Nepal BBC
Thursday, May 14, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

सन्यासी आधारभूत विद्यालयमा शैक्षिक सामग्री बितरण

महेश सिंह by महेश सिंह
२०८२ जेष्ठ २०, मंगलवार १३:४७
सन्यासी आधारभूत विद्यालयमा शैक्षिक सामग्री बितरण

Loading

महेश सिंह लहान, – लहान नगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयहरूका लागि आवश्यक शैक्षिक सामग्री वितरण गरिएको छ। श्री सन्यासी आधारभूत विद्यालय, बिहरपुर लहान–३ मा आयोजित कार्यक्रममा अभिभावकहरूको भेलासहित विद्यार्थीलाई कपी, कटर, पेन्सिल र इरेजर वितरण गरिएको प्र.अ. राम चतुर महतोले जानकारी दिनु भयो।
लहान नगरपालिकाबाट प्राप्त सामग्री विद्यार्थीलाई नियमित रूपमा विद्यालय पठाउने प्रतिबद्धतासहित वितरण गरिएको विद्यालय प्रशासनले जनाएको छ। अभिभावकको उपस्थितिमा सम्पन्न यस कार्यक्रममा विद्यालयले शिक्षाको महत्त्व र नियमित उपस्थिति आवश्यकतामा जोड दिएको छ।
विद्यालय व्यवस्थापन समितिका अनुसार, “विद्यार्थीलाई आवश्यक सामग्री उपलब्ध गराएर उनीहरूको पठनपाठनमा सहजता ल्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।”
शिक्षा क्षेत्रको सुधार र विद्यार्थीको सहभागिता वृद्धिका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिने विद्यालयले जनाएको छ।

महेश सिंह

महेश सिंह

Related Posts

मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

२०८२ जेष्ठ २०, मंगलवार १३:४७
संघीय दरबन्दी सूचीलाई लिएर बढ्यो अन्योल

संघीय दरबन्दी सूचीलाई लिएर बढ्यो अन्योल

२०८२ जेष्ठ २०, मंगलवार १३:४७
सिरहामा भूमिहीन निष्कासनविरुद्ध ध्यानाकर्षण, देशभर अभियान

सिरहामा भूमिहीन निष्कासनविरुद्ध ध्यानाकर्षण, देशभर अभियान

२०८२ जेष्ठ २०, मंगलवार १३:४७
प्रादेशिक अस्पताल लहानमा सिटी स्क्यान सेवा सुरु गरिब गुर्वाको सहारा

प्रादेशिक अस्पताल लहानमा सिटी स्क्यान सेवा सुरु गरिब गुर्वाको सहारा

२०८२ जेष्ठ २०, मंगलवार १३:४७
छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

२०८२ जेष्ठ २०, मंगलवार १३:४७
सम्झौता नहुँदासम्म अमेरिकाले इरानी बन्दरगाहहरूको नाकाबन्दी नहटाउने

सम्झौता नहुँदासम्म अमेरिकाले इरानी बन्दरगाहहरूको नाकाबन्दी नहटाउने

२०८२ जेष्ठ २०, मंगलवार १३:४७
Next Post
गरिब र सीमान्तकृत गर्भवती महिलालाई पोषण सामग्री वितरण

गरिब र सीमान्तकृत गर्भवती महिलालाई पोषण सामग्री वितरण

अपाङ्गता भएका व्यक्तिहरूका लागि बजेट माग

अपाङ्गता भएका व्यक्तिहरूका लागि बजेट माग

पद र प्रलोभन देखाउँदै पत्रकार प्रभावित गर्न खोजिएको आरोप

पद र प्रलोभन देखाउँदै पत्रकार प्रभावित गर्न खोजिएको आरोप

Discussion about this post

ताजा समाचार

मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

२०८२ जेष्ठ २०, मंगलवार १३:४७
संघीय दरबन्दी सूचीलाई लिएर बढ्यो अन्योल

संघीय दरबन्दी सूचीलाई लिएर बढ्यो अन्योल

२०८२ जेष्ठ २०, मंगलवार १३:४७
सिरहामा भूमिहीन निष्कासनविरुद्ध ध्यानाकर्षण, देशभर अभियान

सिरहामा भूमिहीन निष्कासनविरुद्ध ध्यानाकर्षण, देशभर अभियान

२०८२ जेष्ठ २०, मंगलवार १३:४७
प्रादेशिक अस्पताल लहानमा सिटी स्क्यान सेवा सुरु गरिब गुर्वाको सहारा

प्रादेशिक अस्पताल लहानमा सिटी स्क्यान सेवा सुरु गरिब गुर्वाको सहारा

२०८२ जेष्ठ २०, मंगलवार १३:४७
छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

२०८२ जेष्ठ २०, मंगलवार १३:४७
सम्झौता नहुँदासम्म अमेरिकाले इरानी बन्दरगाहहरूको नाकाबन्दी नहटाउने

सम्झौता नहुँदासम्म अमेरिकाले इरानी बन्दरगाहहरूको नाकाबन्दी नहटाउने

२०८२ जेष्ठ २०, मंगलवार १३:४७
शिक्षा र संस्कारको समन्वय : मनकामना कलेजमा कक्षा १२ का विद्यार्थीको बिदाई

शिक्षा र संस्कारको समन्वय : मनकामना कलेजमा कक्षा १२ का विद्यार्थीको बिदाई

२०८२ जेष्ठ २०, मंगलवार १३:४७
सप्तरीको बलान बिहुलमा कृषि उत्पादनदेखि पोषण सचेतनासम्म जोड्ने मेला

सप्तरीको बलान बिहुलमा कृषि उत्पादनदेखि पोषण सचेतनासम्म जोड्ने मेला

२०८२ जेष्ठ २०, मंगलवार १३:४७
लहानमा राजा सलहेश जन्म उत्सव तथा फुलबारी मेला व्यवस्थापनबारे अन्तरक्रिया

लहानमा राजा सलहेश जन्म उत्सव तथा फुलबारी मेला व्यवस्थापनबारे अन्तरक्रिया

२०८२ जेष्ठ २०, मंगलवार १३:४७

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.