Nepal BBC
Wednesday, May 20, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

बेल्ही युथ क्लबको ७औं वार्षिकोत्सव तथा लक्ष्मीपूजा महोत्सव

महेश सिंह by महेश सिंह
२०८२ कार्तिक ६, बिहीबार १२:१६
बेल्ही युथ क्लबको ७औं वार्षिकोत्सव तथा लक्ष्मीपूजा महोत्सव

Loading

महेश सिंह लहान- बलान-बिगुल गाउँपालिका–४, बेल्हीस्थित बेल्ही युथ क्लबको ७औं वार्षिकोत्सव तथा लक्ष्मीपूजा महोत्सवको अवसरमा आयोजना गरिएको पालिका स्तरीय शैक्षिक हाजिरीजवाफ प्रतियोगिता निष्पक्ष र सफलतापूर्वक सम्पन्न भएको छ।

कार्यक्रममा सहभागी विद्यालयहरूबीच कडा प्रतिस्पर्धा भएको थियो। परिणामअनुसार माध्यमिक विद्यालय सेहरा, रौतहटले ८.५ अंकसहित प्रथम स्थान हासिल गरेको छ।
त्यस्तै, माध्यमिक विद्यालय मौवाहा र माध्यमिक विद्यालय रामनगर कोदरकटीले समान ७.५ अंकसहित दोस्रो स्थानमा बराबरी गरेका छन्।
माध्यमिक विद्यालय बेल्हीले ६ अंक, आधारभूत विद्यालय बेल्हीले ६.५ अंक, र माध्यमिक विद्यालय मल्हनियाले ५ अंक प्राप्त गरेका छन्।

अंक बराबरी भएका विद्यालयबीच पुनः भिडन्त गराई अन्तिम नतिजा सार्वजनिक गरिने क्लबले जनाएको छ।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, शिक्षक, विद्यार्थी, अभिभावक तथा समाजसेवीहरूको उत्साहपूर्ण सहभागिता थियो।

आयोजक बेल्ही युथ क्लबका पदाधिकारीहरूका अनुसार, यस कार्यक्रमको उद्देश्य युवा-विद्यार्थीहरूमा शैक्षिक प्रतिस्पर्धा, आत्मविश्वास र सिर्जनशीलता विकास गर्नु रहेको छ। कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाई क्लबले धन्यवाद ज्ञापन गरेको छ।

महेश सिंह

महेश सिंह

Related Posts

राष्ट्रिय कृषक समूह महासंघ नेपालका मधेश प्रदेश कार्यक्रम संयोजक दिलिप साह पितृ शोकमा

राष्ट्रिय कृषक समूह महासंघ नेपालका मधेश प्रदेश कार्यक्रम संयोजक दिलिप साह पितृ शोकमा

२०८२ कार्तिक ६, बिहीबार १२:१६
मातृ शोकमा इन्जिनियर विजय सिंह, परिवारमा शोकको माहोल

मातृ शोकमा इन्जिनियर विजय सिंह, परिवारमा शोकको माहोल

२०८२ कार्तिक ६, बिहीबार १२:१६
मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

२०८२ कार्तिक ६, बिहीबार १२:१६
संघीय दरबन्दी सूचीलाई लिएर बढ्यो अन्योल

संघीय दरबन्दी सूचीलाई लिएर बढ्यो अन्योल

२०८२ कार्तिक ६, बिहीबार १२:१६
सिरहामा भूमिहीन निष्कासनविरुद्ध ध्यानाकर्षण, देशभर अभियान

सिरहामा भूमिहीन निष्कासनविरुद्ध ध्यानाकर्षण, देशभर अभियान

२०८२ कार्तिक ६, बिहीबार १२:१६
प्रादेशिक अस्पताल लहानमा सिटी स्क्यान सेवा सुरु गरिब गुर्वाको सहारा

प्रादेशिक अस्पताल लहानमा सिटी स्क्यान सेवा सुरु गरिब गुर्वाको सहारा

२०८२ कार्तिक ६, बिहीबार १२:१६
Next Post
सिरहामा सनराईज युथ सिरहा सञ्जालद्वारा रक्तदान

सिरहामा सनराईज युथ सिरहा सञ्जालद्वारा रक्तदान

छठ पर्वको अवसरमा समाजसेवामा जुटे नरहाका जेनजी युवा

छठ पर्वको अवसरमा समाजसेवामा जुटे नरहाका जेनजी युवा

छठ पर्वको अवसरमा लायन्स क्लबले सामाजिक एकता र सद्भाव सुदृढ गर्न प्रतिबद्धता

छठ पर्वको अवसरमा लायन्स क्लबले सामाजिक एकता र सद्भाव सुदृढ गर्न प्रतिबद्धता

Discussion about this post

ताजा समाचार

राष्ट्रिय कृषक समूह महासंघ नेपालका मधेश प्रदेश कार्यक्रम संयोजक दिलिप साह पितृ शोकमा

राष्ट्रिय कृषक समूह महासंघ नेपालका मधेश प्रदेश कार्यक्रम संयोजक दिलिप साह पितृ शोकमा

२०८२ कार्तिक ६, बिहीबार १२:१६
मातृ शोकमा इन्जिनियर विजय सिंह, परिवारमा शोकको माहोल

मातृ शोकमा इन्जिनियर विजय सिंह, परिवारमा शोकको माहोल

२०८२ कार्तिक ६, बिहीबार १२:१६
मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

२०८२ कार्तिक ६, बिहीबार १२:१६
संघीय दरबन्दी सूचीलाई लिएर बढ्यो अन्योल

संघीय दरबन्दी सूचीलाई लिएर बढ्यो अन्योल

२०८२ कार्तिक ६, बिहीबार १२:१६
सिरहामा भूमिहीन निष्कासनविरुद्ध ध्यानाकर्षण, देशभर अभियान

सिरहामा भूमिहीन निष्कासनविरुद्ध ध्यानाकर्षण, देशभर अभियान

२०८२ कार्तिक ६, बिहीबार १२:१६
प्रादेशिक अस्पताल लहानमा सिटी स्क्यान सेवा सुरु गरिब गुर्वाको सहारा

प्रादेशिक अस्पताल लहानमा सिटी स्क्यान सेवा सुरु गरिब गुर्वाको सहारा

२०८२ कार्तिक ६, बिहीबार १२:१६
छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

२०८२ कार्तिक ६, बिहीबार १२:१६
सम्झौता नहुँदासम्म अमेरिकाले इरानी बन्दरगाहहरूको नाकाबन्दी नहटाउने

सम्झौता नहुँदासम्म अमेरिकाले इरानी बन्दरगाहहरूको नाकाबन्दी नहटाउने

२०८२ कार्तिक ६, बिहीबार १२:१६
शिक्षा र संस्कारको समन्वय : मनकामना कलेजमा कक्षा १२ का विद्यार्थीको बिदाई

शिक्षा र संस्कारको समन्वय : मनकामना कलेजमा कक्षा १२ का विद्यार्थीको बिदाई

२०८२ कार्तिक ६, बिहीबार १२:१६

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.