Nepal BBC
Thursday, April 30, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

सडक सुरक्षा सुधारमा सफल इञ्चार्ज थपलिया प्रहरी नायब उपरीक्षकमा बडुवा

महेश सिंह by महेश सिंह
२०८२ श्रावण ६, मंगलवार ११:२४
सडक सुरक्षा सुधारमा सफल इञ्चार्ज थपलिया प्रहरी नायब उपरीक्षकमा बडुवा

Loading

महेश सिंह लहान, सिरहा –जिल्ला ट्राफिक प्रहरी कार्यालय, सिरहा लहानका इञ्चार्ज पोषण राज थपलिया प्रहरी निरीक्षकबाट प्रहरी नायब उपरीक्षक (डीएसपी) मा पदोन्नति भएका छन्। प्रहरी प्रधान कार्यालयले प्रकाशित गरेको सूचनामा कार्यकुशलता, अनुशासन, निष्ठा र उपलब्धि मूल्यांकनको आधारमा थपलियालाई बडुवा गरिएको उल्लेख छ।
थपलियाको नेतृत्वमा सिरहामा सडक दुर्घटना नियन्त्रणमा उल्लेखनीय सुधार आएको थियो। ‘आँपपछि दुर्घटना न्यूनीकरण’ अभियानमार्फत उनले जिल्लामा ट्राफिक व्यवस्थापन र नागरिक चेतना अभिवृद्धिमा खास सफलता हासिल गरेका थिए। ट्राफिक नियम उल्लङ्घनमा कडाइ, ट्राफिक शिक्षा कार्यक्रम, र जनसहभागितामूलक अभियानहरू सञ्चालन गर्दै उनले जिल्ला भरि सडक सुरक्षा प्रवर्द्धनमा उदाहरणीय कार्य गरेका हुन्।
प्रहरी प्रधान कार्यालयका अनुसार उनले उच्च कार्यसम्पादन अङ्क प्राप्त गरेका थिए, जसका कारण योग्य उम्मेदवारका रूपमा डीएसपीमा पदोन्नत गरिएको हो।
थपलियाको बडुवाले ट्राफिक व्यवस्थापनमा समर्पित प्रहरी अधिकारीहरूलाई प्रेरणा मिल्ने विश्वास गरिएको छ। स्थानीयवासी, जनप्रतिनिधि र सामाजिक अभियन्ताहरूले उनको योगदानको खुलेर प्रशंसा गर्दै थप सफलताको शुभकामना व्यक्त गरेका छन्।

महेश सिंह

महेश सिंह

Related Posts

मानवीय सेवामा लहान जेसिज: दुर्गा मन्दिर नजिक बृहत् रक्तदान

मानवीय सेवामा लहान जेसिज: दुर्गा मन्दिर नजिक बृहत् रक्तदान

२०८२ श्रावण ६, मंगलवार ११:२४
मधेशभर नेतृत्व विकास लक्ष्यसहित जसपाको प्रदेशस्तरीय प्रशिक्षण उद्घाटन

मधेशभर नेतृत्व विकास लक्ष्यसहित जसपाको प्रदेशस्तरीय प्रशिक्षण उद्घाटन

२०८२ श्रावण ६, मंगलवार ११:२४
चन्द्रा शत्रुघ्न क्याम्पसमा नयाँ ४ कोठे भवनको शिलान्यास

चन्द्रा शत्रुघ्न क्याम्पसमा नयाँ ४ कोठे भवनको शिलान्यास

२०८२ श्रावण ६, मंगलवार ११:२४
भगवानपुरमा पाँचौं अन्तरवडा क्रिकेट प्रतियोगिता : खेलप्रेमीहरूलाई उपस्थितिका लागि आग्रह

भगवानपुरमा पाँचौं अन्तरवडा क्रिकेट प्रतियोगिता : खेलप्रेमीहरूलाई उपस्थितिका लागि आग्रह

२०८२ श्रावण ६, मंगलवार ११:२४
प्रहरीकै संलग्नतामा धनुषामा किशोरी बलात्कार

प्रहरीकै संलग्नतामा धनुषामा किशोरी बलात्कार

२०८२ श्रावण ६, मंगलवार ११:२४
लहान नगरपालिकाद्वारा सहिद बिजय चौधरी परिवारलाई राहत, रोजगारी र शिक्षा सुविधा दिने

लहान नगरपालिकाद्वारा सहिद बिजय चौधरी परिवारलाई राहत, रोजगारी र शिक्षा सुविधा दिने

२०८२ श्रावण ६, मंगलवार ११:२४
Next Post
समाचार लेखेकै कारण सम्पादक यादव माथि धम्की : दोषीलाई कार्वाहीको माग

समाचार लेखेकै कारण सम्पादक यादव माथि धम्की : दोषीलाई कार्वाहीको माग

सखुवानन्कारकट्टीका किसानको पीडा लिएर जनता समाजवादी पार्टीद्वारा ज्ञापनपत्र बुझाइयो

सखुवानन्कारकट्टीका किसानको पीडा लिएर जनता समाजवादी पार्टीद्वारा ज्ञापनपत्र बुझाइयो

संविधान जबर्जस्ती लादिएको हो, त्यसैले व्यवस्था बदनाम भयो : जसपा अध्यक्ष यादव

संविधान जबर्जस्ती लादिएको हो, त्यसैले व्यवस्था बदनाम भयो : जसपा अध्यक्ष यादव

Discussion about this post

ताजा समाचार

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

२०८२ श्रावण ६, मंगलवार ११:२४
सम्झौता नहुँदासम्म अमेरिकाले इरानी बन्दरगाहहरूको नाकाबन्दी नहटाउने

सम्झौता नहुँदासम्म अमेरिकाले इरानी बन्दरगाहहरूको नाकाबन्दी नहटाउने

२०८२ श्रावण ६, मंगलवार ११:२४
शिक्षा र संस्कारको समन्वय : मनकामना कलेजमा कक्षा १२ का विद्यार्थीको बिदाई

शिक्षा र संस्कारको समन्वय : मनकामना कलेजमा कक्षा १२ का विद्यार्थीको बिदाई

२०८२ श्रावण ६, मंगलवार ११:२४
सप्तरीको बलान बिहुलमा कृषि उत्पादनदेखि पोषण सचेतनासम्म जोड्ने मेला

सप्तरीको बलान बिहुलमा कृषि उत्पादनदेखि पोषण सचेतनासम्म जोड्ने मेला

२०८२ श्रावण ६, मंगलवार ११:२४
लहानमा राजा सलहेश जन्म उत्सव तथा फुलबारी मेला व्यवस्थापनबारे अन्तरक्रिया

लहानमा राजा सलहेश जन्म उत्सव तथा फुलबारी मेला व्यवस्थापनबारे अन्तरक्रिया

२०८२ श्रावण ६, मंगलवार ११:२४
लहानमा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि कुपोषित बालबालिकाको पहिचान र उपचारमा जोड

लहानमा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि कुपोषित बालबालिकाको पहिचान र उपचारमा जोड

२०८२ श्रावण ६, मंगलवार ११:२४
सिरहामा कृषि महासंघले पोषण सचेतना तथा विश्व स्वास्थ्य दिवस मनायो

सिरहामा कृषि महासंघले पोषण सचेतना तथा विश्व स्वास्थ्य दिवस मनायो

२०८२ श्रावण ६, मंगलवार ११:२४
धनगढीमाईमा पोषण कार्यक्रमको समीक्षा, प्रभावकारी कार्यान्वयनमा जोड

धनगढीमाईमा पोषण कार्यक्रमको समीक्षा, प्रभावकारी कार्यान्वयनमा जोड

२०८२ श्रावण ६, मंगलवार ११:२४
घरमै उत्पादनबाट कुपोषण न्यूनीकरणतर्फ पहल

घरमै उत्पादनबाट कुपोषण न्यूनीकरणतर्फ पहल

२०८२ श्रावण ६, मंगलवार ११:२४

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.