Nepal BBC
Wednesday, September 9, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

अखिल क्रान्तिकारीलाई फेरि सडकको बाघ बनाउन अभिमन्यु यादवको उमेदवारी

महेश सिंह by महेश सिंह
२०८१ माघ ९, बुधबार २२:२४
अखिल क्रान्तिकारीलाई फेरि सडकको बाघ बनाउन अभिमन्यु यादवको उमेदवारी

Loading

महेश सिंह लहान –अखिल (क्रान्तिकारी) को आसन्न निर्वाचनलाई लक्षित गर्दै विद्यार्थी नेता अभिमन्यु यादवले केन्द्रिय उपाध्यक्ष (मधेसी) पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। यादवले ३२ वर्षे उमेरहदको संस्थागत निर्णयको अभियन्ताका रूपमा अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

‘नयाँ नीतिअनुसार, नेतृत्व पनि नयाँ पुस्ताले सम्हाल्नुपर्छ,’ यादवले भने, ‘म अखिल क्रान्तिकारीलाई फेरि सडकको बाघ बनाउन चाहन्छु।’ भ्रष्टाचार, व्यथिति तथा सरकारका जनविरोधी गतिविधिहरूविरुद्ध सडकबाट प्रतिवाद गर्ने आफ्नो प्राथमिकता रहेको उनले बताए। यादवले स्ववियुमा संगठन बलियो बनाउँदै समाजवादी शिक्षाका लागि संघर्ष जारी राख्ने बताएका छन्।
उनी लामो समयदेखि विराटनगरको महेन्द्र मोरङ क्याम्पसमा विद्यार्थी राजनीतिमा सक्रिय रहँदै आएका छन्। विद्यार्थीहरूको हक अधिकारका लागि निरन्तर आवाज उठाउँदै आएका यादव कुशल वक्ता तथा रणनीतिक नेताका रूपमा परिचित छन्।

माओवादी केन्द्रको भातृ संगठन अखिल (क्रान्तिकारी) ले आगामी माघ १२ गते देशभर निर्वाचनको घोषणा गरेको छ। यसै सन्दर्भमा यादवले राष्ट्रियता, जनजीविका तथा शिक्षामा समाजवादी दृष्टिकोणलाई स्थापित गर्नका लागि आफ्नो उम्मेदवारी महत्वपूर्ण हुने विश्वास व्यक्त गरेका छन्।
उनले सम्पूर्ण विद्यार्थी समुदायलाई आफ्नो पक्षमा मतदान गर्न अपिल गर्दै भने, ‘तपाईंहरूको समर्थनले मात्र परिवर्तन सम्भव छ।’
विद्यार्थी राजनीतिमा आफ्नो अनुभव र क्षमताका आधारमा अभिमन्यु यादवलाई अत्यधिक मतले विजयी गराउन सम्पूर्ण मतदातालाई अनुरोध गरिएको छ।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८१ माघ ९, बुधबार २२:२४
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८१ माघ ९, बुधबार २२:२४
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८१ माघ ९, बुधबार २२:२४
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८१ माघ ९, बुधबार २२:२४
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८१ माघ ९, बुधबार २२:२४
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८१ माघ ९, बुधबार २२:२४
Next Post
सिरहा र सप्तरीका किसानहरू कृषि प्रसार सेवासँग जोडिँदै

सिरहा र सप्तरीका किसानहरू कृषि प्रसार सेवासँग जोडिँदै

लहान क्यान्सर केयर सेन्टरको ब्यवस्थापन र स्तरोन्नतिका लागी बैठक

लहान क्यान्सर केयर सेन्टरको ब्यवस्थापन र स्तरोन्नतिका लागी बैठक

मधेश प्रदेशको भाषा विधेयकमाथि थारू समुदायको कडा विरोध, थारू भाषा समावेश गर्न माग

मधेश प्रदेशको भाषा विधेयकमाथि थारू समुदायको कडा विरोध, थारू भाषा समावेश गर्न माग

Discussion about this post

ताजा समाचार

नर्गी चौकमा विश्व हिन्दु परिषद्को नेतृत्वमा बृहत् दीप प्रज्वलन

नर्गी चौकमा विश्व हिन्दु परिषद्को नेतृत्वमा बृहत् दीप प्रज्वलन

२०८१ माघ ९, बुधबार २२:२४
विश्व हिन्दु परिषद् सिरहाको आयोजनामा लहानमा  धार्मिक कार्यक्रम

विश्व हिन्दु परिषद् सिरहाको आयोजनामा लहानमा  धार्मिक कार्यक्रम

२०८१ माघ ९, बुधबार २२:२४
लक्ष्मीनियाँ पिर्बोनी स्थानीयलाई सहज र व्यवस्थित स्वास्थ्य सेवा उपलब्ध हुने विश्वास

लक्ष्मीनियाँ पिर्बोनी स्थानीयलाई सहज र व्यवस्थित स्वास्थ्य सेवा उपलब्ध हुने विश्वास

२०८१ माघ ९, बुधबार २२:२४
दशक सेवा गरेका पशु सेवा प्रमुख यादव सेवानिवृत्त, कर्मचारीद्वारा भव्य बिदाइ

दशक सेवा गरेका पशु सेवा प्रमुख यादव सेवानिवृत्त, कर्मचारीद्वारा भव्य बिदाइ

२०८१ माघ ९, बुधबार २२:२४
लहानको ‘माखन भोग’ मिठाईको स्वादसँगै ग्राहकको रोजाइमा

लहानको ‘माखन भोग’ मिठाईको स्वादसँगै ग्राहकको रोजाइमा

२०८१ माघ ९, बुधबार २२:२४
विवाद अन्त्य गर्दै ग्राम ज्योति कृषि सहकारीद्वारा किसानलाई सहज रूपमा मल वितरण

विवाद अन्त्य गर्दै ग्राम ज्योति कृषि सहकारीद्वारा किसानलाई सहज रूपमा मल वितरण

२०८१ माघ ९, बुधबार २२:२४
नरगीमा सशुल्क आँखा शिविर, करिब ३ सयले लिए सेवा

नरगीमा सशुल्क आँखा शिविर, करिब ३ सयले लिए सेवा

२०८१ माघ ९, बुधबार २२:२४
विद्यालय बाहिर रहेकालाई फेरि सिकाइमा जोड्दै नरहा गाउँपालिका

विद्यालय बाहिर रहेकालाई फेरि सिकाइमा जोड्दै नरहा गाउँपालिका

२०८१ माघ ९, बुधबार २२:२४
विद्यार्थीको शैक्षिक उपलब्धिप्रति अभिभावक उत्साहित

विद्यार्थीको शैक्षिक उपलब्धिप्रति अभिभावक उत्साहित

२०८१ माघ ९, बुधबार २२:२४

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

Loading Comments...