Nepal BBC
Tuesday, August 25, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

“बैश्य कल्याण महासंघ सिरहा: ३१ सदस्यीय नयाँ कार्यसमिति गठन र सपथ ग्रहण सम्पन्न”

महेश सिंह by महेश सिंह
२०८१ भाद्र २४, सोमबार १०:११
“बैश्य कल्याण महासंघ सिरहा: ३१ सदस्यीय नयाँ कार्यसमिति गठन र सपथ ग्रहण सम्पन्न”

Loading

बैश्य कल्याण महासंघ सिरहा जिल्ला अध्यक्ष शिव कुमार साहको अध्यक्षत्तामा प्रमुख अथिती मधेश प्रदेश सांसद राज कुमार गुप्ता ,विशिष्ट अतिथि कल्याण संघका केन्द्रीय अध्यक्ष अमरनाथ गुप्ता लगायत महासंघका केन्द्रिय पदाधिकारीहरुका उपस्थिति रहेको थियो। अतिथिमा विभिन्न जातीका केन्द्र देखि जिल्ला सम्का अध्यक्ष तथा पदाधिकारीहरु,नेपाल साैन्डिक समाजका केन्द्रीय अध्यक्ष तथा लहान नगरपालिका पुर्ब मेयर मुनि साह, नेपाल सुढी समाज जिल्ला कार्यसमिति सिरहाकाे महासचिव तथा लनपा वडा नं ८ काे पुर्व वडा अध्यक्ष विजय साह ,सितापुर गाविसका पूर्व अध्यक्ष देवनारायण साह,नेपाल तेलि कल्याण महासंघ सिरहाका उपाध्यक्ष नथुनि साह, लहान वडा नं ११ का पुर्व वडा अध्यक्ष राज कुमार साह,वडा नं ७ का पुर्व वडा अध्यक्ष राेशन गुप्ता नेपाल तेली कल्यान महासंघका केन्द्रीय उपा अध्यक्ष नेपाली साह,नेपाल कनाेजिया तेलि महासंघका केन्द्रीय अध्यक्ष उपेन्द्र प्रसाद साह,लगायत करिब २४ जातिका अगुवा कार्यकर्ताहरुका उपस्थिति रहेका थियो । महासंघ सिरहा नव कार्यक्रमसमितिमा ३१ सदस्य समितिलाई प्रमाणपत्र वितरण एवं सपथ ग्रहण शनिबार लहान स्थित राैनियार सेवासदनमा केन्द्रीय अध्यक्ष गुप्ताले सपथ ग्रहण गराएको थियोे । जसमा अध्यक्ष शिव कमार साह,उपाध्यक्ष विजय गुप्ता,सचिव जिवछ साह,सह सचिव सुजित कुमार साह सदस्यमा क्रमशः संन्ताेष प्रसाद साह,नविन गुप्ता , सितल साह,राजेन्द्र प्रसाद साह,अशाेक कुमार गुप्ता,महेन्द्र गुप्ता,भार्ति गुप्ता,महेश प्रसाद साह,बालेश्वर प्रसाद साह सुरेन्द्र साह,विरेन्द्र चाैधरी लगायत २५ सदस्य कार्यसमिति रहेका छन् भन्न् सल्लाहकारहरुमा राम तपेश्वर साह,शंकर प्रसाद गुप्ता,कन्हैया प्रसाद गुप्ता ,भरत प्रसाद साह,देवनारायण साह र रामचन्द्र साह रहेका छन । कार्यक्रमकाे अन्तमा नव निर्वाचित कार्यसमितिहरुलाई प्रमाण-पत्र बितरण तथ सपथ ग्रहण गराएकाे थियो ।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८१ भाद्र २४, सोमबार १०:११
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८१ भाद्र २४, सोमबार १०:११
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८१ भाद्र २४, सोमबार १०:११
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८१ भाद्र २४, सोमबार १०:११
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८१ भाद्र २४, सोमबार १०:११
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८१ भाद्र २४, सोमबार १०:११
Next Post
सिरहामा विश्व आत्महत्या रोकथाम दिवस विभिन्न कार्यक्रम गरी मनाइयो”

सिरहामा विश्व आत्महत्या रोकथाम दिवस विभिन्न कार्यक्रम गरी मनाइयो"

धर्मको आडमा ब्रहमलुट, सरोकारवाला निकाय मौन

धर्मको आडमा ब्रहमलुट, सरोकारवाला निकाय मौन

मधेश प्रदेशको स्थानीय सेवा ऐन २०७६ विरुद्ध सर्बोच्चमा १२४ कर्मचारीद्वारा रिट दायर

मधेश प्रदेशको स्थानीय सेवा ऐन २०७६ विरुद्ध सर्बोच्चमा १२४ कर्मचारीद्वारा रिट दायर

Discussion about this post

ताजा समाचार

नरगीमा सशुल्क आँखा शिविर, करिब ३ सयले लिए सेवा

नरगीमा सशुल्क आँखा शिविर, करिब ३ सयले लिए सेवा

२०८१ भाद्र २४, सोमबार १०:११
विद्यालय बाहिर रहेकालाई फेरि सिकाइमा जोड्दै नरहा गाउँपालिका

विद्यालय बाहिर रहेकालाई फेरि सिकाइमा जोड्दै नरहा गाउँपालिका

२०८१ भाद्र २४, सोमबार १०:११
विद्यार्थीको शैक्षिक उपलब्धिप्रति अभिभावक उत्साहित

विद्यार्थीको शैक्षिक उपलब्धिप्रति अभिभावक उत्साहित

२०८१ भाद्र २४, सोमबार १०:११
नवराजपुरमा २२५ घरपरिवारलाई झुल वितरण,जय कृष्ण यादवको अभियानमा १२ सयभन्दा बढी परिवार लाभान्वित

नवराजपुरमा २२५ घरपरिवारलाई झुल वितरण,जय कृष्ण यादवको अभियानमा १२ सयभन्दा बढी परिवार लाभान्वित

२०८१ भाद्र २४, सोमबार १०:११
विद्यार्थीको अन्तर्निहित प्रतिभा प्रस्फुटन गराउँदै प्यारागनको ‘आइकन’

विद्यार्थीको अन्तर्निहित प्रतिभा प्रस्फुटन गराउँदै प्यारागनको ‘आइकन’

२०८१ भाद्र २४, सोमबार १०:११
विश्व युवा दिवसमा जेसिज र लहान फुटबल क्लबबीच मैत्रीपूर्ण खेल

विश्व युवा दिवसमा जेसिज र लहान फुटबल क्लबबीच मैत्रीपूर्ण खेल

२०८१ भाद्र २४, सोमबार १०:११
युवालाई विदेशिन बाध्य पार्ने अवस्था अन्त्य गर्न स्वदेशमै अवसर सिर्जना गर्नुपर्नेमा जोड

युवालाई विदेशिन बाध्य पार्ने अवस्था अन्त्य गर्न स्वदेशमै अवसर सिर्जना गर्नुपर्नेमा जोड

२०८१ भाद्र २४, सोमबार १०:११
पेरागन पब्लिक स्कुलमा योग शिक्षा : पढाइसँगै विद्यार्थीको स्वास्थ्य र मानसिक विकासमा जोड

पेरागन पब्लिक स्कुलमा योग शिक्षा : पढाइसँगै विद्यार्थीको स्वास्थ्य र मानसिक विकासमा जोड

२०८१ भाद्र २४, सोमबार १०:११
लहानमा ६ लायन्स क्लबको संयुक्त इन्डक्सन तथा इन्स्टलेसन कार्यक्रम

लहानमा ६ लायन्स क्लबको संयुक्त इन्डक्सन तथा इन्स्टलेसन कार्यक्रम

२०८१ भाद्र २४, सोमबार १०:११

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.