Nepal BBC
Monday, September 14, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

सप्तरीमा घुमुवा प्रहरीद्वारा तस्करबाट लाखौं रकम असुलीको खुलासा”

महेश सिंह by महेश सिंह
२०८१ भाद्र २३, आईतवार ०१:४०
सप्तरीमा घुमुवा प्रहरीद्वारा तस्करबाट लाखौं रकम असुलीको खुलासा”

Loading

ईलाका प्रहरी कार्यालय करोडबोनाकामा कार्यरत प्रहरी सहायक संजय कुमार यादव पछिल्लो करिब ६ बर्ष देखि निरन्तर रूपमा घुमुवाको काम गर्दै आएका छन् ।
भनाइमा छ कानुन भन्दा कोहि छैन माथि सुखदुःख प्रहरी नै साथी तर ठिक उल्टो हुने गरेको छ। सप्तरीमा प्रहरीका घुमुवाहरुले तस्कर,र ब्यापारीबाट मोटो रकम अशुली गर्ने गरेका तथ्य फेला परेका छन्।
घुमुवा संजय कुमार यादव र प्रहरी चौकी मौवाहा मलहनियाँमा कार्यरत प्रहरी जवान अर्जुन कुमार साहले सिमा क्षेत्रमा गएर तस्कर संग मोटो रकम अशुली गरेको खुलासा भएको प्रमाण सुरक्षित रहेका छन्।
उनीहरू ब्रदीको प्रहरी भन्दा घुमुवा प्रहरीमा काम गर्न बढी रुचाउने र मनपराउने गरेको छ। नेपाल सरकारले तोकेको तलब भन्दा मासिक रुपमा तस्करहरुबाट लाखौं रकम असुली गरेको पाईएको श्रोतको दावी छ।
दुबै जना घुमुवा संजय कुमार यादव र अर्जुन कुमार साहले अशुली गरेको मासिक लाखौं रकम माथी निकाय सम्म समेत भाग बन्डा गर्ने गरेका छन्।
तस्करहरुबाट मोटो रकम लिई नेपालबाट गाजा सुन चाँन्दी, कपडा, लागु औषध ब्राउन सुगर लगायत अन्य सम्मान भारतबाट नेपाल र नेपालबाट भारत लगन घुमुवा प्रहरीको संरक्षणमा तस्करको मोटो रकमको लिएर सम्मान तस्करी हुने गरेको छ।
ब्रदीको प्रहरी भन्दा घुमुवा प्रहरीमा काम गर्न बढी उचाउने कारण हो मासिक रूपमा लाखौं अशुली।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८१ भाद्र २३, आईतवार ०१:४०
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८१ भाद्र २३, आईतवार ०१:४०
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८१ भाद्र २३, आईतवार ०१:४०
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८१ भाद्र २३, आईतवार ०१:४०
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८१ भाद्र २३, आईतवार ०१:४०
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८१ भाद्र २३, आईतवार ०१:४०
Next Post
समाजसेवी कपिल देव कुशवाहाले बृक्षा रोपण गर्दै दिए परिवर्तनको सन्देश”

समाजसेवी कपिल देव कुशवाहाले बृक्षा रोपण गर्दै दिए परिवर्तनको सन्देश"

नेपाली कांग्रेस नेतृ चित्रलेखा यादव अष्ट्रेलियाको लागि राजदूत पदमा सिफारिश

नेपाली कांग्रेस नेतृ चित्रलेखा यादव अष्ट्रेलियाको लागि राजदूत पदमा सिफारिश

“बैश्य कल्याण महासंघ सिरहा: ३१ सदस्यीय नयाँ कार्यसमिति गठन र सपथ ग्रहण सम्पन्न”

"बैश्य कल्याण महासंघ सिरहा: ३१ सदस्यीय नयाँ कार्यसमिति गठन र सपथ ग्रहण सम्पन्न"

Discussion about this post

ताजा समाचार

मधेस प्रदेशमै रसुवा बाडिपीडितका लागी निजि बिधालय मध्ये सबैभन्दा बढी  रकम १ लाख ५१ हजार सहयोग

मधेस प्रदेशमै रसुवा बाडिपीडितका लागी निजि बिधालय मध्ये सबैभन्दा बढी  रकम १ लाख ५१ हजार सहयोग

२०८१ भाद्र २३, आईतवार ०१:४०
धनगढीमाई–८ को सरस्वती मोडेल स्कुलद्वारा बाढीपीडितका लागि ४१ हजार सहयोग

धनगढीमाई–८ को सरस्वती मोडेल स्कुलद्वारा बाढीपीडितका लागि ४१ हजार सहयोग

२०८१ भाद्र २३, आईतवार ०१:४०
बाढीपीडितका लागि प्यारागन परिवारको सामूहिक पहल, प्रधानमन्त्री राहत कोषमा १ लाख ५१ हजार

बाढीपीडितका लागि प्यारागन परिवारको सामूहिक पहल, प्रधानमन्त्री राहत कोषमा १ लाख ५१ हजार

२०८१ भाद्र २३, आईतवार ०१:४०
लोटस युनिक एकेडेमीमा बाल दिवस, अधिकार सुनिश्चितताका लागि प्रतिबद्धता

लोटस युनिक एकेडेमीमा बाल दिवस, अधिकार सुनिश्चितताका लागि प्रतिबद्धता

२०८१ भाद्र २३, आईतवार ०१:४०
नेपालमै पहिलोपटक विद्यालयमा विद्यार्थी सहभागी गराएर ‘जेन्जी दिवस’मनाए लोटस युनिक स्कुल

नेपालमै पहिलोपटक विद्यालयमा विद्यार्थी सहभागी गराएर ‘जेन्जी दिवस’मनाए लोटस युनिक स्कुल

२०८१ भाद्र २३, आईतवार ०१:४०
नर्गी चौकमा विश्व हिन्दु परिषद्को नेतृत्वमा बृहत् दीप प्रज्वलन

नर्गी चौकमा विश्व हिन्दु परिषद्को नेतृत्वमा बृहत् दीप प्रज्वलन

२०८१ भाद्र २३, आईतवार ०१:४०
विश्व हिन्दु परिषद् सिरहाको आयोजनामा लहानमा  धार्मिक कार्यक्रम

विश्व हिन्दु परिषद् सिरहाको आयोजनामा लहानमा  धार्मिक कार्यक्रम

२०८१ भाद्र २३, आईतवार ०१:४०
लक्ष्मीनियाँ पिर्बोनी स्थानीयलाई सहज र व्यवस्थित स्वास्थ्य सेवा उपलब्ध हुने विश्वास

लक्ष्मीनियाँ पिर्बोनी स्थानीयलाई सहज र व्यवस्थित स्वास्थ्य सेवा उपलब्ध हुने विश्वास

२०८१ भाद्र २३, आईतवार ०१:४०
दशक सेवा गरेका पशु सेवा प्रमुख यादव सेवानिवृत्त, कर्मचारीद्वारा भव्य बिदाइ

दशक सेवा गरेका पशु सेवा प्रमुख यादव सेवानिवृत्त, कर्मचारीद्वारा भव्य बिदाइ

२०८१ भाद्र २३, आईतवार ०१:४०

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.