Nepal BBC
Monday, November 17, 2025
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

लहानमा लायन्स क्लबको अध्यक्षमा ललित कुमार महतो निर्वाचित

महेश सिंह by महेश सिंह
२०८२ जेष्ठ ११, आईतवार १८:१७
लहानमा लायन्स क्लबको अध्यक्षमा ललित कुमार महतो निर्वाचित

Loading

महेश सिंह लहान,लायन्स क्लब अफ लहान सिटीको अध्यक्षमा ललित कुमार महतो निर्वाचित भएका छन्। आगामी लायनिस्टिक वर्ष २०२५–२६ का लागि महतो सर्वसम्मत रूपमा चयन भएका हुन्।
क्लबको साधारण सभाबाट निर्वाचित भएपछि अध्यक्ष महतोले सदस्यहरूप्रति आभार व्यक्त गर्दै सेवा, समर्पण र उत्तरदायित्वलाई मुख्य आधार बनाएर अघि बढ्ने प्रतिबद्धता जनाएका छन्। “यो पद केवल सम्मान होइन, सामाजिक सेवाप्रतिको गहिरो उत्तरदायित्व पनि हो,” उनले भने, “पारदर्शिता, सहकार्य र समावेशी नेतृत्वमार्फत क्लबलाई अझ सक्रिय बनाउने लक्ष्य लिएको छु।”
क्लबका पूर्व अध्यक्ष, सल्लाहकार र सदस्यहरूको उपस्थितिमा सम्पन्न निर्वाचन प्रक्रियालाई सहभागीहरूले समावेशी र सौहार्दपूर्ण भएको प्रतिक्रिया दिएका छन्। अध्यक्ष महतोले क्लबको गौरवशाली इतिहास र आदर्शलाई आत्मसात गर्दै सामाजिक क्षेत्रमा थप योगदान पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन्।

महेश सिंह

महेश सिंह

Related Posts

सिरहामा एमालेको विशाल मोटरसाइकल र्याली: हजारौं कार्यकर्ताको सहभागिता

सिरहामा एमालेको विशाल मोटरसाइकल र्याली: हजारौं कार्यकर्ताको सहभागिता

२०८२ जेष्ठ ११, आईतवार १८:१७
सिरहाको नवराजपुर गाउँपालिकामा जेनजी संयोजकमा रोबिन यादव चयन

२५ औं सधारण सभाबाट हातीदहको अध्यक्षमा पुनः रुद्र नारायण चौधरी

कल्याणपुर–१२ बेला गाउँमा राम जानकारी युवा क्लबद्वारा गाउँमै निःशुल्क आँखा उपचार शिविर

बालविवाहको जोखिममा परेका किशोरी लक्षित तालिममा प्रभावकारी सहभागिता

स्थानीय सरकार, सरकारी निकाय र सेवा प्रवाहमा प्रभावकारिताबारे व्यापक समीक्षा

Next Post
वाईसीएलको दोस्रो अधिवेशन सम्पन्न, सिरहामा रमेश कामत उपाध्यक्ष चयन

सिरहामा बट सावित्री व्रतमा श्रद्धालु महिलाको भीड

नेपाल जेसीजका केन्द्रीय अध्यक्ष थापाको स्वागतसहित लहान शाखा भ्रमण तथा विमोचन कार्यक्रम सम्पन्न

Discussion about this post

ताजा समाचार

सिरहामा एमालेको विशाल मोटरसाइकल र्याली: हजारौं कार्यकर्ताको सहभागिता

सिरहामा एमालेको विशाल मोटरसाइकल र्याली: हजारौं कार्यकर्ताको सहभागिता

२०८२ जेष्ठ ११, आईतवार १८:१७
सिरहाको नवराजपुर गाउँपालिकामा जेनजी संयोजकमा रोबिन यादव चयन

सिरहाको नवराजपुर गाउँपालिकामा जेनजी संयोजकमा रोबिन यादव चयन

२०८२ जेष्ठ ११, आईतवार १८:१७
२५ औं सधारण सभाबाट हातीदहको अध्यक्षमा पुनः रुद्र नारायण चौधरी

२५ औं सधारण सभाबाट हातीदहको अध्यक्षमा पुनः रुद्र नारायण चौधरी

२०८२ जेष्ठ ११, आईतवार १८:१७
कल्याणपुर–१२ बेला गाउँमा राम जानकारी युवा क्लबद्वारा गाउँमै निःशुल्क आँखा उपचार शिविर

कल्याणपुर–१२ बेला गाउँमा राम जानकारी युवा क्लबद्वारा गाउँमै निःशुल्क आँखा उपचार शिविर

२०८२ जेष्ठ ११, आईतवार १८:१७
बालविवाहको जोखिममा परेका किशोरी लक्षित तालिममा प्रभावकारी सहभागिता

बालविवाहको जोखिममा परेका किशोरी लक्षित तालिममा प्रभावकारी सहभागिता

२०८२ जेष्ठ ११, आईतवार १८:१७
स्थानीय सरकार, सरकारी निकाय र सेवा प्रवाहमा प्रभावकारिताबारे व्यापक समीक्षा

स्थानीय सरकार, सरकारी निकाय र सेवा प्रवाहमा प्रभावकारिताबारे व्यापक समीक्षा

२०८२ जेष्ठ ११, आईतवार १८:१७
पिपरिया–७ मा सुविधासम्पन्न स्वास्थ्य सेवा केन्द्रको उद्घाटन

स्थानीय युवाद्वारा सरसफाइका दृश्य सार्वजनिक, वातावरण संरक्षणमा जोड

लहान–१५ ढोढना – राजदेवी मन्दिर संरक्षण विकास समितिको १६औँ वार्षिक साधारणसभा सम्पन्न

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.