Nepal BBC
Wednesday, July 22, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

सप्तरीमा मिटर ब्याजी आतंक: पीडितको आवाज दबाइँदै, सरोकारवाला आर्थिक प्रलोभनमा लिप्त”

महेश सिंह by महेश सिंह
२०८१ भाद्र १४, शुक्रबार ०४:०२
सप्तरीमा मिटर ब्याजी आतंक: पीडितको आवाज दबाइँदै, सरोकारवाला आर्थिक प्रलोभनमा लिप्त”

Loading

लहान सिरहा – सप्तरी जिल्लामा मिटर ब्याजीको आतंक सरोकारवाला आर्थिक प्रलोभनमा लिप्त रहेको खुलासा भएको छ्।जिल्ला प्रसारण कार्यालय सप्तरी र जिल्ला प्रहरी कार्यालय पीडितको अवाज न सुनी आर्थिक प्रलोभनमा परेर मिटर ब्याजी साहु महाजनकोन पक्षमा पुलिस प्रसारण समेत फैसला गर्ने गरेको पीडितले खुलासा गरेका छन्।
पीडितलाई न्याय नदिई साहु महाजनबाट मोटो रकम   घुस लिई साहु महाजनको पक्षमा बोल्ने र एकलौटी फैसला गर्ने गरेको पीडितहरुले आरोप लगाएका छन् । सप्तरीमा मिटर ब्याजीको च्याङ्ग रहेको र सरोकारवाला निकाय कार्वाही गर्न नसकेको एक तथ्यांकले देखाएका छन्।
सप्तरीको सम्भुनाथ नगरपालिका १२ नहरनियाँमा स्थानीय अर्बिन्द भगतले स्थानीय दरोपती चौधरीले पछिल्लो केहि बर्ष अगाडी  कर्जा वाप्त १ लाख रुपैयाँ लिएको थियोे। ऋणि चौधरीले १” लाखको साटाे ५ लाख रुपैयाँ तिर्दा पनि जग्गा फिर्ता नगरेको पीडित चौधरीले बताए।
१ लाख रुपैयाको चर्क्र बर्ती ब्याज अनुसार ७० लाख रूपमा बनाएको छ। नेपाल सरकारले तोकेको मुल धनको १० % प्रतिशत ब्याज दिन पीडित चौधरीले दर्जनौं पल्ट जिल्ला प्रहरी कार्यालय सप्तरी र जिल्ला प्रहरी कार्यालय राजबिराज छ्लफलमा बोलाउदा मिटर ब्याजी अर्बिन्द भगतले विभिन्न बहाना बनाई छलफलमा नबसेको र १ कठाबजारको हाईवेमा पर्ने जग्गा र ११ कठा धान खेती राजीनामा पास गराए घरबार छोडेर भारत फरार भएका छन्। मिटर ब्याजी अर्बिन्द भगत भारतीय नागरिक हुन्।
केहि बर्ष यता नेपाल बस्दै आएका थिए। उनले स्थानीय दरोपती चौधरी,कुलान्द राम,अभिलेख राम लगायतका ब्यक्तीहरुलाई सुकुम्बासी बनाएका छन्।
तीन जना गरी करिब १ बिगहा जग्गा राजीनामा पास गरी पीडितलाई फिर्ता नगरेको र भारतमा लुकि छिपी बस्दै गरेको पीडितको आरोप छन्।
पीडितहरुका अनुसार राज्यले तोके अनुसार लिएको रकमको १० %” प्रतिसत तिर्न तयार भए पनि उनले लिन नमानेको र भारतमा लुकिछिपी बस्दै आएको स्थानीय बताए।
बिहिवार पीडितहरुको एक समुह अर्थात मिटर ब्याज तथा ठगी विरुद्ध किसान मजदुर संघर्ष समिति नेपालमा आबद्ध सयौं ब्यक्तीहरुले मिटर ब्याजी अर्बिन्द दासले कब्जा गरेको जग्गामा पीडितले अर्थात संघर्ष समितिले रातो झणडा गाडेका छन्।
संघर्ष समितिका जिल्ला अध्यक्ष बिरेन्द्र  कुमार सिंह उपाध्यक्ष बिजय चौधरी,श्रमीक फोर्स संयोजक शिब चन्द्र लेखी मिथिला कमान्ड संयोजक  सुर्य नारायण मंण्डल,सल्लाहकार शत्रुधन साह अजाद,शिब चन्द्र यादव, संघर्ष समितिका केन्द्रिय सदस्य पुनिता चौधरी, संघर्ष समिति प्रतिनिधि पशुपति चौधरी लगायतका एक समुहले साहु महाजनले कब्जा गरेको जग्गामा झणडा गाडेर यो जग्गा मेरो दाबी गरेका छन।साहुको छोरा ओमप्रकाश् भगतले यो  बिषय सोध्दा केहि बोल्न नमाने हो।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८१ भाद्र १४, शुक्रबार ०४:०२
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८१ भाद्र १४, शुक्रबार ०४:०२
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८१ भाद्र १४, शुक्रबार ०४:०२
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८१ भाद्र १४, शुक्रबार ०४:०२
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८१ भाद्र १४, शुक्रबार ०४:०२
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८१ भाद्र १४, शुक्रबार ०४:०२
Next Post
मिटर ब्याजको चंगुलमा सप्तरी – शंकर पंडितको पीडा, संघर्ष समितिको प्रदर्शन

मिटर ब्याजको चंगुलमा सप्तरी – शंकर पंडितको पीडा, संघर्ष समितिको प्रदर्शन

बरियारपट्टी नाकामा अवैध माछाको तस्करी विफल, १५३ केजी माछा नष्ट”

बरियारपट्टी नाकामा अवैध माछाको तस्करी विफल, १५३ केजी माछा नष्ट"

सप्तरीमा घुमुवा प्रहरीद्वारा तस्करबाट लाखौं रकम असुलीको खुलासा”

सप्तरीमा घुमुवा प्रहरीद्वारा तस्करबाट लाखौं रकम असुलीको खुलासा"

Discussion about this post

ताजा समाचार

मधेसलाई शैक्षिक केन्द्र बनाउने लक्ष्यसहित हिम्स कलेजको पहिलो स्नातक ब्याच बिदाइ

बाटोमा हिँडिरहेकी वृद्धामाथि आक्रमण भएको आरोप, कारबाहीको माग

बाटोमा हिँडिरहेकी वृद्धामाथि आक्रमण भएको आरोप, कारबाहीको माग

२०८१ भाद्र १४, शुक्रबार ०४:०२
कार्यविधिले पत्रकारलाई अझ जिम्मेवार बनाउँछ : मन्त्री सिंह

कार्यविधिले पत्रकारलाई अझ जिम्मेवार बनाउँछ : मन्त्री सिंह

२०८१ भाद्र १४, शुक्रबार ०४:०२
विद्यालय तहबाटै जलवायुमैत्री कृषि प्रवर्द्धन, कम्पोष्ट मल निर्माणमा जोड

विद्यालय तहबाटै जलवायुमैत्री कृषि प्रवर्द्धन, कम्पोष्ट मल निर्माणमा जोड

२०८१ भाद्र १४, शुक्रबार ०४:०२
ठाडी छोटी भन्सार नाकामा तस्करी नरोकिएको स्थानीयको गुनासो,सुरक्षा निकायमाथि छानबिनको माग

ठाडी छोटी भन्सार नाकामा तस्करी नरोकिएको स्थानीयको गुनासो,सुरक्षा निकायमाथि छानबिनको माग

२०८१ भाद्र १४, शुक्रबार ०४:०२
सखुवानान्कारकट्टीमा मल अभावले किसान मर्कामा, कालोबजारी भएको आशंका

सखुवानान्कारकट्टीमा मल अभावले किसान मर्कामा, कालोबजारी भएको आशंका

२०८१ भाद्र १४, शुक्रबार ०४:०२
स्टिमेटअनुसार काम नभएको आरोप, लहान–१ को पीसीसी सडक निर्माणमा स्थानीयको विरोध

स्टिमेटअनुसार काम नभएको आरोप, लहान–१ को पीसीसी सडक निर्माणमा स्थानीयको विरोध

२०८१ भाद्र १४, शुक्रबार ०४:०२

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.