Nepal BBC
Thursday, August 6, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

नगीर नटको ऋण अस्वीकार: साहु चौधरी  पीडित बन्दै न्यायको लागी भौतारीदै

महेश सिंह by महेश सिंह
२०८१ पुष २३, मंगलवार १६:०४
नगीर नटको ऋण अस्वीकार: साहु चौधरी  पीडित बन्दै न्यायको लागी भौतारीदै

Loading

महेश सिंह सिरहा, २३ पौष –सिरहाको सुखिपुरमा ऋण लिएका सगीर भनिने नगिर नटले साँवा रकम फिर्ता गर्न अस्वीकार गरेपछि साहु नागेश्वर चौधरीले न्यायका लागि संघर्ष गरिरहेका छन्। यस घटनाले स्थानीय समाजमा गहिरो असर पारेको छ।
सगीर नटले विभिन्न समयमा नागेश्वर चौधरीबाट सात लाख रुपैयाँ ऋण लिएका थिए। तर, रकम फिर्ता गर्न नसक्ने मात्र होइन, चौधरी परिवारमाथि दुव्र्यवहार र धम्कीपूर्ण गतिविधि गरेको आरोप स्थानीयले लगाएका छन्। साहुले आफ्नो श्रीमती सुमिन्त्रा देवी चौधरीको नाममा रहेको तीन कठ्ठा जग्गामा लगाइएको धान समेत सगीरले महिलाहरूको समूह ल्याई काटेर लगेको आरोप लगाएका छन्।

सुखिपुर वडा नं. ८ का वडाध्यक्ष किशोरी प्रसाद चौधरीका अनुसार, सगीरले सात लाख रुपैयाँ साँवा मात्र तिर्ने सहमति सिरहा जिल्ला प्रहरी कार्यालयमा गरिसकेको थियो। तर, सगीरले अहिलेसम्म त्यस सहमति कार्यान्वयनमा ल्याएका छैनन्।
वडाध्यक्षले भने, “पटक-पटक सम्झाउँदा पनि सगीरले रकम फिर्ता गर्न अस्वीकार गर्दै आएको छ। यसले स्थानीय स्तरमा विवाद चर्काउँदै अन्य गरीब परिवारलाई ऋणको पहुँचबाट समेत वञ्चित गराएको छ।”

पत्रकार सम्मेलनमा साहु नागेश्वर चौधरीले आफ्नो परिवार आर्थिक र सामाजिक दबाबमा परेको बताए। उनले भने, “म न्यायका लागि भौतारिएको छु। मेरो सम्पत्ति लुटिएको छ, महिलामाथि दुव्र्यवहार गरिएको छ। यस विषयमा सम्बन्धित निकायले ध्यान दिनुपर्छ।”
कानूनअनुसार कारवाहीको माग गरेका छन्। उनीहरूले भने, “सगीरको यस्तो व्यवहारले अन्य गरीब र विपन्न परिवारलाई थप समस्यामा पारेको छ। यस्तो अवस्थामा राज्यले हस्तक्षेप गरेर पीडितलाई न्याय दिलाउनुपर्छ।”

सगीर नटले भने आफ्नो पक्ष प्रस्तुत गर्दै भनेका छन् कि उनले सबै पैसा फिर्ता गरिसकेका छन्। तर, वडाध्यक्ष र स्थानीयले सगीरको दाबीलाई खण्डन गर्दै पैसा फिर्ता नभएको पुष्टि गरेका छन्।
साहु चौधरीले न्यायका लागि विभिन्न निकायमा गुहार लगाइरहेका छन्। यो विवादले स्थानीय तहमा कानूनी प्रक्रिया र सामाजिक न्यायको महत्वलाई फेरि एकपटक उजागर गरेको छ। अब यस घटनामा प्रशासनले चाँडो कदम चालेर समस्या समाधान गर्नु आवश्यक छ।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८१ पुष २३, मंगलवार १६:०४
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८१ पुष २३, मंगलवार १६:०४
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८१ पुष २३, मंगलवार १६:०४
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८१ पुष २३, मंगलवार १६:०४
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८१ पुष २३, मंगलवार १६:०४
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८१ पुष २३, मंगलवार १६:०४
Next Post
लायन्स क्लब अफ फूलवारीको नेतृत्वमा शैक्षिक र वातावरणीय योगदान

लायन्स क्लब अफ फूलवारीको नेतृत्वमा शैक्षिक र वातावरणीय योगदान

राष्ट्रिय सेवा दलद्वारा १०० दिने एनसीसी तालिम सम्पन्न

राष्ट्रिय सेवा दलद्वारा १०० दिने एनसीसी तालिम सम्पन्न

अम्ही केन्द्रले वार्षिक मूल्याङ्कनमा उत्कृष्टता हासिल गर्दै प्रथम स्थान प्राप्त

अम्ही केन्द्रले वार्षिक मूल्याङ्कनमा उत्कृष्टता हासिल गर्दै प्रथम स्थान प्राप्त

Discussion about this post

ताजा समाचार

धार्मिक घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै विश्व हिन्दू परिषद् नेपालद्वारा प्रेस विज्ञप्ति जारी

धार्मिक घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै विश्व हिन्दू परिषद् नेपालद्वारा प्रेस विज्ञप्ति जारी

२०८१ पुष २३, मंगलवार १६:०४
जगतपुरमा निःशुल्क आँखा शिविर, २ सय स्थानीय लाभान्वित

जगतपुरमा निःशुल्क आँखा शिविर, २ सय स्थानीय लाभान्वित

२०८१ पुष २३, मंगलवार १६:०४
सखुवानान्कारकट्टीमा मल वितरण विवादः वडा अध्यक्ष र सहकारी सञ्चालकबीच आरोप–प्रत्यारोप

सखुवानान्कारकट्टीमा मल वितरण विवादः वडा अध्यक्ष र सहकारी सञ्चालकबीच आरोप–प्रत्यारोप

२०८१ पुष २३, मंगलवार १६:०४
देवानगञ्ज घटनाको प्रभाव सिरहामा पनि : प्याब्सन आबद्ध विद्यालय बन्द,बजार र यातायात सेवा प्रभावित

देवानगञ्ज घटनाको प्रभाव सिरहामा पनि : प्याब्सन आबद्ध विद्यालय बन्द,बजार र यातायात सेवा प्रभावित

२०८१ पुष २३, मंगलवार १६:०४
निजी सम्पत्ति समाजलाई समर्पण: वडा कार्यालयका लागि जग्गा दानदेखि नमूना शिव मन्दिर निर्माणसम्म विष्णु न्यौपानेको योगदान

निजी सम्पत्ति समाजलाई समर्पण: वडा कार्यालयका लागि जग्गा दानदेखि नमूना शिव मन्दिर निर्माणसम्म विष्णु न्यौपानेको योगदान

२०८१ पुष २३, मंगलवार १६:०४
देवानगञ्ज घटनामा न्यायको माग गर्दै राष्ट्रिय एकता दलका अध्यक्ष आमरण अनशनमा

देवानगञ्ज घटनामा न्यायको माग गर्दै राष्ट्रिय एकता दलका अध्यक्ष आमरण अनशनमा

२०८१ पुष २३, मंगलवार १६:०४
बालविवाह न्यूनीकरणका लागि शिक्षामा लगानी, ३३ किशोरीलाई शैक्षिक सामग्री

बालविवाह न्यूनीकरणका लागि शिक्षामा लगानी, ३३ किशोरीलाई शैक्षिक सामग्री

२०८१ पुष २३, मंगलवार १६:०४
विश्व हिन्दू परिषद् सिरहाले प्रमुख जिल्ला अधिकारीलाई बुझायो ज्ञापनपत्र

विश्व हिन्दू परिषद् सिरहाले प्रमुख जिल्ला अधिकारीलाई बुझायो ज्ञापनपत्र

२०८१ पुष २३, मंगलवार १६:०४
नवराजपुरका किसान भन्छन्, ‘खेती गर्ने होइन, पहुँचवालाले अनुदान पाउँछन्’

नवराजपुरका किसान भन्छन्, ‘खेती गर्ने होइन, पहुँचवालाले अनुदान पाउँछन्’

२०८१ पुष २३, मंगलवार १६:०४

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

Loading Comments...