वको भरपर्दो आधार :सम्मान तथा रणनीतिक छलफल

सिरहा क्षेत्र नं. १ मा ज.स.पाका सत्यनारायण यादव बलियो उम्मेदवारका रूपमा उदाउँदै

पार्टी कार्यालय उद्घाटनसँगै राजनीतिक गतिविधि तीव्र हुने अपेक्षा

शव हराएको घटनाको सत्य सार्वजनिक गर्न माग गर्दै गोलबजारमा पीडित परिवारको सडक अवरोध

Next Post
धनगढीमाई नगरपालिकाले मनाए स्थापना दिवस

धनगढीमाई नगरपालिकाले मनाए स्थापना दिवस

ऋण तिर्न नसक्दा नेपाल वायुसेवा निगमको विमान बिक्री हुँदै

दलित हत्यारालाई छोड्दै गएकोमा जागरण अभियानको विरोध

Discussion about this post

ताजा समाचार

सेवाग्राहीको पीडामाथि थप पीडा: नापी कार्यालयमा सेवाभन्दा सास्ती,प्रश्न गर्ने दुई पत्रकारलाई दुव्र्यवहार

सेवाग्राहीको पीडामाथि थप पीडा: नापी कार्यालयमा सेवाभन्दा सास्ती,प्रश्न गर्ने दुई पत्रकारलाई दुव्र्यवहार

२०७९ आश्विन ३, सोमबार १५:१५
लहानमा आम जनता पार्टीको नगरस्तरीय भेला, चुनावी रणनीतिबारे गहिरो छलफल

लहानमा आम जनता पार्टीको नगरस्तरीय भेला, चुनावी रणनीतिबारे गहिरो छलफल

२०७९ आश्विन ३, सोमबार १५:१५
जीवन बीमा आर्थिक सुरक्षा र स्थायित्वको भरपर्दो आधार :सम्मान तथा रणनीतिक छलफल

जीवन बीमा आर्थिक सुरक्षा र स्थायित्वको भरपर्दो आधार :सम्मान तथा रणनीतिक छलफल

२०७९ आश्विन ३, सोमबार १५:१५
सिरहा क्षेत्र नं. १ मा ज.स.पाका सत्यनारायण यादव बलियो उम्मेदवारका रूपमा उदाउँदै

सिरहा क्षेत्र नं. १ मा ज.स.पाका सत्यनारायण यादव बलियो उम्मेदवारका रूपमा उदाउँदै

२०७९ आश्विन ३, सोमबार १५:१५
पार्टी कार्यालय उद्घाटनसँगै राजनीतिक गतिविधि तीव्र हुने अपेक्षा

पार्टी कार्यालय उद्घाटनसँगै राजनीतिक गतिविधि तीव्र हुने अपेक्षा

२०७९ आश्विन ३, सोमबार १५:१५
शव हराएको घटनाको सत्य सार्वजनिक गर्न माग गर्दै गोलबजारमा पीडित परिवारको सडक अवरोध

शव हराएको घटनाको सत्य सार्वजनिक गर्न माग गर्दै गोलबजारमा पीडित परिवारको सडक अवरोध

२०७९ आश्विन ३, सोमबार १५:१५
राजविराज–९ मा न्यू होराइजन ईङ्गलिश एकेडेमीले निःशुल्क शिक्षाको नयाँ पहल

सोनवर्षामा शैक्षिक मेला तथा विज्ञान प्रदर्शनी हुने

लहान २२ बर्छवामा संचालित १५औँ पञ्चशील्ड फुटबल प्रतियोगिता सम्पन्न

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.