Nepal BBC
Monday, September 21, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

सिरहाको नरहा गाउँपालिकामा राजनीतिक दलहरूको संयुक्त पिकनिक भव्य रूपमा सम्पन्न

महेश सिंह by महेश सिंह
२०८१ पुष २७, शनिबार ०२:२३
सिरहाको नरहा गाउँपालिकामा राजनीतिक दलहरूको संयुक्त पिकनिक भव्य रूपमा सम्पन्न

Loading

महेश सिंह लहान –सिरहा जिल्लाको नरहा गाउँपालिकामा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) नेपालको संयुक्त आयोजनामा भव्य पिकनिक सम्पन्न भएको छ। कार्यक्रम गाउँपालिकाको वडा नम्बर ४ मा पर्ने लौवीनियाँदह धार्मिक स्थलमा आयोजना गरिएको थियो।
उक्त पिकनिकमा जसपाका विजय कुमार यादव, रामसोगार्थ यादव, रंजित यादव, बद्री नारायण यादव, पूर्व गाउँपालिका अध्यक्ष रामशरण यादव, माओवादी केन्द्रका बिष्णुदेव यादव, कांग्रेसका विभिन्न नेताहरू लगायतको उल्लेखनीय उपस्थिति थियो।

कार्यक्रमका सहभागीहरूले एक आपसमा सद्भाव र भाइचाराको सम्बन्ध सुदृढ बनाउने उद्देश्यले शुभकामना आदानप्रदान गरेका थिए। सहभागी नेताहरूले सामाजिक सद्भाव, शान्ति र अमनचयन कायम गर्न यस्तो प्रकारका कार्यक्रमहरू महत्वपुर्ण रहेको बताएका छन्।
आयोजक समितिका अनुसार कार्यक्रम अत्यन्त भव्य र उत्साहजनक रूपमा सम्पन्न भएको छ। यो पिकनिकले समुदायका बीचमा एकता, मित्रता र सहकार्यको सन्देश प्रवाह गर्ने विश्वास गरिएको छ।

धार्मिक स्थल लौवीनियाँदहमा भएको यस पिकनिकले राजनीतिक दलहरूबीच मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने मात्र नभई स्थानीय समुदायलाई समेत सकारात्मक सन्देश दिएको छ।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८१ पुष २७, शनिबार ०२:२३
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

Next Post
लहान नपा-२४ गोबिन्दपुरमा ब्रह्माकुमारी राजयोगको ८ औं वार्षिकोत्सव सम्पन्न

जसपा अध्यक्ष यादवसँग सिरहा र सप्तरीका नेताहरुको गहन छलफल

उमेश चौधरी पुनः प्याब्सन सिरहाको अध्यक्षमा निर्विरोध

Discussion about this post

ताजा समाचार

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

२०८४ को निर्वाचनमा महिलालाई प्रमुख स्थानमा टिकट दिन माग गर्दै सिरहामा ‘अनुपम अभियान’

भलिबलसँगै विद्यार्थीलाई खेलकुदमा जोड्नुपर्छ : प्याब्सन अध्यक्ष चौधरी

गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

युवालाई सीप, स्वरोजगार र धर्म रक्षामा जोड्नुपर्नेमा जोड : विश्व हिन्दू परिषद् नेपालको वार्षिक योजना बैठक

लहान सुनचाँदी व्यवसाय संघको १३औँ वार्षिक साधारणसभा सम्पन्न

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

Loading Comments...