Nepal BBC
Sunday, September 20, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

संयुक्त मिथिला कलाकार नेपाल’ले अन्तरविद्यालय स्तरीय गायन प्रतियोगिता सुरु

महेश सिंह by महेश सिंह
२०८२ असार ३, मंगलवार ०५:५०
संयुक्त मिथिला कलाकार नेपाल’ले अन्तरविद्यालय स्तरीय गायन प्रतियोगिता सुरु

Loading

 महेश सिंह लहान- ‘हाम्रो कला, हाम्रो पहिचान’ भन्ने नारासहित ‘संयुक्त मिथिला कलाकार नेपाल’ र ‘प्याब्सन सिरहा’को संयुक्त आयोजनामा अन्तरविद्यालय गायन प्रतियोगिता सुरु गरिएको छ। कार्यक्रमको पहिलो चरण अन्तर्गत लहान नगरपालिकाका सम्पूर्ण २४ वडाभित्रका सामुदायिक तथा निजी विद्यालयमा अडिसन सुरु गरिएको आयोजकले जनाएको छ।

कार्यक्रमको उद्घाटन लहान–१ स्थित बिधा मन्दिरबाट गरिएको हो। अडिसन कार्यक्रमको प्रारम्भ माईलेस्टोन एकेडेमी, लहान–१ बाट गरिएको थियो। सो विद्यालयमा आयोजित अडिसनबाट दिब्या सिंह, बिपना चौधरी, समर्पण श्रेष्ठ, जेनिस चौधरीसहित दर्जनौं विद्यार्थी छानिएका छन्। विद्यालयका प्रिन्सिपल ताराकान्त चौधरीका अनुसार कार्यक्रमले विद्यार्थीभित्र लुकेको प्रतिभा पहिचान गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।

कार्यक्रमको निर्णायक मण्डलमा चर्चित गायक सरोज सन्त, गायिका आराधना चौधरी, कलाकार श्याम सिंह, दीपक विश्वकर्मा, गजेन्द्र गजुर, मोना लिसा उपाध्याय र ललित नारायण चौधरी रहेका छन्।
संयुक्त मिथिला कलाकार नेपालका अध्यक्ष राजाराम साहका अनुसार अडिसन कार्यक्रम नगरपालिकाका सबै वडामा पुग्नेछ। उनका अनुसार सिरहामा लुकेका बालबालिकाको प्रतिभा उजागर गर्न प्रतियोगिता प्रभावकारी हुने विश्वास लिएको बताए।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८२ असार ३, मंगलवार ०५:५०
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

Next Post
संयुक्त मिथिला कलाकार नेपाल’ले अन्तरविद्यालय स्तरीय गायन प्रतियोगिता सुरु

संयुक्त मिथिला कलाकार नेपाल’ले अन्तरविद्यालय स्तरीय गायन प्रतियोगिता सुरु

पडरिया चोकस्थित ‘रत्ना अटो इलेक्ट्रोनिक’मा MG S5 EV सार्वजनिक, स्थानीय बजारमा विद्युतिय सवारीप्रति आकर्षण

एपेक्स एजुकेशनल एकेडेमीले विद्यार्थीलाइ रुद्राक्षमाला र टिका लगाएर भव्य बिदाइ

Discussion about this post

ताजा समाचार

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

२०८४ को निर्वाचनमा महिलालाई प्रमुख स्थानमा टिकट दिन माग गर्दै सिरहामा ‘अनुपम अभियान’

भलिबलसँगै विद्यार्थीलाई खेलकुदमा जोड्नुपर्छ : प्याब्सन अध्यक्ष चौधरी

गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

युवालाई सीप, स्वरोजगार र धर्म रक्षामा जोड्नुपर्नेमा जोड : विश्व हिन्दू परिषद् नेपालको वार्षिक योजना बैठक

लहान सुनचाँदी व्यवसाय संघको १३औँ वार्षिक साधारणसभा सम्पन्न

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.