Nepal BBC
Sunday, May 31, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

गरिब र सीमान्तकृत गर्भवती महिलालाई पोषण सामग्री वितरण

महेश सिंह by महेश सिंह
२०८२ जेष्ठ २०, मंगलवार १४:१३
गरिब र सीमान्तकृत गर्भवती महिलालाई पोषण सामग्री वितरण

Loading

महेश सिंह लहान- समाजसेवी महेश प्रसाद चौधरीले गरिब, दलित र सीमान्तकृत समुदायका गर्भवती महिलालाई लक्षित गरी मंगलबार पोषण सामग्री वितरण गरेका छन्।

लहान नगरपालिका–२० मा आयोजित कार्यक्रममा ५२ जना गर्भवती महिलालाई पोषणयुक्त खाध्य सामग्री वितरण गरिएको वडा अध्यक्ष गणेश प्रसाद चौधरीले जानकारी दिए। उनका अनुसार चौधरीले महिनैपिच्छे २२ गते यस्ता कार्यक्रम गर्दै आएका छन्।

“गर्भावस्थामै महिलालाई पोषण पुगेमा शिशु कुपोषणमा पर्नेदेखि बच्न सकिन्छ,” वडा अध्यक्ष चौधरीले भने, “महेशजीको पहल सराहनीय छ।”

पोषण सामग्री पाएका अधिकांश महिलाले सहयोगप्रति खुसी व्यक्त गरेका थिए। उनीहरूले स्वास्थ्योपचार र सन्तुलित आहारको अभावमा सधैं अप्ठ्यारोमा पर्नुपर्ने अवस्था रहेकाले यस्तो कार्यक्रम उपयोगी भएको बताए।

चौधरीले पछिल्लो केही वर्षदेखि स्वास्थ्य र पोषणलाई प्राथमिकता दिँदै गरिब समुदायमा नियमित रुपमा खाद्यान्न र जनचेतनामूलक कार्यक्रम गर्दै आएका छन्।

महेश सिंह

महेश सिंह

Related Posts

लक्ष्मीपुर पतारीमा दिगो कृषि र अर्गानिक खेती प्रवर्द्धन अभियान तीव्र

लक्ष्मीपुर पतारीमा दिगो कृषि र अर्गानिक खेती प्रवर्द्धन अभियान तीव्र

२०८२ जेष्ठ २०, मंगलवार १४:१३
भन्सार खारेजीविरुद्ध जिरोमाइलमा चक्काजाम, स्थानीयले भने– “व्यापार नै धराशायी भयो ”

अगरीमा एकेडेमीका विद्यार्थी ओजेटीका लागि प्रादेशिक अस्पताल सिरहा पठाइयो

सार्वजनिक बाटोमै घर निर्माण भएपछि नहरामा तनाव, स्थानीय भन्छन्– “हिँड्नै मुस्किल भयो”

राष्ट्रिय कृषक समूह महासंघ नेपालका मधेश प्रदेश कार्यक्रम संयोजक दिलिप साह पितृ शोकमा

मातृ शोकमा इन्जिनियर विजय सिंह, परिवारमा शोकको माहोल

Next Post
अपाङ्गता भएका व्यक्तिहरूका लागि बजेट माग

पद र प्रलोभन देखाउँदै पत्रकार प्रभावित गर्न खोजिएको आरोप

लहान–५ स्थित नवकाली आधारभूत विद्यालयमा दलित तथा गरिब विद्यार्थीलाई छात्रवृत्ति वितरण

Discussion about this post

ताजा समाचार

लक्ष्मीपुर पतारीमा दिगो कृषि र अर्गानिक खेती प्रवर्द्धन अभियान तीव्र

लक्ष्मीपुर पतारीमा दिगो कृषि र अर्गानिक खेती प्रवर्द्धन अभियान तीव्र

२०८२ जेष्ठ २०, मंगलवार १४:१३
भन्सार खारेजीविरुद्ध जिरोमाइलमा चक्काजाम, स्थानीयले भने– “व्यापार नै धराशायी भयो ”

भन्सार खारेजीविरुद्ध जिरोमाइलमा चक्काजाम, स्थानीयले भने– “व्यापार नै धराशायी भयो ”

२०८२ जेष्ठ २०, मंगलवार १४:१३
अगरीमा एकेडेमीका विद्यार्थी ओजेटीका लागि प्रादेशिक अस्पताल सिरहा पठाइयो

अगरीमा एकेडेमीका विद्यार्थी ओजेटीका लागि प्रादेशिक अस्पताल सिरहा पठाइयो

२०८२ जेष्ठ २०, मंगलवार १४:१३
सार्वजनिक बाटोमै घर निर्माण भएपछि नहरामा तनाव, स्थानीय भन्छन्– “हिँड्नै मुस्किल भयो”

सार्वजनिक बाटोमै घर निर्माण भएपछि नहरामा तनाव, स्थानीय भन्छन्– “हिँड्नै मुस्किल भयो”

२०८२ जेष्ठ २०, मंगलवार १४:१३
राष्ट्रिय कृषक समूह महासंघ नेपालका मधेश प्रदेश कार्यक्रम संयोजक दिलिप साह पितृ शोकमा

राष्ट्रिय कृषक समूह महासंघ नेपालका मधेश प्रदेश कार्यक्रम संयोजक दिलिप साह पितृ शोकमा

२०८२ जेष्ठ २०, मंगलवार १४:१३
मातृ शोकमा इन्जिनियर विजय सिंह, परिवारमा शोकको माहोल

मातृ शोकमा इन्जिनियर विजय सिंह, परिवारमा शोकको माहोल

२०८२ जेष्ठ २०, मंगलवार १४:१३
मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

संघीय दरबन्दी सूचीलाई लिएर बढ्यो अन्योल

संघीय दरबन्दी सूचीलाई लिएर बढ्यो अन्योल

२०८२ जेष्ठ २०, मंगलवार १४:१३
सिरहामा भूमिहीन निष्कासनविरुद्ध ध्यानाकर्षण, देशभर अभियान

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.