Nepal BBC
Friday, September 11, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

सगरमाथा चौधरी आँखा अस्पतालमा डाक्टरमाथि यातनाको आरोप, छानबिन समिति गठन भए पनि पीडित पक्ष असन्तुष्ट

महेश सिंह by महेश सिंह
२०८१ चैत्र १२, मंगलवार २१:४६
सगरमाथा चौधरी आँखा अस्पतालमा डाक्टरमाथि यातनाको आरोप, छानबिन समिति गठन भए पनि पीडित पक्ष असन्तुष्ट

Loading

आँखा अस्पतालमा डाक्टरमाथि यातनाको आरोप, छानबिन समिति गठन भए पनि पीडित पक्ष असन्तुष्ट

महेश सिंह लहान- सगरमाथा चौधरी आँखा अस्पतालमा कार्यरत स्वास्थयकर्मी सीमा मेहता मानसिक यातनाको सिकार भएको विषय सार्वजनिक भएसँगै अस्पताल प्रशासनले पत्रकार समेलन मार्फद प्रेस बिज्ञप्ती जारी गर्दै ७ सदस्य  छानबिन समिति गठन गरेको सार्बजनिक गरेका छन् । तर, पीडित परिवार र महिला अधिकारकर्मीहरूले निष्पक्ष छानबिन हुनेमा प्रश्न उठाएका छन्।

स्वास्थयकर्मी सीमा मेहताका श्रीमान् दीपेन्द्र मेहताका अनुसार पटक–पटक उजुरी दिए पनि कुनै कारबाही नभएपछि बैठक बसेका थिए। अस्पतालको बिज्ञप्ती प्रति पीडित मेहताकी श्रीमान दीपेन्द्र सिंहले असन्तुष्टि जनाएका छन्। घटना नभएको भए छानबिन समिति गठन गर्नुपर्ने कुनै जरुरी नरहेको बताएका छन्।

बैठककै क्रममा सीमा अचेत भएर ढलेकी थिइन्। हाल उनी काठमाडौँको टिचिङ अस्पतालबाट दिइएको औषधि सेवन गर्दै घरमै आराम गरिरहेकी छन् र केही दिनमा पुनः काठमाडौँ लैजाने तयारी भइरहेको छ। उनका अनुसार सीमा अहिले डिप्रेसनको सिकार भएकी छिन्।

यसैबीच, महिला मानव अधिकार रक्षकहरूको राष्ट्रिय सञ्जालले घटनालाई गम्भीर मानवअधिकार उल्लङ्घनको रूपमा व्याख्या गर्दै कानुनी प्रक्रिया अघि बढाउन माग गरेको छ। सञ्जालका अनुसार लहान आँखा अस्पतालका डा. विजय चौधरीले आफ्नै कर्मचारी सीमा महतोमाथि वर्षौंदेखि मानसिक तथा शारीरिक यातना दिँदै आएका छन्। सञ्जालले पीडितलाई न्याय दिलाउन सरकार, मानव अधिकार आयोग, महिला आयोगलगायतका सरोकारवाला निकायहरूलाई तत्काल पहल गर्न आग्रह गरेको छ। डा. विजय चौधरीलाई पीडित पक्ष र  महिला मानव अधिकारकर्मीहरुले पिडकलाई कार्वाही प्रक्रिया अगाडी बढाउन सरोकारवाला लाई ध्यानाकर्षण गराएका छन्।

अस्पताल प्रशासनले भने समाचार भ्रामक रहेको र छानबिन प्रक्रिया अघि बढिरहेको बताएको छ। तर, डा. विजय चौधरीले प्रतिक्रिया दिन अस्वीकार गर्दै फोन काटेका छन्। पीडित परिवार र महिला अधिकारकर्मीहरूले छानबिन ढाकछोप गर्न खोजिएको आशंका गरेका छन्।
महिला मानव अधिकार रक्षकहरूको राष्ट्रिय सञ्जालले घटनालाई गम्भीर रूपमा लिएर आवश्यक परे थप आन्दोलन तथा कानुनी प्रक्रिया अघि बढाउने चेतावनीसमेत दिएको छ। अब छानबिन निष्पक्ष रूपमा अघि बढ्छ कि पीडितलाई अझ अन्याय गरिन्छ भन्ने विषयमा सबैको ध्यान केन्द्रित छ।
यता अस्पतालले पत्रकार समेलन मार्फद प्रेस बिज्ञप्ती जारी गर्दै पछिल्लो समय विभिन्न संचार माध्यममा आएको समाचार भ्रामक रहेको बिज्ञप्तीमा उल्लेख गरेका छन्। नेत्र ज्योति संघको कार्यसंचालन नियमावली स्थापित बिधी प्रक्रियाको आधारमा छानबिन समितिको प्रतिबेदन अनुसार कार्वाही प्रक्रिया अगाडी बढाउने बताएका छन्।

महेश सिंह

महेश सिंह

Related Posts

नेपालमै पहिलोपटक विद्यालयमा विद्यार्थी सहभागी गराएर ‘जेन्जी दिवस’मनाए लोटस युनिक स्कुल

नेपालमै पहिलोपटक विद्यालयमा विद्यार्थी सहभागी गराएर ‘जेन्जी दिवस’मनाए लोटस युनिक स्कुल

२०८१ चैत्र १२, मंगलवार २१:४६
नर्गी चौकमा विश्व हिन्दु परिषद्को नेतृत्वमा बृहत् दीप प्रज्वलन

नर्गी चौकमा विश्व हिन्दु परिषद्को नेतृत्वमा बृहत् दीप प्रज्वलन

२०८१ चैत्र १२, मंगलवार २१:४६
विश्व हिन्दु परिषद् सिरहाको आयोजनामा लहानमा  धार्मिक कार्यक्रम

विश्व हिन्दु परिषद् सिरहाको आयोजनामा लहानमा  धार्मिक कार्यक्रम

२०८१ चैत्र १२, मंगलवार २१:४६
लक्ष्मीनियाँ पिर्बोनी स्थानीयलाई सहज र व्यवस्थित स्वास्थ्य सेवा उपलब्ध हुने विश्वास

लक्ष्मीनियाँ पिर्बोनी स्थानीयलाई सहज र व्यवस्थित स्वास्थ्य सेवा उपलब्ध हुने विश्वास

२०८१ चैत्र १२, मंगलवार २१:४६
दशक सेवा गरेका पशु सेवा प्रमुख यादव सेवानिवृत्त, कर्मचारीद्वारा भव्य बिदाइ

दशक सेवा गरेका पशु सेवा प्रमुख यादव सेवानिवृत्त, कर्मचारीद्वारा भव्य बिदाइ

२०८१ चैत्र १२, मंगलवार २१:४६
लहानको ‘माखन भोग’ मिठाईको स्वादसँगै ग्राहकको रोजाइमा

लहानको ‘माखन भोग’ मिठाईको स्वादसँगै ग्राहकको रोजाइमा

२०८१ चैत्र १२, मंगलवार २१:४६
Next Post
भ्रष्टाचारी र तस्करीका रक्षक बनेका प्रशासनिक दुई नेतृत्व माथी तानिए

भ्रष्टाचारी र तस्करीका रक्षक बनेका प्रशासनिक दुई नेतृत्व माथी तानिए

सखुवानान्कारकट्टीमा जसपा नेपालको अधिबेशन सम्पन्न नयाँ वडा कार्य समिति चयन

सखुवानान्कारकट्टीमा जसपा नेपालको अधिबेशन सम्पन्न नयाँ वडा कार्य समिति चयन

राजावादी र गणतन्त्र पक्षधर छुट्टाछुट्टै प्रदर्शन, प्रशासनको कडा सुरक्षा रणनीति

राजावादी र गणतन्त्र पक्षधर छुट्टाछुट्टै प्रदर्शन, प्रशासनको कडा सुरक्षा रणनीति

Discussion about this post

ताजा समाचार

नेपालमै पहिलोपटक विद्यालयमा विद्यार्थी सहभागी गराएर ‘जेन्जी दिवस’मनाए लोटस युनिक स्कुल

नेपालमै पहिलोपटक विद्यालयमा विद्यार्थी सहभागी गराएर ‘जेन्जी दिवस’मनाए लोटस युनिक स्कुल

२०८१ चैत्र १२, मंगलवार २१:४६
नर्गी चौकमा विश्व हिन्दु परिषद्को नेतृत्वमा बृहत् दीप प्रज्वलन

नर्गी चौकमा विश्व हिन्दु परिषद्को नेतृत्वमा बृहत् दीप प्रज्वलन

२०८१ चैत्र १२, मंगलवार २१:४६
विश्व हिन्दु परिषद् सिरहाको आयोजनामा लहानमा  धार्मिक कार्यक्रम

विश्व हिन्दु परिषद् सिरहाको आयोजनामा लहानमा  धार्मिक कार्यक्रम

२०८१ चैत्र १२, मंगलवार २१:४६
लक्ष्मीनियाँ पिर्बोनी स्थानीयलाई सहज र व्यवस्थित स्वास्थ्य सेवा उपलब्ध हुने विश्वास

लक्ष्मीनियाँ पिर्बोनी स्थानीयलाई सहज र व्यवस्थित स्वास्थ्य सेवा उपलब्ध हुने विश्वास

२०८१ चैत्र १२, मंगलवार २१:४६
दशक सेवा गरेका पशु सेवा प्रमुख यादव सेवानिवृत्त, कर्मचारीद्वारा भव्य बिदाइ

दशक सेवा गरेका पशु सेवा प्रमुख यादव सेवानिवृत्त, कर्मचारीद्वारा भव्य बिदाइ

२०८१ चैत्र १२, मंगलवार २१:४६
लहानको ‘माखन भोग’ मिठाईको स्वादसँगै ग्राहकको रोजाइमा

लहानको ‘माखन भोग’ मिठाईको स्वादसँगै ग्राहकको रोजाइमा

२०८१ चैत्र १२, मंगलवार २१:४६
विवाद अन्त्य गर्दै ग्राम ज्योति कृषि सहकारीद्वारा किसानलाई सहज रूपमा मल वितरण

विवाद अन्त्य गर्दै ग्राम ज्योति कृषि सहकारीद्वारा किसानलाई सहज रूपमा मल वितरण

२०८१ चैत्र १२, मंगलवार २१:४६
नरगीमा सशुल्क आँखा शिविर, करिब ३ सयले लिए सेवा

नरगीमा सशुल्क आँखा शिविर, करिब ३ सयले लिए सेवा

२०८१ चैत्र १२, मंगलवार २१:४६
विद्यालय बाहिर रहेकालाई फेरि सिकाइमा जोड्दै नरहा गाउँपालिका

विद्यालय बाहिर रहेकालाई फेरि सिकाइमा जोड्दै नरहा गाउँपालिका

२०८१ चैत्र १२, मंगलवार २१:४६

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

Loading Comments...