Nepal BBC
Sunday, October 26, 2025
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

लहानमा किसानको आवाज : उपप्रमुखले नै नगरपालिकालाई लगाए गम्भीर आरोप

महेश सिंह by महेश सिंह
२०८१ माघ २९, मंगलवार १६:४१
लहानमा किसानको आवाज : उपप्रमुखले नै नगरपालिकालाई लगाए गम्भीर आरोप

Loading

महेश सिंह लहान सिरहा –लहान नगरपालिकाका उपप्रमुख राम चलितर महतोले नगरपालिकाको नीति तथा कार्यशैलीप्रति गम्भीर असन्तुष्टि जनाएका छन्। नेपाल नेत्र ज्योति संघ सगरमाथा चौधरी आँखा अस्पताल, लहानको ४२औँ वार्षिकोत्सव समारोहमा बोल्दै उनले नगरपालिकाले जनताको सेवा गर्नुको सट्टा दुःख दिने काम गरिरहेको आरोप लगाए।

लहानको खुट्टि खोलामा किसानहरूको सिंचाइ आवश्यकतालाई ध्यानमा राखेर ड्याम निर्माण गरिएको थियो। तर, उपप्रमुख महतोका अनुसार नगरपालिकाले यसको उचित व्यवस्थापनमा चासो नदेखाएको कारण किसानहरू लाभ लिन सकिरहेका छैनन्। “सिंचाइ अभावका कारण किसानहरू आन्दोलन गर्न बाध्य छन्, तर सुन्ने कोही छैन,” उनले भने।
स्थानीय किसानहरू वर्षौंदेखि सिंचाइ समस्यासँग जुधिरहेका छन्। पर्याप्त पानी नहुँदा उत्पादन घट्दो छ, जसले उनीहरूको आर्थिक स्थितिमा प्रत्यक्ष असर पारिरहेको छ। किसानहरूले पटक–पटक नगरपालिका समक्ष गुहार मागे पनि ठोस कदम नचालिएको उनीहरूको गुनासो छ।
उपप्रमुख महतोले आफैं नगरपालिकालाई सार्वजनिक रूपमा प्रश्न उठाएपछि स्थानीय सरकारको जवाफ के आउनेछ भन्ने प्रतीक्षा गरिएको छ। किसानहरूले आशा गरेका छन् कि अब नगरपालिका उनीहरूको मागप्रति गम्भीर बन्नेछ।

महेश सिंह

महेश सिंह

Related Posts

छठ पर्वको अवसरमा समाजसेवामा जुटे नरहाका जेनजी युवा

छठ पर्वको अवसरमा समाजसेवामा जुटे नरहाका जेनजी युवा

२०८१ माघ २९, मंगलवार १६:४१
सिरहामा सनराईज युथ सिरहा सञ्जालद्वारा रक्तदान

बेल्ही युथ क्लबको ७औं वार्षिकोत्सव तथा लक्ष्मीपूजा महोत्सव

सखुवानन्कारकट्टीमा वडा स्तरीय क्रिकेट खेलमा विवाद, खेल पुनः दोहोर्‍याउन खेलाडीहरूको माग

जनकपुरमा स्वजातीय एकता र सामाजिक समानताको विषयमा दुईदिने अन्तरक्रिया

सखुवानन्कारकट्टीमा पाँचौं लक्ष्मीपूजा तथा छठ मेला भव्य रूपमा सुरु

Next Post
सल्हेश फुलवारी बोर्डिङ स्कुलको इन्टर स्कुल खेलकुद प्रतियोगिता सुरु

लहानमा पेन-प्लस क्लिनिक स्थापना, नसर्ने रोगका बिरामीलाई निःशुल्क सेवा

बालविवाह र लैङ्गिक हिंसा अन्त्यका लागि गोलबजारमा  वडा भेला सम्पन्न

Discussion about this post

ताजा समाचार

छठ पर्वको अवसरमा समाजसेवामा जुटे नरहाका जेनजी युवा

छठ पर्वको अवसरमा समाजसेवामा जुटे नरहाका जेनजी युवा

२०८१ माघ २९, मंगलवार १६:४१
सिरहामा सनराईज युथ सिरहा सञ्जालद्वारा रक्तदान

सिरहामा सनराईज युथ सिरहा सञ्जालद्वारा रक्तदान

२०८१ माघ २९, मंगलवार १६:४१
बेल्ही युथ क्लबको ७औं वार्षिकोत्सव तथा लक्ष्मीपूजा महोत्सव

बेल्ही युथ क्लबको ७औं वार्षिकोत्सव तथा लक्ष्मीपूजा महोत्सव

२०८१ माघ २९, मंगलवार १६:४१
सखुवानन्कारकट्टीमा वडा स्तरीय क्रिकेट खेलमा विवाद, खेल पुनः दोहोर्‍याउन खेलाडीहरूको माग

सखुवानन्कारकट्टीमा वडा स्तरीय क्रिकेट खेलमा विवाद, खेल पुनः दोहोर्‍याउन खेलाडीहरूको माग

२०८१ माघ २९, मंगलवार १६:४१
जनकपुरमा स्वजातीय एकता र सामाजिक समानताको विषयमा दुईदिने अन्तरक्रिया

जनकपुरमा स्वजातीय एकता र सामाजिक समानताको विषयमा दुईदिने अन्तरक्रिया

२०८१ माघ २९, मंगलवार १६:४१
सखुवानन्कारकट्टीमा पाँचौं लक्ष्मीपूजा तथा छठ मेला भव्य रूपमा सुरु

सखुवानन्कारकट्टीमा पाँचौं लक्ष्मीपूजा तथा छठ मेला भव्य रूपमा सुरु

२०८१ माघ २९, मंगलवार १६:४१
सखुवानन्कारकट्टी–१ भौरमा युवाहरूको ‘हाम्रो भोर हाम्रो अभियान’ सुरु

लक्ष्मण ललिता माविमा शुभकामना आदानप्रदान तथा देउसी–भैलो कार्यक्रम

धनगढीमाईले गुमायो एक सच्चा कम्युनिस्ट, रामप्रसाद महतोप्रति श्रद्धाञ्जली

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

Loading Comments...