Nepal BBC
Wednesday, August 5, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

लहानका केही लज र होटेलमा यौन धन्दाको आशंका, स्थानीय आक्रोशित

महेश सिंह by महेश सिंह
२०८२ असार १२, बिहीबार २२:४५
लहानका केही लज र होटेलमा यौन धन्दाको आशंका, स्थानीय आक्रोशित

Loading

प्रहरीको भनाइ– ‘अनैतिक गतिविधि उन्मूलन गरिन्छ’

महेश सिंह लहान –सिरहाको लहान नगरपालिका–३ स्थित अस्पताल चौक वरपरका केही होटेल र लजमा यौन धन्दा फस्टाएको भन्दै स्थानीय बासिन्दाहरूले कडा आपत्ति जनाएका छन्।
विशेष गरी ‘अधिकार होटल एण्ड लज’, ‘सुभ लक्ष्मी एभरेष्ट लज’, ‘सगरमाथा लज’ लगायतका केही लजहरूमा अनैतिक गतिविधिहरू भइरहेको आरोप स्थानीयले लगाएका हुन्।

इलाका प्रहरी कार्यालय लहानका इन्चार्ज प्रहरी नायव निरीक्षक (सई) कैलास रायले स्थानीयको गुनासोलाई गम्भीरतापूर्वक लिएको बताउँदै, “हामीले आवश्यक अनुसन्धान अघि बढाएका छौं। यस्ता अनैतिक क्रियाकलापमा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याइनेछ,” उनले स्पष्ट पारे।

स्थानीयका अनुसार यौन धन्दाबाट होटेल सञ्चालकहरू मासिक लाखौं रुपैयाँ आम्दानी गर्दै आएका छन्। सामाजिक विकृति र अपराधका घटनामा वृद्धि हुँदै गएकाले तत्काल कडा निगरानी र प्रहरीले नियमित रुपमा खानतलासी गर्नुपर्ने माग समेत उठेको छ।

यसबारे लहान–३ का एक स्थानीय समाजसेवीले भने, “सरोकारवाला निकाय मौन बसिरहँदा हाम्रो समाजमा विकृति मौलाउँदैछ। प्रहरी र प्रशासन सक्रिय नभएसम्म यो जस्ता आपराधिक धन्दामा अंकुश लाग्दैन।”

सामाजिक मर्यादा र कानूनको उल्लंघन गर्ने यस्ता क्रियाकलापमा संलग्नहरूमाथि कडा कानुनी कारबाहीको माग गर्दै स्थानीय बासिन्दाहरूले प्रशासनसँग कडा कदम चाल्न आग्रह गरेका छन्।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८२ असार १२, बिहीबार २२:४५
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८२ असार १२, बिहीबार २२:४५
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८२ असार १२, बिहीबार २२:४५
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८२ असार १२, बिहीबार २२:४५
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८२ असार १२, बिहीबार २२:४५
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८२ असार १२, बिहीबार २२:४५
Next Post
बेतहा भवानीपुरमा लैंगिक हिंसा विरुद्ध चित्रकला

बेतहा भवानीपुरमा लैंगिक हिंसा विरुद्ध चित्रकला

सेवा विस्तारपछि लहानको प्रादेशिक अस्पताल आमनागरिकको भरोसाको केन्द्र

सेवा विस्तारपछि लहानको प्रादेशिक अस्पताल आमनागरिकको भरोसाको केन्द्र

पदभारसँगै समाजसेवामा सक्रियता : प्रादेशिक अस्पतालमा लायन्स क्लब लहान सिटीद्वारा फलफूल वितरण

पदभारसँगै समाजसेवामा सक्रियता : प्रादेशिक अस्पतालमा लायन्स क्लब लहान सिटीद्वारा फलफूल वितरण

Discussion about this post

ताजा समाचार

धार्मिक घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै विश्व हिन्दू परिषद् नेपालद्वारा प्रेस विज्ञप्ति जारी

धार्मिक घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै विश्व हिन्दू परिषद् नेपालद्वारा प्रेस विज्ञप्ति जारी

२०८२ असार १२, बिहीबार २२:४५
जगतपुरमा निःशुल्क आँखा शिविर, २ सय स्थानीय लाभान्वित

जगतपुरमा निःशुल्क आँखा शिविर, २ सय स्थानीय लाभान्वित

२०८२ असार १२, बिहीबार २२:४५
सखुवानान्कारकट्टीमा मल वितरण विवादः वडा अध्यक्ष र सहकारी सञ्चालकबीच आरोप–प्रत्यारोप

सखुवानान्कारकट्टीमा मल वितरण विवादः वडा अध्यक्ष र सहकारी सञ्चालकबीच आरोप–प्रत्यारोप

२०८२ असार १२, बिहीबार २२:४५
देवानगञ्ज घटनाको प्रभाव सिरहामा पनि : प्याब्सन आबद्ध विद्यालय बन्द,बजार र यातायात सेवा प्रभावित

देवानगञ्ज घटनाको प्रभाव सिरहामा पनि : प्याब्सन आबद्ध विद्यालय बन्द,बजार र यातायात सेवा प्रभावित

२०८२ असार १२, बिहीबार २२:४५
निजी सम्पत्ति समाजलाई समर्पण: वडा कार्यालयका लागि जग्गा दानदेखि नमूना शिव मन्दिर निर्माणसम्म विष्णु न्यौपानेको योगदान

निजी सम्पत्ति समाजलाई समर्पण: वडा कार्यालयका लागि जग्गा दानदेखि नमूना शिव मन्दिर निर्माणसम्म विष्णु न्यौपानेको योगदान

२०८२ असार १२, बिहीबार २२:४५
देवानगञ्ज घटनामा न्यायको माग गर्दै राष्ट्रिय एकता दलका अध्यक्ष आमरण अनशनमा

देवानगञ्ज घटनामा न्यायको माग गर्दै राष्ट्रिय एकता दलका अध्यक्ष आमरण अनशनमा

२०८२ असार १२, बिहीबार २२:४५
बालविवाह न्यूनीकरणका लागि शिक्षामा लगानी, ३३ किशोरीलाई शैक्षिक सामग्री

बालविवाह न्यूनीकरणका लागि शिक्षामा लगानी, ३३ किशोरीलाई शैक्षिक सामग्री

२०८२ असार १२, बिहीबार २२:४५
विश्व हिन्दू परिषद् सिरहाले प्रमुख जिल्ला अधिकारीलाई बुझायो ज्ञापनपत्र

विश्व हिन्दू परिषद् सिरहाले प्रमुख जिल्ला अधिकारीलाई बुझायो ज्ञापनपत्र

२०८२ असार १२, बिहीबार २२:४५
नवराजपुरका किसान भन्छन्, ‘खेती गर्ने होइन, पहुँचवालाले अनुदान पाउँछन्’

नवराजपुरका किसान भन्छन्, ‘खेती गर्ने होइन, पहुँचवालाले अनुदान पाउँछन्’

२०८२ असार १२, बिहीबार २२:४५

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.