Nepal BBC
Sunday, November 16, 2025
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

सामाजिक उत्तरदायित्वअन्तर्गत लायन्स क्लबको शिक्षामुखी अभियान

महेश सिंह by महेश सिंह
२०८२ असार ९, सोमबार ०३:५६
सामाजिक उत्तरदायित्वअन्तर्गत लायन्स क्लबको शिक्षामुखी अभियान

Loading

महेश सिंह लहान, सिरहा-शिक्षालाई सामाजिक रूपान्तरणको मेरुदण्ड मान्दै लायन्स क्लब अफ लहान फुलबारीले खोरिया बतराहीस्थित श्री आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण गरी शिक्षा प्रवर्द्धनतर्फको सामाजिक उत्तरदायित्व निर्वाह गरेको छ।

विद्यालय परिसरमा आयोजित कार्यक्रममा अध्यक्षता ला. शंकर प्रसाद गुप्ताले गर्नुभएको थियो भने प्रमुख अतिथि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री भरोसी यादव थिए। क्लबका चार्टर प्रेसिडेन्ट ला. राकेश झा, प्रेसिडेन्ट (Elect) ला. काशिन्द्र प्रसाद यादव, स्वास्थ्यकर्मी डा. रितेश गिरी, डा. मिथिलेश सिंह र ला. विजय यादव कार्यक्रमका विशेष अतिथि थिए।
सामग्री वितरण कार्यक्रम समाजसेवी रामउदगार यादवको सौजन्यमा सम्पन्न भएको हो। उनले आफ्नो पितृत्व भावनासँगै समाजप्रतिको दायित्वलाई सन्तुलित ढंगले प्रस्तुत गर्दै सामूहिक सहयोगको सन्देश दिएका थिए।
उक्त कार्यक्रममा पत्रकार महेश सिंहसहित विद्यालयका शिक्षक, अभिभावक, स्थानीय अगुवा र समाजसेवीहरूको उल्लेखनीय सहभागिता थियो।कार्यक्रमले ग्रामीण भेगका बालबालिकाको शैक्षिक पहुँच सुदृढ गर्न सहयोग पुर्‍याउने विश्वास आयोजकले व्यक्त गरेका छन्।

महेश सिंह

महेश सिंह

Related Posts

सिरहाको नवराजपुर गाउँपालिकामा जेनजी संयोजकमा रोबिन यादव चयन

सिरहाको नवराजपुर गाउँपालिकामा जेनजी संयोजकमा रोबिन यादव चयन

२०८२ असार ९, सोमबार ०३:५६
२५ औं सधारण सभाबाट हातीदहको अध्यक्षमा पुनः रुद्र नारायण चौधरी

कल्याणपुर–१२ बेला गाउँमा राम जानकारी युवा क्लबद्वारा गाउँमै निःशुल्क आँखा उपचार शिविर

बालविवाहको जोखिममा परेका किशोरी लक्षित तालिममा प्रभावकारी सहभागिता

स्थानीय सरकार, सरकारी निकाय र सेवा प्रवाहमा प्रभावकारिताबारे व्यापक समीक्षा

पिपरिया–७ मा सुविधासम्पन्न स्वास्थ्य सेवा केन्द्रको उद्घाटन

Next Post
टाईम्स ईन्स्टिच्युटद्वारा विद्यार्थी सम्मान तथा बिदाइ कार्यक्रम सम्पन्न

पालिका स्तरीय अन्तरविद्यालय भलिबल प्रतियोगिता सम्पन्न

न्यूटन एजुकेसनल ईन्स्टिच्युटद्वारा सयौं विद्यार्थीलाई बिदाई

Discussion about this post

ताजा समाचार

सिरहाको नवराजपुर गाउँपालिकामा जेनजी संयोजकमा रोबिन यादव चयन

सिरहाको नवराजपुर गाउँपालिकामा जेनजी संयोजकमा रोबिन यादव चयन

२०८२ असार ९, सोमबार ०३:५६
२५ औं सधारण सभाबाट हातीदहको अध्यक्षमा पुनः रुद्र नारायण चौधरी

२५ औं सधारण सभाबाट हातीदहको अध्यक्षमा पुनः रुद्र नारायण चौधरी

२०८२ असार ९, सोमबार ०३:५६
कल्याणपुर–१२ बेला गाउँमा राम जानकारी युवा क्लबद्वारा गाउँमै निःशुल्क आँखा उपचार शिविर

कल्याणपुर–१२ बेला गाउँमा राम जानकारी युवा क्लबद्वारा गाउँमै निःशुल्क आँखा उपचार शिविर

२०८२ असार ९, सोमबार ०३:५६
बालविवाहको जोखिममा परेका किशोरी लक्षित तालिममा प्रभावकारी सहभागिता

बालविवाहको जोखिममा परेका किशोरी लक्षित तालिममा प्रभावकारी सहभागिता

२०८२ असार ९, सोमबार ०३:५६
स्थानीय सरकार, सरकारी निकाय र सेवा प्रवाहमा प्रभावकारिताबारे व्यापक समीक्षा

स्थानीय सरकार, सरकारी निकाय र सेवा प्रवाहमा प्रभावकारिताबारे व्यापक समीक्षा

२०८२ असार ९, सोमबार ०३:५६
पिपरिया–७ मा सुविधासम्पन्न स्वास्थ्य सेवा केन्द्रको उद्घाटन

पिपरिया–७ मा सुविधासम्पन्न स्वास्थ्य सेवा केन्द्रको उद्घाटन

२०८२ असार ९, सोमबार ०३:५६
स्थानीय युवाद्वारा सरसफाइका दृश्य सार्वजनिक, वातावरण संरक्षणमा जोड

लहान–१५ ढोढना – राजदेवी मन्दिर संरक्षण विकास समितिको १६औँ वार्षिक साधारणसभा सम्पन्न

बर्छवा – विद्यालय स्तरीय हाजिरी–जवाफ प्रतियोगिता  सफलतापूर्वक सम्पन्न

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.