Nepal BBC
Sunday, August 2, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

सृजना सामुदायिक पुस्तकालय द्वारा निजि तथा सामुदायिक बिधालयबिच बृहत हाजिरी जवाफ ।।

नेपाल बीबीसी by नेपाल बीबीसी
२०७९ भाद्र १८, शनिबार १०:०९
सृजना सामुदायिक पुस्तकालय द्वारा निजि तथा सामुदायिक बिधालयबिच बृहत हाजिरी जवाफ ।।

Loading

महेश सिंह 
सिरहा लहान । सिरहाको लहान नगरपालिका वडा नम्बर ११ स्थित २०३२ सालमा जनस्तर बाट स्थापना भएको सृजना सामुदायिक पुस्तकालयले १५ पुस्तकालयको उपलक्ष्यमा लहान नगरपालिकाका दर्जनौं सामुदायिक बिधालय र निजी बिधालयहरुको बृहत हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरेको हो ।

पुस्तकालयको अध्यक्ष खडग नारायण चौधरीको अध्यक्षता कार्यक्रम सुरु भएको थियो भने कार्यक्रमको प्रमुख अतिथिमा लहान नगरपालिकाको मेयर महेश प्रसाद चौधरी रहनु भएको थियो । बिशिष्ट अतिथिमा लहानका प्रमुख प्रशास्किय अधिकृत शत्रु धन प्रसाद चौधरी, नेकपा एमालेका वरिष्ठ नेता राजेन्द्र प्रसाद चौधरी, लहान १५ का अध्यक्ष तेज नारायण चौधरी, पशुपति उच्च माध्यमिक बिधालय लहानका शिक्षक सोभित लाल चौधरी रहनु भएको थियो ।

कार्यक्रममा संस्थाका पर्दाअधिकारीहरुमा अध्यक्ष खडग नारायण चौधरी उपाध्यक्ष सतैनी देवी चौधरी सचिब अरबिन्द्र कुमार चौधरी, सह सचिब धर्म राज चौधरी कोषाध्यक्ष दिपेन्द्र प्रसाद चौधरी सदस्यहरु बेद प्रसाद साह, राम नारायण  चौधरी, मनोज कुमार चौधरी, कलुवा पासमान सुशान्त चौधरी, बिजय चौधरी लगायत ब्यक्तीहरु रहेका लक्ष्मी चौधरीले जनाए ।

लहान नगरपालिका भित्रका निजी तथा अधारभुत बिधालय गरी जम्मा १६ वाटा स्कुलहरुका विद्यार्थीहरुले हाजिरी जवाफ प्रतियोगितामा भाग लिएका थिए । १६ वाटा बिधालय मध्येबाट G.B shaw school  (George Bernard shaw the elite english Boarding school lahan 8  ले १३ अंक ल्याएर प्रथम भएका थिए भने संकलप बाटीका स्कुल लहानले ९ अंक ल्याएर दोश्रो भएका थिए त्यसै गरी ८ अंक ल्याएर लहान मेरीचिल्ड्रेनले तेस्रो स्थान प्राप्त गरेका थिए ।

राम्रो अंक ल्याएका ३ बिधालयलाई सिल्ड प्रमाणपत्र र सैशिक सामग्री सहित सम्मान गरेका छन् । प्रमुख अतिथि मेयर चौधरीका अनुसार विद्यार्थीहरु हाम्रा देशका कर्ण धार हुन् । सृजना सामुदायिक पुस्तकालय पडरीया थारुटाेलले धेरै स्कुलका विद्यार्थीहरुसंग एक आपसमा जोड्ने काम जुन गरेको छ् । उक्त काम सराहनीय रहेको छ । पुस्तक अध्ययन नै बिद्यार्थीमा परिवर्तनको रुप ल्याउने गरिन्छ उनले बताए । यस्ता कार्यक्रमहरुमा लहान नगरपालिका सदैब साथ र सहयोग गरिने मेयर चौधरीले बताए ।

नेपाल बीबीसी

नेपाल बीबीसी

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०७९ भाद्र १८, शनिबार १०:०९
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०७९ भाद्र १८, शनिबार १०:०९
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०७९ भाद्र १८, शनिबार १०:०९
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०७९ भाद्र १८, शनिबार १०:०९
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०७९ भाद्र १८, शनिबार १०:०९
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०७९ भाद्र १८, शनिबार १०:०९
Next Post
मधेश प्रदेश : नक्कली नोटको नमूना कागजातसहित एकजना पक्राउ

मधेश प्रदेश : नक्कली नोटको नमूना कागजातसहित एकजना पक्राउ

मुस्लिम आयोगका अध्यक्षले विमानस्थलबाटै भगाए फरार आरोपित

मुस्लिम आयोगका अध्यक्षले विमानस्थलबाटै भगाए फरार आरोपित

अफगानिस्तानमा बन्धक बनाइएका सञ्चारकर्मीलाई तत्काल रिहा गर्न तालिबानसमक्ष सीपीजेको माग

अफगानिस्तानमा बन्धक बनाइएका सञ्चारकर्मीलाई तत्काल रिहा गर्न तालिबानसमक्ष सीपीजेको माग

Discussion about this post

ताजा समाचार

सखुवानान्कारकट्टीमा मल वितरण विवादः वडा अध्यक्ष र सहकारी सञ्चालकबीच आरोप–प्रत्यारोप

सखुवानान्कारकट्टीमा मल वितरण विवादः वडा अध्यक्ष र सहकारी सञ्चालकबीच आरोप–प्रत्यारोप

२०७९ भाद्र १८, शनिबार १०:०९
देवानगञ्ज घटनाको प्रभाव सिरहामा पनि : प्याब्सन आबद्ध विद्यालय बन्द,बजार र यातायात सेवा प्रभावित

देवानगञ्ज घटनाको प्रभाव सिरहामा पनि : प्याब्सन आबद्ध विद्यालय बन्द,बजार र यातायात सेवा प्रभावित

२०७९ भाद्र १८, शनिबार १०:०९
निजी सम्पत्ति समाजलाई समर्पण: वडा कार्यालयका लागि जग्गा दानदेखि नमूना शिव मन्दिर निर्माणसम्म विष्णु न्यौपानेको योगदान

निजी सम्पत्ति समाजलाई समर्पण: वडा कार्यालयका लागि जग्गा दानदेखि नमूना शिव मन्दिर निर्माणसम्म विष्णु न्यौपानेको योगदान

२०७९ भाद्र १८, शनिबार १०:०९
देवानगञ्ज घटनामा न्यायको माग गर्दै राष्ट्रिय एकता दलका अध्यक्ष आमरण अनशनमा

देवानगञ्ज घटनामा न्यायको माग गर्दै राष्ट्रिय एकता दलका अध्यक्ष आमरण अनशनमा

२०७९ भाद्र १८, शनिबार १०:०९
बालविवाह न्यूनीकरणका लागि शिक्षामा लगानी, ३३ किशोरीलाई शैक्षिक सामग्री

बालविवाह न्यूनीकरणका लागि शिक्षामा लगानी, ३३ किशोरीलाई शैक्षिक सामग्री

२०७९ भाद्र १८, शनिबार १०:०९
विश्व हिन्दू परिषद् सिरहाले प्रमुख जिल्ला अधिकारीलाई बुझायो ज्ञापनपत्र

विश्व हिन्दू परिषद् सिरहाले प्रमुख जिल्ला अधिकारीलाई बुझायो ज्ञापनपत्र

२०७९ भाद्र १८, शनिबार १०:०९
नवराजपुरका किसान भन्छन्, ‘खेती गर्ने होइन, पहुँचवालाले अनुदान पाउँछन्’

नवराजपुरका किसान भन्छन्, ‘खेती गर्ने होइन, पहुँचवालाले अनुदान पाउँछन्’

२०७९ भाद्र १८, शनिबार १०:०९
गाउँमै आँखा उपचारको अवसर, साउन १४ गते  नवराजपुरमा एकदिने निःशुल्क शिविर हुँदै

गाउँमै आँखा उपचारको अवसर, साउन १४ गते  नवराजपुरमा एकदिने निःशुल्क शिविर हुँदै

२०७९ भाद्र १८, शनिबार १०:०९
शिक्षाबाटै बालविवाह अन्त्य सम्भव : गोलबजारमा सरोकारवालाको जोड

शिक्षाबाटै बालविवाह अन्त्य सम्भव : गोलबजारमा सरोकारवालाको जोड

२०७९ भाद्र १८, शनिबार १०:०९

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

Loading Comments...