Nepal BBC
Sunday, September 20, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

टाईम्स ईन्स्टिच्युटद्वारा विद्यार्थी सम्मान तथा बिदाइ कार्यक्रम सम्पन्न

महेश सिंह by महेश सिंह
२०८२ असार ९, सोमबार ०५:१४
टाईम्स ईन्स्टिच्युटद्वारा विद्यार्थी सम्मान तथा बिदाइ कार्यक्रम सम्पन्न

Loading

सांस्कृतिक प्रस्तुति र अभिभावक सहभागितामा कार्यक्रम भव्य
महेश सिंह सिरहा,- लहान-८ मा अवस्थित टाईम्स ईन्स्टिच्युटले अध्ययनरत विद्यार्थीहरूलाई सम्मान गर्दै एक भव्य बिदाइ कार्यक्रम सम्पन्न गरेको छ।
ईन्स्टिच्युटका सञ्चालक तथा प्रिन्सिपल भोला जित नेपालको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा प्रमुख अतिथि महिला रोग विशेषज्ञ डा. सुशीला सिंह रहनुभएको थियो। कार्यक्रममा विभिन्न शैक्षिक संस्थाका प्रमुख, अभिभावक, समाजसेवी र शिक्षा क्षेत्रका सरोकारवालाको उल्लेखनीय उपस्थिति थियो।
कार्यक्रममा उत्कृष्ट शैक्षिक प्रदर्शन गर्ने विद्यार्थीहरूलाई प्रमाणपत्र र सम्मानपत्र प्रदान गरिएको थियो। साथै, बिदाइको अवसरमा छात्र–छात्राले प्रस्तुत गरेका नृत्य, गीत, कविता र सांस्कृतिक झाँकीहरू कार्यक्रमको आकर्षण बने।
कार्यक्रमले शिक्षा र संस्कृतिको समायोजन गर्दै विद्यार्थीहरूमा आत्मबल, प्रेरणा र उत्साह थप्ने उद्देश्य राखेको आयोजकले जनाएका छन्। टाईम्स ईन्स्टिच्युटले यस्ता कार्यक्रममार्फत विद्यार्थीलाई केवल पठनपाठनमा होइन, समग्र व्यक्तित्व विकासमा पनि अग्रसर बनाउने प्रयास गरिरहेको जनाएको छ।

महेश सिंह

महेश सिंह

Related Posts

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

२०८४ को निर्वाचनमा महिलालाई प्रमुख स्थानमा टिकट दिन माग गर्दै सिरहामा ‘अनुपम अभियान’

भलिबलसँगै विद्यार्थीलाई खेलकुदमा जोड्नुपर्छ : प्याब्सन अध्यक्ष चौधरी

गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

Next Post
पालिका स्तरीय अन्तरविद्यालय भलिबल प्रतियोगिता सम्पन्न

न्यूटन एजुकेसनल ईन्स्टिच्युटद्वारा सयौं विद्यार्थीलाई बिदाई

सप्तरीमा किसान-मजदुरको हकहितका लागि संघर्ष समिति गठन

Discussion about this post

ताजा समाचार

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

२०८२ असार ९, सोमबार ०५:१४
लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

२०८२ असार ९, सोमबार ०५:१४
लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

२०८२ असार ९, सोमबार ०५:१४
२०८४ को निर्वाचनमा महिलालाई प्रमुख स्थानमा टिकट दिन माग गर्दै सिरहामा ‘अनुपम अभियान’

२०८४ को निर्वाचनमा महिलालाई प्रमुख स्थानमा टिकट दिन माग गर्दै सिरहामा ‘अनुपम अभियान’

२०८२ असार ९, सोमबार ०५:१४
भलिबलसँगै विद्यार्थीलाई खेलकुदमा जोड्नुपर्छ : प्याब्सन अध्यक्ष चौधरी

भलिबलसँगै विद्यार्थीलाई खेलकुदमा जोड्नुपर्छ : प्याब्सन अध्यक्ष चौधरी

२०८२ असार ९, सोमबार ०५:१४
गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

२०८२ असार ९, सोमबार ०५:१४
युवालाई सीप, स्वरोजगार र धर्म रक्षामा जोड्नुपर्नेमा जोड : विश्व हिन्दू परिषद् नेपालको वार्षिक योजना बैठक

लहान सुनचाँदी व्यवसाय संघको १३औँ वार्षिक साधारणसभा सम्पन्न

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.