Nepal BBC
Monday, August 3, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

लहानमा जेन्जिज आन्दोलनको समर्थनमा विद्यार्थीहरुको प्रदर्शन, काठमाडौंमा १९ जनाको मृत्यु

महेश सिंह by महेश सिंह
२०८२ भाद्र २४, मंगलवार १२:५८
लहानमा जेन्जिज आन्दोलनको समर्थनमा विद्यार्थीहरुको प्रदर्शन, काठमाडौंमा १९ जनाको मृत्यु

Loading

महेश सिंह सिरहा –जेन्जिज आन्दोलनको समर्थनमा सिरहाको लहानका युवा विद्यार्थीहरु आन्दोलित भएका छन्। उनीहरुले पूर्व–पश्चिम राजमार्गमा टायर बाल्दै प्रधानमन्त्रीको राजीनामाको माग गरेका छन्।
लहान, गोलबजार, मिर्चैया र नवराजपुर क्षेत्रमा आन्दोलन तीव्र बनेको छ। आन्दोलनकारीहरुले प्रदर्शनलाई निरन्तरता दिने बताएका छन्। उनीहरु सरकारको रवैया अस्वीकार्य भएको भन्दै आन्दोलनलाई थप सशक्त बनाउने चेतावनी दिएका छन्।
यसैबीच काठमाडौंमा आन्दोलनकै क्रममा हालसम्म १९ जना आन्दोलनकारीको राज्य तर्फबाट गोली प्रहारमा मृत्यु भएको पुष्टि भएको छ। यो घटनाले आन्दोलनलाई झनै चर्काएको छ।
लहान नगरपालिका क्षेत्रमा पनि आगजनी हुने प्रवल सम्भावना रहेको भन्दै स्थानीय प्रशासन सतर्क बनेको छ। सुरक्षा निकायलाई उच्च सतर्कतामा राखिएको छ भने अनावश्यक भिडभाड नगर्न स्थानीयलाई आग्रह गरिएको छ।

,

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८२ भाद्र २४, मंगलवार १२:५८
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८२ भाद्र २४, मंगलवार १२:५८
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८२ भाद्र २४, मंगलवार १२:५८
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८२ भाद्र २४, मंगलवार १२:५८
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८२ भाद्र २४, मंगलवार १२:५८
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८२ भाद्र २४, मंगलवार १२:५८
Next Post
बेतहा भवानीपुरमा विद्यालय सौन्दर्यीकरण अभियान

बेतहा भवानीपुरमा विद्यालय सौन्दर्यीकरण अभियान

मुक्ति नेपालद्वारा ६१औं राष्ट्रिय बाल दिवस, हाजिरी जवाफ प्रतियोगिता मनायो

मुक्ति नेपालद्वारा ६१औं राष्ट्रिय बाल दिवस, हाजिरी जवाफ प्रतियोगिता मनायो

लहान क्यान्सर केयरद्वारा रक्तदान तथा वृक्षारोपण

लहान क्यान्सर केयरद्वारा रक्तदान तथा वृक्षारोपण

Discussion about this post

ताजा समाचार

जगतपुरमा निःशुल्क आँखा शिविर, २ सय स्थानीय लाभान्वित

जगतपुरमा निःशुल्क आँखा शिविर, २ सय स्थानीय लाभान्वित

२०८२ भाद्र २४, मंगलवार १२:५८
सखुवानान्कारकट्टीमा मल वितरण विवादः वडा अध्यक्ष र सहकारी सञ्चालकबीच आरोप–प्रत्यारोप

सखुवानान्कारकट्टीमा मल वितरण विवादः वडा अध्यक्ष र सहकारी सञ्चालकबीच आरोप–प्रत्यारोप

२०८२ भाद्र २४, मंगलवार १२:५८
देवानगञ्ज घटनाको प्रभाव सिरहामा पनि : प्याब्सन आबद्ध विद्यालय बन्द,बजार र यातायात सेवा प्रभावित

देवानगञ्ज घटनाको प्रभाव सिरहामा पनि : प्याब्सन आबद्ध विद्यालय बन्द,बजार र यातायात सेवा प्रभावित

२०८२ भाद्र २४, मंगलवार १२:५८
निजी सम्पत्ति समाजलाई समर्पण: वडा कार्यालयका लागि जग्गा दानदेखि नमूना शिव मन्दिर निर्माणसम्म विष्णु न्यौपानेको योगदान

निजी सम्पत्ति समाजलाई समर्पण: वडा कार्यालयका लागि जग्गा दानदेखि नमूना शिव मन्दिर निर्माणसम्म विष्णु न्यौपानेको योगदान

२०८२ भाद्र २४, मंगलवार १२:५८
देवानगञ्ज घटनामा न्यायको माग गर्दै राष्ट्रिय एकता दलका अध्यक्ष आमरण अनशनमा

देवानगञ्ज घटनामा न्यायको माग गर्दै राष्ट्रिय एकता दलका अध्यक्ष आमरण अनशनमा

२०८२ भाद्र २४, मंगलवार १२:५८
बालविवाह न्यूनीकरणका लागि शिक्षामा लगानी, ३३ किशोरीलाई शैक्षिक सामग्री

बालविवाह न्यूनीकरणका लागि शिक्षामा लगानी, ३३ किशोरीलाई शैक्षिक सामग्री

२०८२ भाद्र २४, मंगलवार १२:५८
विश्व हिन्दू परिषद् सिरहाले प्रमुख जिल्ला अधिकारीलाई बुझायो ज्ञापनपत्र

विश्व हिन्दू परिषद् सिरहाले प्रमुख जिल्ला अधिकारीलाई बुझायो ज्ञापनपत्र

२०८२ भाद्र २४, मंगलवार १२:५८
नवराजपुरका किसान भन्छन्, ‘खेती गर्ने होइन, पहुँचवालाले अनुदान पाउँछन्’

नवराजपुरका किसान भन्छन्, ‘खेती गर्ने होइन, पहुँचवालाले अनुदान पाउँछन्’

२०८२ भाद्र २४, मंगलवार १२:५८
गाउँमै आँखा उपचारको अवसर, साउन १४ गते  नवराजपुरमा एकदिने निःशुल्क शिविर हुँदै

गाउँमै आँखा उपचारको अवसर, साउन १४ गते  नवराजपुरमा एकदिने निःशुल्क शिविर हुँदै

२०८२ भाद्र २४, मंगलवार १२:५८

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.