Nepal BBC
Monday, November 17, 2025
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

लक्ष्मीपुरपतारीमा आगलागी:अज्ञात समूहद्वारा पेट्रोल छर्किएर आगजनी,१४ लाखबराबरको क्षति

महेश सिंह by महेश सिंह
२०८२ जेष्ठ ७, बुधबार १०:०२
लक्ष्मीपुरतारीमा आगलागी:अज्ञात समूहद्वारा पेट्रोल छर्किएर आगजनी,१४ लाखबराबरको क्षति

Loading

महेश सिंह सिरहा- सिरहाको लक्ष्मीपुरपतारी गाउँपालिका–४  धनछ्वार्मा आइतबार राति अज्ञात समूहद्वारा गरिएको आगजनीमा करिब १४ लाख रुपैयाँ बराबरको क्षति भएको छ। स्थानीय बिन्देश्वरी यादवको घरमा राति करिब १ बजेतिर आगलागी भएको इलाका प्रहरी कार्यालय महेशपुर पतारीले जनाएको छ।
पीडित परिवारका अनुसार मुसलधारे वर्षासँगै विद्युत लाइन समेत काटिएको समयमा अज्ञात समूहले पेट्रोल छर्केर आगो लगाएको हो। आगलागीबाट यादवको घरमा सञ्चालित किराना जेनरल स्टोर, बस्तुभाउको गोठ र गोदाम पूर्णरूपमा जलेर नष्ट भएका छन्। घटनामा कस्मेटिक सामग्री, किराना सामान, लत्ताकपडा, नगद र स.११प.११० नम्बरको मोटरसाइकल समेत जलेको पीडितका छोरा रामकिशोर यादवले बताए।
“बाख्रासहित चार थान जनावर जलेर मरे, सबै सम्पत्ति खरानी भयो,” यादवले भने, “अझसम्म न स्थानीय सरकार न त कुनै दातृ निकायले राहतका लागि सम्पर्क गरेका छन्।”
इलाका प्रहरी कार्यालय महेशपुर पतारीका अनुसार आगलागीको खबर पाउने बित्तिकै प्रहरी टोली घटनास्थल पुगेको थियो। तर, भारी वर्षाका कारण आगो नियन्त्रणमा लिन तीन घन्टा लागेको थियो।
अहिलेसम्म आगो कसले लगाएको भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। आगलागीपछि पीडित परिवार गहिरो मानसिक तनावमा रहेको छ। स्थानीयवासीले पीडितलाई तत्काल राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन सम्बन्धित निकायसँग माग गरेका छन्।

महेश सिंह

महेश सिंह

Related Posts

सिरहाको नवराजपुर गाउँपालिकामा जेनजी संयोजकमा रोबिन यादव चयन

सिरहाको नवराजपुर गाउँपालिकामा जेनजी संयोजकमा रोबिन यादव चयन

२०८२ जेष्ठ ७, बुधबार १०:०२
२५ औं सधारण सभाबाट हातीदहको अध्यक्षमा पुनः रुद्र नारायण चौधरी

कल्याणपुर–१२ बेला गाउँमा राम जानकारी युवा क्लबद्वारा गाउँमै निःशुल्क आँखा उपचार शिविर

बालविवाहको जोखिममा परेका किशोरी लक्षित तालिममा प्रभावकारी सहभागिता

स्थानीय सरकार, सरकारी निकाय र सेवा प्रवाहमा प्रभावकारिताबारे व्यापक समीक्षा

पिपरिया–७ मा सुविधासम्पन्न स्वास्थ्य सेवा केन्द्रको उद्घाटन

Next Post
उमेश कुमार यादव जनमत पार्टीको जिल्ला जनमत प्रचारप्रसार सह प्रमुखमा चयन

नवराजपुरमा मैथिली भाषामा शिक्षा: स्थानीय पाठ्यपुस्तक ‘हमर नवराजपुर’ लागू

लहानमा ट्राफिक प्रहरीको सडक सचेतना अभियान

Discussion about this post

ताजा समाचार

सिरहाको नवराजपुर गाउँपालिकामा जेनजी संयोजकमा रोबिन यादव चयन

सिरहाको नवराजपुर गाउँपालिकामा जेनजी संयोजकमा रोबिन यादव चयन

२०८२ जेष्ठ ७, बुधबार १०:०२
२५ औं सधारण सभाबाट हातीदहको अध्यक्षमा पुनः रुद्र नारायण चौधरी

२५ औं सधारण सभाबाट हातीदहको अध्यक्षमा पुनः रुद्र नारायण चौधरी

२०८२ जेष्ठ ७, बुधबार १०:०२
कल्याणपुर–१२ बेला गाउँमा राम जानकारी युवा क्लबद्वारा गाउँमै निःशुल्क आँखा उपचार शिविर

कल्याणपुर–१२ बेला गाउँमा राम जानकारी युवा क्लबद्वारा गाउँमै निःशुल्क आँखा उपचार शिविर

२०८२ जेष्ठ ७, बुधबार १०:०२
बालविवाहको जोखिममा परेका किशोरी लक्षित तालिममा प्रभावकारी सहभागिता

बालविवाहको जोखिममा परेका किशोरी लक्षित तालिममा प्रभावकारी सहभागिता

२०८२ जेष्ठ ७, बुधबार १०:०२
स्थानीय सरकार, सरकारी निकाय र सेवा प्रवाहमा प्रभावकारिताबारे व्यापक समीक्षा

स्थानीय सरकार, सरकारी निकाय र सेवा प्रवाहमा प्रभावकारिताबारे व्यापक समीक्षा

२०८२ जेष्ठ ७, बुधबार १०:०२
पिपरिया–७ मा सुविधासम्पन्न स्वास्थ्य सेवा केन्द्रको उद्घाटन

पिपरिया–७ मा सुविधासम्पन्न स्वास्थ्य सेवा केन्द्रको उद्घाटन

२०८२ जेष्ठ ७, बुधबार १०:०२
स्थानीय युवाद्वारा सरसफाइका दृश्य सार्वजनिक, वातावरण संरक्षणमा जोड

लहान–१५ ढोढना – राजदेवी मन्दिर संरक्षण विकास समितिको १६औँ वार्षिक साधारणसभा सम्पन्न

बर्छवा – विद्यालय स्तरीय हाजिरी–जवाफ प्रतियोगिता  सफलतापूर्वक सम्पन्न

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.