Nepal BBC
Monday, August 3, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

कटहरियामा एचपीभी खोप अभियान आजदेखि सुरु

महेश सिंह by महेश सिंह
२०८१ माघ २४, बिहीबार ०८:१४
कटहरियामा एचपीभी खोप अभियान आजदेखि सुरु

Loading

दिपेस कुमार शाह रौतहट — कटहरिया नगरपालिकामा आजदेखि एचपीभी (ह्युमन पापिलोमाभाइरस) खोप अभियान सुरु भएको छ। स्वास्थ्य संयोजक दिनेश प्रसाद यादवका अनुसार खोप कार्यक्रमका लागि सम्पूर्ण तयारी पूरा भइसकेको छ।

देशभर माघ २२ गतेबाट विश्व क्यान्सर दिवसको अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क ‘एचपीभी खोप’ अभियान सुरु गरिसकेको छ। तर, सरस्वती पूजाका कारण कटहरिया नगरपालिकासहित रौतहट जिल्लाका १८ वटै पालिकामा यो अभियान माघ २३ गते अर्थात् आजदेखि सञ्चालन हुन लागेको हो।

कटहरिया नगरपालिकाभर १० देखि १४ वर्ष उमेर समूहका २,४१३ किशोरीलाई एचपीभी खोप लगाइने योजना छ। स्वास्थ्य संयोजक यादवका अनुसार, “कोही पनि किशोरी खोपबाट वञ्चित हुन नहुने भएकाले सबै अभिभावक, विद्यालय तथा समुदायलाई पूर्ण सहयोग गर्न अनुरोध गरिन्छ।”

सरकारले ९० प्रतिशत किशोरीलाई खोप लगाउने लक्ष्य राखेको छ। स्वास्थ्य अधिकारीहरूका अनुसार, नेपालमा औसत रूपमा प्रत्येक दिन ४ जना महिलाले पाठेघरको मुखको क्यान्सरका कारण ज्यान गुमाइरहेका छन्। यस रोगको जोखिम कम गर्न खोप महत्वपूर्ण हुने भएकाले अभियान सफल बनाउन सबै पक्षको सहकार्य आवश्यक रहेको डाक्टरहरू बताउँछन्।

कटहरियामा आज दिउँसो एचपीभी खोप अभियानको औपचारिक उद्घाटन कार्यक्रम आयोजना गरिएको छ। सामाजिक सञ्जालमार्फत समेत डाक्टर रुबि प्रधान र डाक्टर शंकर महत्वले खोपको महत्त्वबारे जानकारी गराउँदै अभियानलाई सफल बनाउन अपिल गरेका छन्।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८१ माघ २४, बिहीबार ०८:१४
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८१ माघ २४, बिहीबार ०८:१४
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८१ माघ २४, बिहीबार ०८:१४
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८१ माघ २४, बिहीबार ०८:१४
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८१ माघ २४, बिहीबार ०८:१४
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८१ माघ २४, बिहीबार ०८:१४
Next Post
लहान नगर भेला सम्पन्न, प्रमोद महतो अध्यक्ष चयन

लहान नगर भेला सम्पन्न, प्रमोद महतो अध्यक्ष चयन

लहानमा दुर्गा मन्दिर निर्माण तीव्र गतिमा, गुणस्तरमा कुनै सम्झौता नगर्ने नगरपालिकाको प्रतिबद्धता

लहानमा दुर्गा मन्दिर निर्माण तीव्र गतिमा, गुणस्तरमा कुनै सम्झौता नगर्ने नगरपालिकाको प्रतिबद्धता

सिरहाको कचनारी बरहरीमा चितुवाको आतंक, स्थानीय त्रसित

सिरहाको कचनारी बरहरीमा चितुवाको आतंक, स्थानीय त्रसित

Discussion about this post

ताजा समाचार

जगतपुरमा निःशुल्क आँखा शिविर, २ सय स्थानीय लाभान्वित

जगतपुरमा निःशुल्क आँखा शिविर, २ सय स्थानीय लाभान्वित

२०८१ माघ २४, बिहीबार ०८:१४
सखुवानान्कारकट्टीमा मल वितरण विवादः वडा अध्यक्ष र सहकारी सञ्चालकबीच आरोप–प्रत्यारोप

सखुवानान्कारकट्टीमा मल वितरण विवादः वडा अध्यक्ष र सहकारी सञ्चालकबीच आरोप–प्रत्यारोप

२०८१ माघ २४, बिहीबार ०८:१४
देवानगञ्ज घटनाको प्रभाव सिरहामा पनि : प्याब्सन आबद्ध विद्यालय बन्द,बजार र यातायात सेवा प्रभावित

देवानगञ्ज घटनाको प्रभाव सिरहामा पनि : प्याब्सन आबद्ध विद्यालय बन्द,बजार र यातायात सेवा प्रभावित

२०८१ माघ २४, बिहीबार ०८:१४
निजी सम्पत्ति समाजलाई समर्पण: वडा कार्यालयका लागि जग्गा दानदेखि नमूना शिव मन्दिर निर्माणसम्म विष्णु न्यौपानेको योगदान

निजी सम्पत्ति समाजलाई समर्पण: वडा कार्यालयका लागि जग्गा दानदेखि नमूना शिव मन्दिर निर्माणसम्म विष्णु न्यौपानेको योगदान

२०८१ माघ २४, बिहीबार ०८:१४
देवानगञ्ज घटनामा न्यायको माग गर्दै राष्ट्रिय एकता दलका अध्यक्ष आमरण अनशनमा

देवानगञ्ज घटनामा न्यायको माग गर्दै राष्ट्रिय एकता दलका अध्यक्ष आमरण अनशनमा

२०८१ माघ २४, बिहीबार ०८:१४
बालविवाह न्यूनीकरणका लागि शिक्षामा लगानी, ३३ किशोरीलाई शैक्षिक सामग्री

बालविवाह न्यूनीकरणका लागि शिक्षामा लगानी, ३३ किशोरीलाई शैक्षिक सामग्री

२०८१ माघ २४, बिहीबार ०८:१४
विश्व हिन्दू परिषद् सिरहाले प्रमुख जिल्ला अधिकारीलाई बुझायो ज्ञापनपत्र

विश्व हिन्दू परिषद् सिरहाले प्रमुख जिल्ला अधिकारीलाई बुझायो ज्ञापनपत्र

२०८१ माघ २४, बिहीबार ०८:१४
नवराजपुरका किसान भन्छन्, ‘खेती गर्ने होइन, पहुँचवालाले अनुदान पाउँछन्’

नवराजपुरका किसान भन्छन्, ‘खेती गर्ने होइन, पहुँचवालाले अनुदान पाउँछन्’

२०८१ माघ २४, बिहीबार ०८:१४
गाउँमै आँखा उपचारको अवसर, साउन १४ गते  नवराजपुरमा एकदिने निःशुल्क शिविर हुँदै

गाउँमै आँखा उपचारको अवसर, साउन १४ गते  नवराजपुरमा एकदिने निःशुल्क शिविर हुँदै

२०८१ माघ २४, बिहीबार ०८:१४

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

Loading Comments...