Nepal BBC
Tuesday, June 16, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

प्रेस मंच नेपालको मधेस प्रदेश अध्यक्षमा पुनः अभरेन्द्र यादव निर्वाचित

महेश सिंह by महेश सिंह
२०८२ भाद्र १८, बुधबार २०:००
प्रेस मंच नेपालको मधेस प्रदेश अध्यक्षमा पुनः अभरेन्द्र यादव निर्वाचित

Loading

महेश सिंह लहान सिरहा –प्रेस मञ्च नेपाल, मधेश प्रदेश समितिको दोस्रो अधिवेशन सिरहाको मिर्चैयामा सम्पन्न भएको छ। अधिवेशनले अभरेन्द्र यादवलाई पुनः अध्यक्षमा सर्वसम्मत चयन गरेको छ भने मुख्यसचिवमा प्रवेशकुमार मिश्र निर्वाचित भएका छन्।
खुश्वु होटलमा दुई दिनसम्म चलेको अधिवेशनले २१ सदस्यीय नयाँ कार्यसमिति घोषणा गरेको हो। उपाध्यक्षमा रामहृदय यादव र माला राय, सचिवमा नागेन्द्र यादव र प्रभा कुमारी यादव, समावेशी सचिवमा राम पुकार राउत र सरोज कुमार यादव तथा कोषाध्यक्षमा राजेश कुमार सिंह चयन भएका छन्।
अधिवेशनमा जसपा केन्द्रीय सचिव सुरेशकुमार मण्डल, पूर्वमन्त्री डा. सुरेन्द्र यादवलगायत नेताहरू सहभागी थिए। कार्यक्रमले गौर हत्याकाण्ड र भूमि विधेयकबारे समेत विस्तृत छलफल गरेको छ।
नेताहरूले नयाँ नेतृत्वलाई ऐतिहासिक उपलब्धि ठहर गर्दै संगठनलाई सुदृढ बनाउने प्रतिबद्धता जनाएका छन्।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८२ भाद्र १८, बुधबार २०:००
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८२ भाद्र १८, बुधबार २०:००
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८२ भाद्र १८, बुधबार २०:००
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८२ भाद्र १८, बुधबार २०:००
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८२ भाद्र १८, बुधबार २०:००
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८२ भाद्र १८, बुधबार २०:००
Next Post
लहानमा जेन्जिज आन्दोलनको समर्थनमा विद्यार्थीहरुको प्रदर्शन, काठमाडौंमा १९ जनाको मृत्यु

बेतहा भवानीपुरमा विद्यालय सौन्दर्यीकरण अभियान

बेतहा भवानीपुरमा विद्यालय सौन्दर्यीकरण अभियान

Discussion about this post

ताजा समाचार

लहानमा ३२ समूहका संरक्षण अभियानताका लिडरलाई दुई दिने तालिम 

लहानमा ३२ समूहका संरक्षण अभियानताका लिडरलाई दुई दिने तालिम 

२०८२ भाद्र १८, बुधबार २०:००
सिपमूलक गुडिया बनाउने तालिम सम्पन्न,आत्मनिर्भरतामा जोड

सिपमूलक गुडिया बनाउने तालिम सम्पन्न,आत्मनिर्भरतामा जोड

२०८२ भाद्र १८, बुधबार २०:००
बढ्दो हिंसा र अशान्ति न्यूनीकरणका लागि ‘शान्तिका लागि संवाद’तालीम सुरु 

बढ्दो हिंसा र अशान्ति न्यूनीकरणका लागि ‘शान्तिका लागि संवाद’तालीम सुरु 

२०८२ भाद्र १८, बुधबार २०:००
वडा अध्यक्ष सुनितले दिइलायो भारतीयलाई नागरिकता

वडा अध्यक्ष सुनितले दिइलायो भारतीयलाई नागरिकता

२०८२ भाद्र १८, बुधबार २०:००
औरहीमा कांग्रेसको शक्ति प्रदर्शन, ५ सयभन्दा बढी नेता–कार्यकर्ता पार्टीमा प्रवेश

औरहीमा कांग्रेसको शक्ति प्रदर्शन, ५ सयभन्दा बढी नेता–कार्यकर्ता पार्टीमा प्रवेश

२०८२ भाद्र १८, बुधबार २०:००
भूमिहीन दलित तथा सुकुम्बासीको अधिकार सुनिश्चित गर्न सिरहामा पत्रकार सम्मेलन

भूमिहीन दलित तथा सुकुम्बासीको अधिकार सुनिश्चित गर्न सिरहामा पत्रकार सम्मेलन

२०८२ भाद्र १८, बुधबार २०:००
दाइजो र बालविवाह विरुद्ध भगवानपुरमा सडक नाटक

दाइजो र बालविवाह विरुद्ध भगवानपुरमा सडक नाटक

२०८२ भाद्र १८, बुधबार २०:००
भगवानपुरमा १५ दिने मुढा बनाउने सीपमूलक तालिम सम्पन्न, १६ महिला लाभान्वित

भगवानपुरमा १५ दिने मुढा बनाउने सीपमूलक तालिम सम्पन्न, १६ महिला लाभान्वित

२०८२ भाद्र १८, बुधबार २०:००
सखुवानान्कारकट्टीमा जलवायुमैत्री कृषि अभ्यासबारे अन्तरक्रिया, किसानहरूलाई सचेत बनाउने प्रयास

सखुवानान्कारकट्टीमा जलवायुमैत्री कृषि अभ्यासबारे अन्तरक्रिया, किसानहरूलाई सचेत बनाउने प्रयास

२०८२ भाद्र १८, बुधबार २०:००

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.