Nepal BBC
Wednesday, November 19, 2025
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

सृजना पुस्तकालय द्वारा प्रथम गोल्डकप सुरु

नेपाल बीबीसी by नेपाल बीबीसी
२०७९ माघ २१, शनिबार १८:४०
सृजना पुस्तकालय द्वारा प्रथम गोल्डकप सुरु

Loading

प्रदिप सिंह लहान २२ माघ ।सिरहाको लहान नगरपालिका वडा नं.११ पडरियामा प्रथम सृजना गोल्डकप फुटवल प्रतियोगिताको आर्मभ भएको छ।

फुटवल प्रतियोगिता सृजना सामुदायिक पुस्तकालयको आयोजनामा संचालन रहेको गोल्डकपमा सिरहा, सप्तरीका १० वटा टिमले भाग लिएको पुस्तकालयका सह सचीव धर्म राज चौधरीले जानकारी दिनु भएको छ।

पुस्तकालयका अध्यक्ष खडक नारायण चौधरीको अध्यक्षतामा फुटवल प्रतियोगिता सुरु भएको छ भने प्रमुख अतिथि सिरहा क्षेत्र नं.१ क का मधेस प्रदेशका सभा सदस्य राजेन्द्र प्रसाद चौधरीले गोल्डकपको उदघाटन गर्नु भएको हो।

सनिवार पहिलो खेल खेल्दै सिरहाको लहान नगरपालिका वडा नं.१२ भोटियाटाेल भर्सेज सप्तरीको सुरुङ्गा नगरपालिका ५ कुशहाले खेल खेलेका थिए। फाल्गुन १ गते सम्म फुट वल खेल प्रतियोगिता संचालन रहने प्रथम हुने टिमलाई ३५ हजार १ सय ५५ र दोस्रो हुने टिमलाई २१ हजार १सय ५५ रुपैयाँ र कप मेडल पाउने सृजना गोल्डकप प्रतियोगिताका खेलकुद संयोजन बिजय आन्न्द कुमार चौधरीले बताउनु भयो।

आयोजित खेल प्रतियोगिता भरि सृजना पुस्तकालयका सह सचिव भर्म राज चौधरीले पानी खर्च बेहोर्ने समेत र खेल प्रतियोगितामा सबैको साथ सहयोग रहेको खेल कुद कमिटीले जानकारी दिनु भयो

।

नेपाल बीबीसी

नेपाल बीबीसी

Related Posts

बिष्णुपुरमा अध्ययन–संस्कृति विकासका लागि जेनजी पुस्ताको पुस्तकालय अभियान

बिष्णुपुरमा अध्ययन–संस्कृति विकासका लागि जेनजी पुस्ताको पुस्तकालय अभियान

२०७९ माघ २१, शनिबार १८:४०
ऋण लिएर विदेश गएका ठाकुर रोगसँगै घर फर्किए, समुदायको पहलमा आर्थिक सहारा

विद्यालयमै आत्मरक्षा प्रशिक्षण : अर्नमाका किशोरीहरू व्यवहारिक सीपमा सुदृढ

राजर्षि विश्वविद्यालय सम्बन्धन सहित BBA–BCA सञ्चालन,विद्यार्थी–अभिभावकको उत्साहजनक उपस्थिति

मधेसमा स्वास्थ्य रूपान्तरण : लहानमा ‘सम्पूर्ण कान स्वास्थ्य केन्द्र’ सञ्चालन

समस्या नघटे व्यापारी पलायन हुनुपर्छ’—अध्यक्ष सारडाको चेतावनी

Next Post
नेपालीहरू पाकिस्तानलाई साथ नदिने जनाएका छ्न भने अर्कोतर्फ राष्ट्रिय एकता अभियानले भने यसविरुद्ध हस्ताक्षर संकलन नै गरे

जनकपुर यातायात कार्यालयबाट बिचौलिया आरोपमा दुईजना पक्राउ

क्रिकेट खेल समापन सँगै पुरस्कार वितरण कार्यक्रम सम्पन्न

Discussion about this post

ताजा समाचार

बिष्णुपुरमा अध्ययन–संस्कृति विकासका लागि जेनजी पुस्ताको पुस्तकालय अभियान

बिष्णुपुरमा अध्ययन–संस्कृति विकासका लागि जेनजी पुस्ताको पुस्तकालय अभियान

२०७९ माघ २१, शनिबार १८:४०
ऋण लिएर विदेश गएका ठाकुर रोगसँगै घर फर्किए, समुदायको पहलमा आर्थिक सहारा

ऋण लिएर विदेश गएका ठाकुर रोगसँगै घर फर्किए, समुदायको पहलमा आर्थिक सहारा

२०७९ माघ २१, शनिबार १८:४०
विद्यालयमै आत्मरक्षा प्रशिक्षण : अर्नमाका किशोरीहरू व्यवहारिक सीपमा सुदृढ

विद्यालयमै आत्मरक्षा प्रशिक्षण : अर्नमाका किशोरीहरू व्यवहारिक सीपमा सुदृढ

२०७९ माघ २१, शनिबार १८:४०
राजर्षि विश्वविद्यालय सम्बन्धन सहित BBA–BCA सञ्चालन,विद्यार्थी–अभिभावकको उत्साहजनक उपस्थिति

राजर्षि विश्वविद्यालय सम्बन्धन सहित BBA–BCA सञ्चालन,विद्यार्थी–अभिभावकको उत्साहजनक उपस्थिति

२०७९ माघ २१, शनिबार १८:४०
मधेसमा स्वास्थ्य रूपान्तरण : लहानमा ‘सम्पूर्ण कान स्वास्थ्य केन्द्र’ सञ्चालन

मधेसमा स्वास्थ्य रूपान्तरण : लहानमा ‘सम्पूर्ण कान स्वास्थ्य केन्द्र’ सञ्चालन

२०७९ माघ २१, शनिबार १८:४०
समस्या नघटे व्यापारी पलायन हुनुपर्छ’—अध्यक्ष सारडाको चेतावनी

समस्या नघटे व्यापारी पलायन हुनुपर्छ’—अध्यक्ष सारडाको चेतावनी

२०७९ माघ २१, शनिबार १८:४०
मधेस प्रदेशमा जनमत पार्टीको विरोध प्रदर्शन: पूर्ण स्वायत्तता र अधिकारको माग

सिरहामा एमालेको विशाल मोटरसाइकल र्याली: हजारौं कार्यकर्ताको सहभागिता

सिरहाको नवराजपुर गाउँपालिकामा जेनजी संयोजकमा रोबिन यादव चयन

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.