Nepal BBC
Thursday, September 17, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

कहाँ छ्न मुस्लिम रास्ट्र ? चीनमा चरम मानवअधिकार उल्लंघन

नेपाल बीबीसी by नेपाल बीबीसी
२०७९ भाद्र १७, शुक्रबार १३:३५
कहाँ छ्न मुस्लिम रास्ट्र ? चीनमा चरम मानवअधिकार उल्लंघन

Loading

न्युयोर्क — संयुक्त राष्ट्रसंघले चीनको शिन्जियाङ क्षेत्रमा मानवताविरुद्धका अपराध भएको प्रमाणहरू फेला परेको जनाएको छ । ती क्षेत्रमा उइगर मुस्लिम समुदायका बन्दी शिविरमा भएका रमानव अधिकार उल्लंघनका गम्भीर अपराध मानवताविरुद्धका अपराध समेत हुनसक्ने राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तको कार्यालयले प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनले उइगर मुस्लिम समुदायविरुद्ध यातना तथा यौन दुर्व्यवहार गरिएका विवरण तथ्यपरक भएको जनाएको छ । राष्ट्रसंघले चीनलाई सिन्जियाङमा बन्दी शिविरमा रहेका सबैलाई रिहा गरी अन्तर्राष्ट्रिय कानुनको पालना गर्नसमेत आग्रह गरेको बीबीसीले जनाएको छ । प्रमुख उच्चायुक्त मिसेल ब्याचलेटको कार्यकाल सकिनु केही मिनेटअघि मात्र प्रतिवेदन बाहिर ल्याइएको हो ।

सिन्जियाङमा १० लाखभन्दा बढी मुस्लिम समुदायका मानिसलाई बन्दी बनाइएको दाबी चीनले अस्वीकार गर्दै आएको छ । बन्दी शिविरमा मानवताविरुद्धका अपराध हुने किसिमका यातना दिइएको ‘विश्वसनीय प्रमाण फेला परेको’ अनुसन्धानकर्ताहरूको दाबी छ । बन्दीहरूमाथि ‘शृंखलाबद्ध रूपमा दुर्व्यवहार र यौन तथा लैंगिक हिंसाका घटना’ भएका प्रतिवेदनमा उल्लेख छ । चीनले राष्ट्रिय सुरक्षा कानुनको आडमा अल्पसंख्यकहरूको अधिकार उल्लंघन गर्ने गरेको उनीहरूको भनाइ छ ।

नेपाल बीबीसी

नेपाल बीबीसी

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०७९ भाद्र १७, शुक्रबार १३:३५
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०७९ भाद्र १७, शुक्रबार १३:३५
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०७९ भाद्र १७, शुक्रबार १३:३५
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०७९ भाद्र १७, शुक्रबार १३:३५
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०७९ भाद्र १७, शुक्रबार १३:३५
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०७९ भाद्र १७, शुक्रबार १३:३५
Next Post
सृजना सामुदायिक पुस्तकालय द्वारा निजि तथा सामुदायिक बिधालयबिच बृहत हाजिरी जवाफ ।।

सृजना सामुदायिक पुस्तकालय द्वारा निजि तथा सामुदायिक बिधालयबिच बृहत हाजिरी जवाफ ।।

मधेश प्रदेश : नक्कली नोटको नमूना कागजातसहित एकजना पक्राउ

मधेश प्रदेश : नक्कली नोटको नमूना कागजातसहित एकजना पक्राउ

मुस्लिम आयोगका अध्यक्षले विमानस्थलबाटै भगाए फरार आरोपित

मुस्लिम आयोगका अध्यक्षले विमानस्थलबाटै भगाए फरार आरोपित

Discussion about this post

ताजा समाचार

भलिबलसँगै विद्यार्थीलाई खेलकुदमा जोड्नुपर्छ : प्याब्सन अध्यक्ष चौधरी

भलिबलसँगै विद्यार्थीलाई खेलकुदमा जोड्नुपर्छ : प्याब्सन अध्यक्ष चौधरी

२०७९ भाद्र १७, शुक्रबार १३:३५
गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

२०७९ भाद्र १७, शुक्रबार १३:३५
युवालाई सीप, स्वरोजगार र धर्म रक्षामा जोड्नुपर्नेमा जोड : विश्व हिन्दू परिषद् नेपालको वार्षिक योजना बैठक

लहान सुनचाँदी व्यवसाय संघको १३औँ वार्षिक साधारणसभा सम्पन्न

लहान सुनचाँदी व्यवसाय संघको १३औँ वार्षिक साधारणसभा सम्पन्न

२०७९ भाद्र १७, शुक्रबार १३:३५
मधेस प्रदेशमै रसुवा बाडिपीडितका लागी निजि बिधालय मध्ये सबैभन्दा बढी  रकम १ लाख ५१ हजार सहयोग

मधेस प्रदेशमै रसुवा बाडिपीडितका लागी निजि बिधालय मध्ये सबैभन्दा बढी  रकम १ लाख ५१ हजार सहयोग

२०७९ भाद्र १७, शुक्रबार १३:३५
धनगढीमाई–८ को सरस्वती मोडेल स्कुलद्वारा बाढीपीडितका लागि ४१ हजार सहयोग

धनगढीमाई–८ को सरस्वती मोडेल स्कुलद्वारा बाढीपीडितका लागि ४१ हजार सहयोग

२०७९ भाद्र १७, शुक्रबार १३:३५
बाढीपीडितका लागि प्यारागन परिवारको सामूहिक पहल, प्रधानमन्त्री राहत कोषमा १ लाख ५१ हजार

बाढीपीडितका लागि प्यारागन परिवारको सामूहिक पहल, प्रधानमन्त्री राहत कोषमा १ लाख ५१ हजार

२०७९ भाद्र १७, शुक्रबार १३:३५
लोटस युनिक एकेडेमीमा बाल दिवस, अधिकार सुनिश्चितताका लागि प्रतिबद्धता

लोटस युनिक एकेडेमीमा बाल दिवस, अधिकार सुनिश्चितताका लागि प्रतिबद्धता

२०७९ भाद्र १७, शुक्रबार १३:३५

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.