Nepal BBC
Monday, November 17, 2025
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

सखुवानन्कारकट्टीमा वडा स्तरीय क्रिकेट खेलमा विवाद, खेल पुनः दोहोर्‍याउन खेलाडीहरूको माग

महेश सिंह by महेश सिंह
२०८२ कार्तिक ६, बिहीबार १२:०२
सखुवानन्कारकट्टीमा वडा स्तरीय क्रिकेट खेलमा विवाद, खेल पुनः दोहोर्‍याउन खेलाडीहरूको माग

Loading

महेश सिंह लहान सिरहा-सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–२ सोठीयाईन माध्यमिक विद्यालयको खेल मैदानमा सञ्चालन भइरहेको वडा स्तरीय क्रिकेट प्रतियोगितामा खेलाडीबीच विवाद उत्पन्न भएको छ।

वडा नम्बर ३ र ४ का खेलाडीहरूले एम्पायरको निर्णयप्रति असन्तुष्टि जनाउँदै खेलमा अन्याय भएको दाबी गरेका छन्। खेलाडीहरूको भनाइअनुसार, विवादको कारण एम्पायरको निर्णय स्पष्ट नहुनु र निष्पक्ष नदेखिनु हो। उनीहरूले खेललाई निष्पक्ष बनाउन पुनः खेल दोहोर्‍याउनुपर्ने माग गरेका छन्।

स्थानीय युवाहरूले भने, “सबै वडाका खेलाडीहरू गाउँपालिकाको सम्पत्ति हुन्, खेलकुदमै एकता र पहिचान देखिन्छ। त्यसैले स्थानीय सरकारले यसमा गम्भीर ध्यान दिनुपर्छ।”

आयोजक समितिप्रति निष्पक्षता र अनुशासन कायम गर्न विशेष ध्यान दिनुपर्ने माग गरिएको छ। खेलाडीको मनोबल नघट्ने र खेल शान्तिपूर्वक सम्पन्न होस् भन्ने आग्रह पनि गरिएको छ।

स्थानीय स्रोतका अनुसार खेल दोहोर्‍याउँदा प्रतियोगिताको उद्देश्य र नतिजामा ठूलो फरक नपर्ने देखिएको छ। युवाहरूले मर्यादित, इमान्दार र सहमतिपूर्ण ढङ्गले खेल सम्पन्न गर्न प्रतिबद्धता व्यक्त गरेका छन्।

महेश सिंह

महेश सिंह

Related Posts

सिरहाको नवराजपुर गाउँपालिकामा जेनजी संयोजकमा रोबिन यादव चयन

सिरहाको नवराजपुर गाउँपालिकामा जेनजी संयोजकमा रोबिन यादव चयन

२०८२ कार्तिक ६, बिहीबार १२:०२
२५ औं सधारण सभाबाट हातीदहको अध्यक्षमा पुनः रुद्र नारायण चौधरी

कल्याणपुर–१२ बेला गाउँमा राम जानकारी युवा क्लबद्वारा गाउँमै निःशुल्क आँखा उपचार शिविर

बालविवाहको जोखिममा परेका किशोरी लक्षित तालिममा प्रभावकारी सहभागिता

स्थानीय सरकार, सरकारी निकाय र सेवा प्रवाहमा प्रभावकारिताबारे व्यापक समीक्षा

पिपरिया–७ मा सुविधासम्पन्न स्वास्थ्य सेवा केन्द्रको उद्घाटन

Next Post
बेल्ही युथ क्लबको ७औं वार्षिकोत्सव तथा लक्ष्मीपूजा महोत्सव

सिरहामा सनराईज युथ सिरहा सञ्जालद्वारा रक्तदान

छठ पर्वको अवसरमा समाजसेवामा जुटे नरहाका जेनजी युवा

Discussion about this post

ताजा समाचार

सिरहाको नवराजपुर गाउँपालिकामा जेनजी संयोजकमा रोबिन यादव चयन

सिरहाको नवराजपुर गाउँपालिकामा जेनजी संयोजकमा रोबिन यादव चयन

२०८२ कार्तिक ६, बिहीबार १२:०२
२५ औं सधारण सभाबाट हातीदहको अध्यक्षमा पुनः रुद्र नारायण चौधरी

२५ औं सधारण सभाबाट हातीदहको अध्यक्षमा पुनः रुद्र नारायण चौधरी

२०८२ कार्तिक ६, बिहीबार १२:०२
कल्याणपुर–१२ बेला गाउँमा राम जानकारी युवा क्लबद्वारा गाउँमै निःशुल्क आँखा उपचार शिविर

कल्याणपुर–१२ बेला गाउँमा राम जानकारी युवा क्लबद्वारा गाउँमै निःशुल्क आँखा उपचार शिविर

२०८२ कार्तिक ६, बिहीबार १२:०२
बालविवाहको जोखिममा परेका किशोरी लक्षित तालिममा प्रभावकारी सहभागिता

बालविवाहको जोखिममा परेका किशोरी लक्षित तालिममा प्रभावकारी सहभागिता

२०८२ कार्तिक ६, बिहीबार १२:०२
स्थानीय सरकार, सरकारी निकाय र सेवा प्रवाहमा प्रभावकारिताबारे व्यापक समीक्षा

स्थानीय सरकार, सरकारी निकाय र सेवा प्रवाहमा प्रभावकारिताबारे व्यापक समीक्षा

२०८२ कार्तिक ६, बिहीबार १२:०२
पिपरिया–७ मा सुविधासम्पन्न स्वास्थ्य सेवा केन्द्रको उद्घाटन

पिपरिया–७ मा सुविधासम्पन्न स्वास्थ्य सेवा केन्द्रको उद्घाटन

२०८२ कार्तिक ६, बिहीबार १२:०२
स्थानीय युवाद्वारा सरसफाइका दृश्य सार्वजनिक, वातावरण संरक्षणमा जोड

लहान–१५ ढोढना – राजदेवी मन्दिर संरक्षण विकास समितिको १६औँ वार्षिक साधारणसभा सम्पन्न

बर्छवा – विद्यालय स्तरीय हाजिरी–जवाफ प्रतियोगिता  सफलतापूर्वक सम्पन्न

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.