Nepal BBC
Sunday, April 12, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

मिटर ब्याज तथा ठगीविरुद्ध संघर्ष समिति सशक्त आन्दोलनको तयारीमा

महेश सिंह by महेश सिंह
२०८१ माघ २३, बुधबार १०:३०
मिटर ब्याज तथा ठगीविरुद्ध संघर्ष समिति सशक्त आन्दोलनको तयारीमा

Loading

महेश सिंह लहान- मिटर ब्याज तथा ठगीविरुद्ध किसान मजदूर संघर्ष समिति सशक्त आन्दोलनको तयारीमा लागेको छ। मंगलबार सम्पन्न महत्वपूर्ण बैठकले आन्दोलनलाई थप संगठित गर्दै संघर्षलाई केन्द्रीकृत गर्ने रणनीति तय गरेको छ।
सप्तरीको राजविराजमा सम्पन्न बैठकमा संघर्ष समितिका जिल्ला अध्यक्ष तैजब अली को अध्यक्षतामा छलफल भएको थियो। कार्यक्रममा समितिका केन्द्रीय अध्यक्ष अवधेश कुशवाहा, संघर्षशील नेता विजय सिंह, श्रवण चौधरी लगायत दुई दर्जनभन्दा बढी अगुवाहरूको उपस्थिति रहेको थियो। बैठकमा उपस्थित नेताहरूले मिटर ब्याज तथा ठगीको मारमा परेका किसान-मजदूरहरूको न्यायका लागि अझै कठोर आन्दोलन आवश्यक रहेको धारणा राखेका थिए।
बैठकले आन्दोलनको प्रभावकारिता बढाउनका लागि स्थानीय स्तरदेखि केन्द्रसम्म संगठन विस्तार गर्ने महत्वपूर्ण निर्णय गरेको छ। नगरपालिका, गाउँपालिका र वडा तहसम्म संघर्ष समिति गठन गरी अभियानलाई बलियो बनाइने छ। केन्द्रीय समितिले संगठन विस्तारका लागि विशेष निर्देशनसमेत जारी गरेको छ।

संघर्ष समितिले ४४ दिने जनजागरण अभियान सुरु गरिसकेको छ। यस अभियानमार्फत किसान-मजदूर तथा पीडित वर्गलाई संगठित गरी उनीहरूको अधिकार र न्यायका लागि दबाब सिर्जना गरिने छ। अभियान अन्तर्गत विभिन्न जिल्लाहरूमा सभा, गोष्ठी र जनपरिचालन कार्यक्रमहरू सञ्चालन गरिने संघर्ष समितिले जनाएको छ।
बैठकमा सहभागी नेताहरूले राज्य पक्षबाट पीडितहरूको आवाजलाई बेवास्ता गरिएको भन्दै अब आन्दोलनलाई थप सशक्त बनाउने निर्णय गरेका छन्। बैठकले आउँदा दिनमा मालपोत कार्यालय, जिल्ला प्रशासन कार्यालय लगायतका सरकारी निकायहरू घेराउ गर्ने निर्णय गरेको छ।
संघर्ष समितिका नेताहरूले न्याय नपाएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन्। उनीहरूले सरकारले कुनै ठोस कदम नचाले काठमाडौं केन्द्रित आन्दोलन गर्ने घोषणा गरेका छन्। यसअघि पनि संघर्ष समितिले विभिन्न चरणमा आन्दोलन गर्दै आएको थियो। तर, राज्यका सम्बन्धित निकायहरूले समस्या समाधान गर्न चासो नदेखाएको भन्दै नेताहरू आक्रोशित भएका छन्।
अबको रणनीतिअनुसार, संघर्ष समिति देशभर संघर्षका कार्यक्रमहरू सञ्चालन गर्दै काठमाडौंमा केन्द्रित प्रदर्शन गर्ने तयारी गरिरहेको छ। उनीहरूले किसान-मजदूर तथा अन्य पीडितहरूसँग ऐक्यबद्धता जनाउँदै न्यायका लागि अन्तिमसम्म लड्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

महेश सिंह

महेश सिंह

Related Posts

लहानमा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि कुपोषित बालबालिकाको पहिचान र उपचारमा जोड

लहानमा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि कुपोषित बालबालिकाको पहिचान र उपचारमा जोड

२०८१ माघ २३, बुधबार १०:३०
सिरहामा कृषि महासंघले पोषण सचेतना तथा विश्व स्वास्थ्य दिवस मनायो

सिरहामा कृषि महासंघले पोषण सचेतना तथा विश्व स्वास्थ्य दिवस मनायो

२०८१ माघ २३, बुधबार १०:३०
धनगढीमाईमा पोषण कार्यक्रमको समीक्षा, प्रभावकारी कार्यान्वयनमा जोड

धनगढीमाईमा पोषण कार्यक्रमको समीक्षा, प्रभावकारी कार्यान्वयनमा जोड

२०८१ माघ २३, बुधबार १०:३०
घरमै उत्पादनबाट कुपोषण न्यूनीकरणतर्फ पहल

घरमै उत्पादनबाट कुपोषण न्यूनीकरणतर्फ पहल

२०८१ माघ २३, बुधबार १०:३०
लैङ्गिक हिंसा न्यूनीकरणदेखि सुशासनसम्म: सामाजिक परीक्षणमा सकारात्मक संकेत

लैङ्गिक हिंसा न्यूनीकरणदेखि सुशासनसम्म: सामाजिक परीक्षणमा सकारात्मक संकेत

२०८१ माघ २३, बुधबार १०:३०
बालविवाह अन्त्य र स्थानीय सहकार्यमा जोड दिँदै गोलबजारमा मुक्ति नेपालको समिक्षा बैठक सम्पन्न

बालविवाह अन्त्य र स्थानीय सहकार्यमा जोड दिँदै गोलबजारमा मुक्ति नेपालको समिक्षा बैठक सम्पन्न

२०८१ माघ २३, बुधबार १०:३०
Next Post
कटहरियामा एचपीभी खोप अभियान आजदेखि सुरु

कटहरियामा एचपीभी खोप अभियान आजदेखि सुरु

लहान नगर भेला सम्पन्न, प्रमोद महतो अध्यक्ष चयन

लहान नगर भेला सम्पन्न, प्रमोद महतो अध्यक्ष चयन

लहानमा दुर्गा मन्दिर निर्माण तीव्र गतिमा, गुणस्तरमा कुनै सम्झौता नगर्ने नगरपालिकाको प्रतिबद्धता

लहानमा दुर्गा मन्दिर निर्माण तीव्र गतिमा, गुणस्तरमा कुनै सम्झौता नगर्ने नगरपालिकाको प्रतिबद्धता

Discussion about this post

ताजा समाचार

लहानमा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि कुपोषित बालबालिकाको पहिचान र उपचारमा जोड

लहानमा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि कुपोषित बालबालिकाको पहिचान र उपचारमा जोड

२०८१ माघ २३, बुधबार १०:३०
सिरहामा कृषि महासंघले पोषण सचेतना तथा विश्व स्वास्थ्य दिवस मनायो

सिरहामा कृषि महासंघले पोषण सचेतना तथा विश्व स्वास्थ्य दिवस मनायो

२०८१ माघ २३, बुधबार १०:३०
धनगढीमाईमा पोषण कार्यक्रमको समीक्षा, प्रभावकारी कार्यान्वयनमा जोड

धनगढीमाईमा पोषण कार्यक्रमको समीक्षा, प्रभावकारी कार्यान्वयनमा जोड

२०८१ माघ २३, बुधबार १०:३०
घरमै उत्पादनबाट कुपोषण न्यूनीकरणतर्फ पहल

घरमै उत्पादनबाट कुपोषण न्यूनीकरणतर्फ पहल

२०८१ माघ २३, बुधबार १०:३०
लैङ्गिक हिंसा न्यूनीकरणदेखि सुशासनसम्म: सामाजिक परीक्षणमा सकारात्मक संकेत

लैङ्गिक हिंसा न्यूनीकरणदेखि सुशासनसम्म: सामाजिक परीक्षणमा सकारात्मक संकेत

२०८१ माघ २३, बुधबार १०:३०
बालविवाह अन्त्य र स्थानीय सहकार्यमा जोड दिँदै गोलबजारमा मुक्ति नेपालको समिक्षा बैठक सम्पन्न

बालविवाह अन्त्य र स्थानीय सहकार्यमा जोड दिँदै गोलबजारमा मुक्ति नेपालको समिक्षा बैठक सम्पन्न

२०८१ माघ २३, बुधबार १०:३०
जन्मदिनमा वृक्षारोपण गर्दै नागेश्वर महतोद्वारा सामाजिक सन्देश

जन्मदिनमा वृक्षारोपण गर्दै नागेश्वर महतोद्वारा सामाजिक सन्देश

२०८१ माघ २३, बुधबार १०:३०
गोल्डेन फ्युचर एकेडेमीमा कक्षा १० का विद्यार्थीलाई भव्य बिदाई

गोल्डेन फ्युचर एकेडेमीमा कक्षा १० का विद्यार्थीलाई भव्य बिदाई

२०८१ माघ २३, बुधबार १०:३०
ओरेकको ३५औँ वार्षिकोत्सव: महिलावादी अभियानमार्फत सामाजिक रूपान्तरणमा जोड

ओरेकको ३५औँ वार्षिकोत्सव: महिलावादी अभियानमार्फत सामाजिक रूपान्तरणमा जोड

२०८१ माघ २३, बुधबार १०:३०

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

Loading Comments...