Nepal BBC
Monday, September 14, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

मुस्लिम आयोगका अध्यक्षले विमानस्थलबाटै भगाए फरार आरोपित

नेपाल बीबीसी by नेपाल बीबीसी
२०७९ भाद्र १८, शनिबार ११:४०
मुस्लिम आयोगका अध्यक्षले विमानस्थलबाटै भगाए फरार आरोपित

Loading

काठमाडौं । मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले त्रिभुवन विमानस्थलको भीआईपी कक्षबाट ठगी मुद्दामा फरार आरोपीलाई भगाएका छन् ।

अध्यक्ष अन्सारीले दुबईबाट काठमाडौँ आएका सुनसरी घर भएका ३० वर्षीय रिजवान आलमलाई भीआईपी कक्षबाट आफैँले रिसिभ गरेर बाहिर ल्याएका हुन् ।

उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले शुक्रबार बिहान अन्सारीले प्रहरीलाई छक्याएर भगाएका आरोपीलाई राती मेरियट होटलबाट पक्राउ गरेको हो । होटलमा अर्को व्यक्तिको नाममा कोठा बुक गरेर उनलाई राखिएको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरु बताउँछन् ।

रिजवानलाई विमास्थल सुरक्षा कार्यालयको पत्रको आधारमा पक्राउ गरेर बुझाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी जनक भट्टराईले बताए ।

अध्यक्ष अन्सारीले शुक्रबार दुबईबाट आउने ५ जना डेलिगेट्सका लागि भीआईपी कक्ष प्रयोग गर्न गृह मन्त्रालयबाट अनुमति लिएका थिए । उनीहरुलाई रिसिभ गर्न विमानस्थल पुगेका अन्सारीले फरार आरोपी आलमलाई पनि माला र खादा लगाएर आफ्नै गाडीमा राखेर लिएर हिँडे । ५ जना लाई भीआइपी कक्ष प्रयोग गर्न अनुमति दिइए पनि ६ जनाको पासपोर्ट चेकजाँचका लागि अध्यागमनमा पठाइएको थियो ।

पासपोर्ट चेकगर्दा रिजवान आलम कालोसूचीमा रहेको खुलेपछिअध्यागमनका कर्मचारीले प्रहरीलाई खबर गरेका हुन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंले २०७८ फागुन २७ मा आलमसहित ११ जनाको नाममा पक्राउ अनुमति लिएको भेटिएको छ ।

यस अघि अन्सारी गत स्थानीय निर्वाचनमा जनकपुरधाममा पैसा बाँडेको आरोप लागेपछि स्थानीय बासिन्दाले उनी बसेको होटल घेराउ गरेका थिए ।

नेपाल बीबीसी

नेपाल बीबीसी

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०७९ भाद्र १८, शनिबार ११:४०
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०७९ भाद्र १८, शनिबार ११:४०
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०७९ भाद्र १८, शनिबार ११:४०
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०७९ भाद्र १८, शनिबार ११:४०
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०७९ भाद्र १८, शनिबार ११:४०
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०७९ भाद्र १८, शनिबार ११:४०
Next Post
अफगानिस्तानमा बन्धक बनाइएका सञ्चारकर्मीलाई तत्काल रिहा गर्न तालिबानसमक्ष सीपीजेको माग

अफगानिस्तानमा बन्धक बनाइएका सञ्चारकर्मीलाई तत्काल रिहा गर्न तालिबानसमक्ष सीपीजेको माग

नेपालमा वामपन्थी गठबन्धनको कसरतमा सक्रिय चीन, सर्त बीआरआई

नेपालमा वामपन्थी गठबन्धनको कसरतमा सक्रिय चीन, सर्त बीआरआई

भारतद्वारा श्रीलंकालाई २१ हजार टन मल सहयोग

भारतद्वारा श्रीलंकालाई २१ हजार टन मल सहयोग

Discussion about this post

ताजा समाचार

मधेस प्रदेशमै रसुवा बाडिपीडितका लागी निजि बिधालय मध्ये सबैभन्दा बढी  रकम १ लाख ५१ हजार सहयोग

मधेस प्रदेशमै रसुवा बाडिपीडितका लागी निजि बिधालय मध्ये सबैभन्दा बढी  रकम १ लाख ५१ हजार सहयोग

२०७९ भाद्र १८, शनिबार ११:४०
धनगढीमाई–८ को सरस्वती मोडेल स्कुलद्वारा बाढीपीडितका लागि ४१ हजार सहयोग

धनगढीमाई–८ को सरस्वती मोडेल स्कुलद्वारा बाढीपीडितका लागि ४१ हजार सहयोग

२०७९ भाद्र १८, शनिबार ११:४०
बाढीपीडितका लागि प्यारागन परिवारको सामूहिक पहल, प्रधानमन्त्री राहत कोषमा १ लाख ५१ हजार

बाढीपीडितका लागि प्यारागन परिवारको सामूहिक पहल, प्रधानमन्त्री राहत कोषमा १ लाख ५१ हजार

२०७९ भाद्र १८, शनिबार ११:४०
लोटस युनिक एकेडेमीमा बाल दिवस, अधिकार सुनिश्चितताका लागि प्रतिबद्धता

लोटस युनिक एकेडेमीमा बाल दिवस, अधिकार सुनिश्चितताका लागि प्रतिबद्धता

२०७९ भाद्र १८, शनिबार ११:४०
नेपालमै पहिलोपटक विद्यालयमा विद्यार्थी सहभागी गराएर ‘जेन्जी दिवस’मनाए लोटस युनिक स्कुल

नेपालमै पहिलोपटक विद्यालयमा विद्यार्थी सहभागी गराएर ‘जेन्जी दिवस’मनाए लोटस युनिक स्कुल

२०७९ भाद्र १८, शनिबार ११:४०
नर्गी चौकमा विश्व हिन्दु परिषद्को नेतृत्वमा बृहत् दीप प्रज्वलन

नर्गी चौकमा विश्व हिन्दु परिषद्को नेतृत्वमा बृहत् दीप प्रज्वलन

२०७९ भाद्र १८, शनिबार ११:४०
विश्व हिन्दु परिषद् सिरहाको आयोजनामा लहानमा  धार्मिक कार्यक्रम

विश्व हिन्दु परिषद् सिरहाको आयोजनामा लहानमा  धार्मिक कार्यक्रम

२०७९ भाद्र १८, शनिबार ११:४०
लक्ष्मीनियाँ पिर्बोनी स्थानीयलाई सहज र व्यवस्थित स्वास्थ्य सेवा उपलब्ध हुने विश्वास

लक्ष्मीनियाँ पिर्बोनी स्थानीयलाई सहज र व्यवस्थित स्वास्थ्य सेवा उपलब्ध हुने विश्वास

२०७९ भाद्र १८, शनिबार ११:४०
दशक सेवा गरेका पशु सेवा प्रमुख यादव सेवानिवृत्त, कर्मचारीद्वारा भव्य बिदाइ

दशक सेवा गरेका पशु सेवा प्रमुख यादव सेवानिवृत्त, कर्मचारीद्वारा भव्य बिदाइ

२०७९ भाद्र १८, शनिबार ११:४०

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.