Nepal BBC
Monday, November 17, 2025
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

लहानमा ट्राफिक प्रहरीको सडक सचेतना अभियान

महेश सिंह by महेश सिंह
२०८२ जेष्ठ ८, बिहीबार १८:४८
लहानमा ट्राफिक प्रहरीको सडक सचेतना अभियान

Loading

महेश सिंह सिरहा- पूर्व–पश्चिम राजमार्गअन्तर्गत लहान खण्डमा सडक दुर्घटनाको जोखिम बढेपछि ट्राफिक प्रहरीले सडक सुरक्षा सचेतना अभियान सुरु गरेको छ।
चाइना रेलवे कम्पनीले निर्माण गरिरहेको लहानको सडक खण्ड अस्थायी र अस्थिर बनेपछि सर्वसाधारण र पैदलयात्रुहरू उच्च जोखिममा परेका छन्। सडक पेटीमा व्यापार गर्ने व्यापारीहरू, अनियन्त्रित सवारी चाप र निर्माणाधीन सडकको अव्यवस्थित अवस्था दुर्घटनाको मुख्य कारण बनेका छन्।
सडकमा पैदल हिँड्ने नागरिक दुर्घटनामा पर्ने सम्भावना बढेपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहाले विशेष अभियान सञ्चालनमा ल्याएको हो।
ट्राफिक प्रहरी लहानका इन्चार्ज प्रहरी निरीक्षक पोषणराज थपलियाका अनुसार, सडक सुरक्षालाई प्राथमिकतामा राख्दै लहानमा दर्जनौं ट्राफिक प्रहरी परिचालन गरिएको छ। “सडकमा पैदल हिँड्ने, व्यापार गर्ने र सवारी साधन चलाउने सबै पक्षलाई सचेत गराउन अभियान सञ्चालन गरिएको हो,” उनले भने।
अभियानअन्तर्गत ट्राफिक प्रहरीले सडक किनारमा व्यापार गरिरहेका व्यापारीलाई हटाउने, सचेतना दिने र ट्राफिक नियमको पालना गराउन कडाइ थालेको छ।
स्थानीय बासिन्दाले ट्राफिकको सक्रियता र सचेतना अभियानलाई सकारात्मक रूपमा लिएका छन्। तर निर्माण कम्पनीले सडक गुणस्तरीय नबनाउँदा समस्या थपिएको उनीहरूको गुनासो छ।

महेश सिंह

महेश सिंह

Related Posts

चन्द्रा शत्रुघ्न क्याम्पसमा नयाँ ४ कोठे भवनको शिलान्यास

चन्द्रा शत्रुघ्न क्याम्पसमा नयाँ ४ कोठे भवनको शिलान्यास

२०८२ जेष्ठ ८, बिहीबार १८:४८
भगवानपुरमा पाँचौं अन्तरवडा क्रिकेट प्रतियोगिता : खेलप्रेमीहरूलाई उपस्थितिका लागि आग्रह

भगवानपुरमा पाँचौं अन्तरवडा क्रिकेट प्रतियोगिता : खेलप्रेमीहरूलाई उपस्थितिका लागि आग्रह

२०८२ जेष्ठ ८, बिहीबार १८:४८
प्रहरीकै संलग्नतामा धनुषामा किशोरी बलात्कार

प्रहरीकै संलग्नतामा धनुषामा किशोरी बलात्कार

२०८२ जेष्ठ ८, बिहीबार १८:४८
लहान नगरपालिकाद्वारा सहिद बिजय चौधरी परिवारलाई राहत, रोजगारी र शिक्षा सुविधा दिने

लहान नगरपालिकाद्वारा सहिद बिजय चौधरी परिवारलाई राहत, रोजगारी र शिक्षा सुविधा दिने

२०८२ जेष्ठ ८, बिहीबार १८:४८
माओवादी नेता महतोको घरमा भव्य बिश्वकर्मा पूजा

माओवादी नेता महतोको घरमा भव्य बिश्वकर्मा पूजा

२०८२ जेष्ठ ८, बिहीबार १८:४८
मुक्ति नेपालद्वारा ६१औं राष्ट्रिय बाल दिवस, हाजिरी जवाफ प्रतियोगिता मनायो

मुक्ति नेपालद्वारा ६१औं राष्ट्रिय बाल दिवस, हाजिरी जवाफ प्रतियोगिता मनायो

२०८२ जेष्ठ ८, बिहीबार १८:४८
Next Post
जनमत पार्टीले दुई मन्त्री फिर्ता बोलाउँदै, नयाँ अनुहार सरकारमा पठाउने तयारी

जनमत पार्टीले दुई मन्त्री फिर्ता बोलाउँदै, नयाँ अनुहार सरकारमा पठाउने तयारी

नेकपा एस लहान नगरको अधिवेशन भव्य रूपमा मनाइने

नेकपा एस लहान नगरको अधिवेशन भव्य रूपमा मनाइने

नेकपा (एकीकृत समाजवादी) को ७औं नगर अधिवेशन लहानमा उद्घाटन

नेकपा (एकीकृत समाजवादी) को ७औं नगर अधिवेशन लहानमा उद्घाटन

Discussion about this post

ताजा समाचार

सिरहामा एमालेको विशाल मोटरसाइकल र्याली: हजारौं कार्यकर्ताको सहभागिता

सिरहामा एमालेको विशाल मोटरसाइकल र्याली: हजारौं कार्यकर्ताको सहभागिता

२०८२ जेष्ठ ८, बिहीबार १८:४८
सिरहाको नवराजपुर गाउँपालिकामा जेनजी संयोजकमा रोबिन यादव चयन

सिरहाको नवराजपुर गाउँपालिकामा जेनजी संयोजकमा रोबिन यादव चयन

२०८२ जेष्ठ ८, बिहीबार १८:४८
२५ औं सधारण सभाबाट हातीदहको अध्यक्षमा पुनः रुद्र नारायण चौधरी

२५ औं सधारण सभाबाट हातीदहको अध्यक्षमा पुनः रुद्र नारायण चौधरी

२०८२ जेष्ठ ८, बिहीबार १८:४८
कल्याणपुर–१२ बेला गाउँमा राम जानकारी युवा क्लबद्वारा गाउँमै निःशुल्क आँखा उपचार शिविर

कल्याणपुर–१२ बेला गाउँमा राम जानकारी युवा क्लबद्वारा गाउँमै निःशुल्क आँखा उपचार शिविर

२०८२ जेष्ठ ८, बिहीबार १८:४८
बालविवाहको जोखिममा परेका किशोरी लक्षित तालिममा प्रभावकारी सहभागिता

बालविवाहको जोखिममा परेका किशोरी लक्षित तालिममा प्रभावकारी सहभागिता

२०८२ जेष्ठ ८, बिहीबार १८:४८
स्थानीय सरकार, सरकारी निकाय र सेवा प्रवाहमा प्रभावकारिताबारे व्यापक समीक्षा

स्थानीय सरकार, सरकारी निकाय र सेवा प्रवाहमा प्रभावकारिताबारे व्यापक समीक्षा

२०८२ जेष्ठ ८, बिहीबार १८:४८
पिपरिया–७ मा सुविधासम्पन्न स्वास्थ्य सेवा केन्द्रको उद्घाटन

पिपरिया–७ मा सुविधासम्पन्न स्वास्थ्य सेवा केन्द्रको उद्घाटन

२०८२ जेष्ठ ८, बिहीबार १८:४८
स्थानीय युवाद्वारा सरसफाइका दृश्य सार्वजनिक, वातावरण संरक्षणमा जोड

स्थानीय युवाद्वारा सरसफाइका दृश्य सार्वजनिक, वातावरण संरक्षणमा जोड

२०८२ जेष्ठ ८, बिहीबार १८:४८
लहान–१५ ढोढना – राजदेवी मन्दिर संरक्षण विकास समितिको १६औँ वार्षिक साधारणसभा सम्पन्न

लहान–१५ ढोढना – राजदेवी मन्दिर संरक्षण विकास समितिको १६औँ वार्षिक साधारणसभा सम्पन्न

२०८२ जेष्ठ ८, बिहीबार १८:४८

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.