Nepal BBC
Thursday, March 5, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

बलान पुलदेखि लहान बजारसम्म सयौं बससहित विरोध र्‍याली

महेश सिंह by महेश सिंह
२०८२ भाद्र ६, शुक्रबार १२:४२
बलान पुलदेखि लहान बजारसम्म सयौं बससहित विरोध र्‍याली

Loading

महेश सिंह, लहान –विद्यालय शिक्षा सम्बन्धी विधेयकमार्फत निजी विद्यालयलाई ‘गैरनाफामूलक’ बनाउने र पूर्ण छात्रवृत्ति दिने प्रावधानविरुद्ध शुक्रबार बिहान सिरहाको लहानमा सयौं विद्यालय बस सहभागी भव्य विरोध र्‍याली निकालिएको छ।
लहानको बलान खोलाको पुलबाट सुरु भएको बस र्‍याली लहान बजारभर परिक्रमा गरिएको थियो। प्रत्येक बसमा कालो झण्डा फहराएका छन्। ‘सरकारको गलत शिक्षा नीति विरुद्ध’ भन्दै सहभागीहरूले नाराबाजीसहित सडक प्रदर्शन गरेका छन्।
निजी तथा आवासीय विद्यालय संगठन नेपाल (प्याब्सन) सिरहाले आयोजना गरेको सो विरोध कार्यक्रममा शैक्षिक संस्था सञ्चालक, प्रीन्सिपल शिक्षक,गरी सयौंको सहभागिता रहेको थियो। बस र्‍यालीलाई नेतृत्व गर्दै अध्यक्ष उमेश चौधरीले चार दशकदेखि निजी विद्यालयहरूले शिक्षा क्षेत्रमा पुर्‍याएको योगदानलाई सरकारले अवमूल्यन गर्न खोजेको आरोप लगाए। उनका अनुसार निजी विद्यालयहरूले करिब ४ लाख रोजगारी सिर्जना, २४ लाख विद्यार्थीलाई गुणस्तरीय शिक्षा र मुलुकको कुल ग्राहस्थ उत्पादनमा ७.२४ प्रतिशत योगदान गरिरहेका छन्।
केहि दिन अगाडी प्याब्सनको टोलीले प्रमुख जिल्ला अधिकारी (सीडीओ) विश्व प्रकाश अर्याल र जिल्ला शिक्षा समन्वय इकाईका प्रमुख दीपकराज कोलोनीलाई अलगअलग भेटी ज्ञापनपत्र बुझाएको छ।
ज्ञापनपत्रमार्फत प्याब्सनले ‘गैरनाफामूलक’ शब्द हटाउन, पूर्ण छात्रवृत्ति प्रावधान खारेज गर्न, प्रचलित १० प्रतिशत छात्रवृत्ति व्यवस्था कायम राख्न र छात्रवृत्तिसम्बन्धी शुल्क यथावत् राख्न माग गरेको छ।
ज्ञापनपत्र बुझ्दै सीडीओ अर्याल र शिक्षा प्रमुख कोलोनीले मागबारे तत्काल माथिल्लो निकायमा जानकारी दिने प्रतिबद्धता जनाएका छन्।
प्याब्सनका वरिष्ठ उपाध्यक्ष उमेश यादव, एन–प्याब्सन जिल्ला अध्यक्ष प्रदीप तिवारी, मुरारी साह, मनोज सिंह, भरत यादव, निरज चौधरीलगायत सयौं सहभागी बस र्‍यालीमा सक्रिय रहेका थिए।
प्याब्सनले शुक्रबार देशभर एकैसाथ बस र्‍याली र ज्ञापनपत्र बुझाउने कार्यक्रम गरेको छ भने माग सम्बोधन नभए चरणबद्ध आन्दोलनमा जाने चेतावनी दिएको छ।

महेश सिंह

महेश सिंह

Related Posts

मौन अवधिमा सुरक्षा सतर्कता कडा: नगदसहित उम्मेदवार पक्राउ प्रकरणले सिरहामा तरंग

मौन अवधिमा सुरक्षा सतर्कता कडा: नगदसहित उम्मेदवार पक्राउ प्रकरणले सिरहामा तरंग

२०८२ भाद्र ६, शुक्रबार १२:४२
सल्हेश फुलवारी : किताबी ज्ञानसँगै संस्कार र सीप विकासमा विद्यालयको प्रतिबद्धता

सल्हेश फुलवारी : किताबी ज्ञानसँगै संस्कार र सीप विकासमा विद्यालयको प्रतिबद्धता

२०८२ भाद्र ६, शुक्रबार १२:४२
अन्तिम दिनको जनसागरले संकेत दियो—सिरहा–२ मा कडा प्रतिस्पर्धा

अन्तिम दिनको जनसागरले संकेत दियो—सिरहा–२ मा कडा प्रतिस्पर्धा

२०८२ भाद्र ६, शुक्रबार १२:४२
सप्तरी जिल्ला–४ मा नारा होइन, सेवा सुधार मुख्य एजेन्डा रामाकान्त चौधरी

सप्तरी जिल्ला–४ मा नारा होइन, सेवा सुधार मुख्य एजेन्डा रामाकान्त चौधरी

२०८२ भाद्र ६, शुक्रबार १२:४२
सिरहा–२ मा बदलिँदो राजनीतिक माहोल, अन्तिम निर्णय मतपेटिकाबाटै

सिरहा–२ मा बदलिँदो राजनीतिक माहोल, अन्तिम निर्णय मतपेटिकाबाटै

२०८२ भाद्र ६, शुक्रबार १२:४२
निर्वाचन नजिकिँदै जाँदा स्थानीय एजेन्डाले नतिजा निर्धारण गर्ने संकेत

निर्वाचन नजिकिँदै जाँदा स्थानीय एजेन्डाले नतिजा निर्धारण गर्ने संकेत

२०८२ भाद्र ६, शुक्रबार १२:४२
Next Post
एम्बुलेन्स चालक संघको ११ बुँदे माग अस्पताल मात्रलाई अधिकार दिने निर्णय खारेज गर्न जोड

एम्बुलेन्स चालक संघको ११ बुँदे माग अस्पताल मात्रलाई अधिकार दिने निर्णय खारेज गर्न जोड

लहानमा विद्यालयदेखि मन्दिरसम्म तीजको रौनक, महिलालाई सम्मान

लहानमा विद्यालयदेखि मन्दिरसम्म तीजको रौनक, महिलालाई सम्मान

मोरङमा नेपाल कुशवाहा कल्याण समाजको ८औं अधिवेशन तथा लवकुश जन्मोत्सव सम्पन्न

मोरङमा नेपाल कुशवाहा कल्याण समाजको ८औं अधिवेशन तथा लवकुश जन्मोत्सव सम्पन्न

Discussion about this post

ताजा समाचार

मौन अवधिमा सुरक्षा सतर्कता कडा: नगदसहित उम्मेदवार पक्राउ प्रकरणले सिरहामा तरंग

मौन अवधिमा सुरक्षा सतर्कता कडा: नगदसहित उम्मेदवार पक्राउ प्रकरणले सिरहामा तरंग

२०८२ भाद्र ६, शुक्रबार १२:४२
सल्हेश फुलवारी : किताबी ज्ञानसँगै संस्कार र सीप विकासमा विद्यालयको प्रतिबद्धता

सल्हेश फुलवारी : किताबी ज्ञानसँगै संस्कार र सीप विकासमा विद्यालयको प्रतिबद्धता

२०८२ भाद्र ६, शुक्रबार १२:४२
अन्तिम दिनको जनसागरले संकेत दियो—सिरहा–२ मा कडा प्रतिस्पर्धा

अन्तिम दिनको जनसागरले संकेत दियो—सिरहा–२ मा कडा प्रतिस्पर्धा

२०८२ भाद्र ६, शुक्रबार १२:४२
सप्तरी जिल्ला–४ मा नारा होइन, सेवा सुधार मुख्य एजेन्डा रामाकान्त चौधरी

सप्तरी जिल्ला–४ मा नारा होइन, सेवा सुधार मुख्य एजेन्डा रामाकान्त चौधरी

२०८२ भाद्र ६, शुक्रबार १२:४२
सिरहा–२ मा बदलिँदो राजनीतिक माहोल, अन्तिम निर्णय मतपेटिकाबाटै

सिरहा–२ मा बदलिँदो राजनीतिक माहोल, अन्तिम निर्णय मतपेटिकाबाटै

२०८२ भाद्र ६, शुक्रबार १२:४२
निर्वाचन नजिकिँदै जाँदा स्थानीय एजेन्डाले नतिजा निर्धारण गर्ने संकेत

निर्वाचन नजिकिँदै जाँदा स्थानीय एजेन्डाले नतिजा निर्धारण गर्ने संकेत

२०८२ भाद्र ६, शुक्रबार १२:४२
शंख’ चिन्हलाई जागरण र परिवर्तनको प्रतीकका रूपमा व्याख्या : राम कुमार साह

शंख’ चिन्हलाई जागरण र परिवर्तनको प्रतीकका रूपमा व्याख्या : राम कुमार साह

२०८२ भाद्र ६, शुक्रबार १२:४२
जनमत पार्टी का रामस्वरुप चौधरीको फरक चुनावी शैली, भीडभन्दा संवादमा जोड

जनमत पार्टी का रामस्वरुप चौधरीको फरक चुनावी शैली, भीडभन्दा संवादमा जोड

२०८२ भाद्र ६, शुक्रबार १२:४२
सिरहा २ मतदाता भन्छन राम चन्द्र यादव जस्तो दु:ख सुखमा साथ दिने उमेदवार जस्तो कुनै उमेदवार छैन

सिरहा २ मतदाता भन्छन राम चन्द्र यादव जस्तो दु:ख सुखमा साथ दिने उमेदवार जस्तो कुनै उमेदवार छैन

२०८२ भाद्र ६, शुक्रबार १२:४२

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.