Nepal BBC
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
Tuesday, June 17, 2025
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

सिरहामा विश्व आत्महत्या रोकथाम दिवस विभिन्न कार्यक्रम गरी मनाइयो”

महेश सिंह by महेश सिंह
२०८१ भाद्र २६, बुधबार ०२:४१
सिरहामा विश्व आत्महत्या रोकथाम दिवस विभिन्न कार्यक्रम गरी मनाइयो”

Loading

आत्महत्या सम्बन्धी दृष्टिकोण बदलौ नाराका साथ आज विश्व आत्महत्या रोकथाम दिवसमा सिरहा जिल्लाका संघ संस्थाले विभिन्न कार्यक्रम आयोजना गरी मनाएका छन् । लहान नगरपालिकाको आयोजना र ईलाका प्रहरी कार्यालय लहान, समग्र जन उत्थान केन्द्र लहान, दलित जन कल्याण युवा क्लव, सिएमसी नेपाल, टीपीओ, मुक्ति नेपाल, अपाङ्ग पुनस्र्थापना केन्द्र, जिवन ज्याती समाज र इन्सेक लगायतका संस्थाहरुको समन्वयमा लहानको दुर्गा मन्दिरबाट र्याली निकाली पशुपती मावि विद्यालयको प्राङ्गनमा कोण सभा गरी सम्पन्न भएको हो ।
आत्महत्या गरेका ज्ञात अज्ञात व्यक्तिको सम्झनामा लहानको शहिद चौकमा साँझ दिप प्रज्वलन समेत गरेका छन् ।
यसै गरी सिरहा नगरपालिका, जिल्ल प्रहरी कार्यालय सिरहा, समग्र जन उत्थान केन्द्र, मुक्ति नेपाल, दलित जन कल्याण युवा क्लव, सिएमसी नेपाल, टीपीओ, अपाङ्ग पुनस्र्थापना केन्द्र, जिवन ज्याती समाज र इन्सेक लगायतका संस्थाहरुको आयोजनामा सिरहाको सदरमुकाममा समेत र्याली निकाली जिल्ला समन्वय समितिको हलमा अन्तरक्रिया कार्यक्रम गरी मनाएका छन् ।

महेश सिंह

महेश सिंह

Related Posts

संयुक्त मिथिला कलाकार नेपाल’ले अन्तरविद्यालय स्तरीय गायन प्रतियोगिता सुरु

जलवायु उत्थानशील भू-उपयोग योजना विषयक कार्यशाला

स्थानीय तहका जनप्रतिनिधिलाई व्यवसायिक शिक्षामा समन्वयका विषयमा प्रशिक्षण

स्थानिय तहमा व्यवसायिक शिक्षाको समन्वयका लागि अभिमुखीकरण

सिरहामा दलित अधिकारमाथि विमर्श

सिरहामा दलित अधिकारमाथि विमर्श

२०८१ भाद्र २६, बुधबार ०२:४१
Next Post
धर्मको आडमा ब्रहमलुट, सरोकारवाला निकाय मौन

मधेश प्रदेशको स्थानीय सेवा ऐन २०७६ विरुद्ध सर्बोच्चमा १२४ कर्मचारीद्वारा रिट दायर

डा. सीके राउतले पत्नीसँग सम्बन्ध विच्छेदका लागि अदालतमा मुद्दा दायर”

डा. सीके राउतले पत्नीसँग सम्बन्ध विच्छेदका लागि अदालतमा मुद्दा दायर"

Discussion about this post

ताजा समाचार

संयुक्त मिथिला कलाकार नेपाल’ले अन्तरविद्यालय स्तरीय गायन प्रतियोगिता सुरु

संयुक्त मिथिला कलाकार नेपाल’ले अन्तरविद्यालय स्तरीय गायन प्रतियोगिता सुरु

२०८१ भाद्र २६, बुधबार ०२:४१
संयुक्त मिथिला कलाकार नेपाल’ले अन्तरविद्यालय स्तरीय गायन प्रतियोगिता सुरु

संयुक्त मिथिला कलाकार नेपाल’ले अन्तरविद्यालय स्तरीय गायन प्रतियोगिता सुरु

२०८१ भाद्र २६, बुधबार ०२:४१
जलवायु उत्थानशील भू-उपयोग योजना विषयक कार्यशाला

जलवायु उत्थानशील भू-उपयोग योजना विषयक कार्यशाला

२०८१ भाद्र २६, बुधबार ०२:४१
स्थानीय तहका जनप्रतिनिधिलाई व्यवसायिक शिक्षामा समन्वयका विषयमा प्रशिक्षण

स्थानीय तहका जनप्रतिनिधिलाई व्यवसायिक शिक्षामा समन्वयका विषयमा प्रशिक्षण

२०८१ भाद्र २६, बुधबार ०२:४१
स्थानिय तहमा व्यवसायिक शिक्षाको समन्वयका लागि अभिमुखीकरण

स्थानिय तहमा व्यवसायिक शिक्षाको समन्वयका लागि अभिमुखीकरण

२०८१ भाद्र २६, बुधबार ०२:४१
सिरहामा दलित अधिकारमाथि विमर्श

सिरहामा दलित अधिकारमाथि विमर्श

२०८१ भाद्र २६, बुधबार ०२:४१
सिरहामा सुनचाँदी व्यवसायी आन्दोलित, साँचो बुझाउँदै प्रशासनलाई विरोध

जलवायु मैत्री गाउँ निर्माणका लागि दुई दिने कार्यशाला सम्पन्न

लहान नगरपालिकामा विपद् जोखिम न्यूनीकरण सम्बन्धी संवाद कार्यक्रम सम्पन्न

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.