Nepal BBC
Saturday, September 12, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

सृजना सामुदायिक पुस्तकालयको अध्यक्षमा अर्बिन्द, र सचिबमा धर्मराज चौधरी चयन

महेश सिंह by महेश सिंह
२०८१ बैशाख २५, मंगलवार ०१:०७
सृजना सामुदायिक पुस्तकालयको अध्यक्षमा अर्बिन्द, र सचिबमा धर्मराज चौधरी चयन

Loading

लहान २३ बैशाख – बिगत ४६ बर्ष देखि सिरहाको लहान नगरपालिका वडा नम्बर ११ पडरीया स्थित संचालनमा रहेको सृजना सामुदायिक पुस्तकालयको नयाँ कार्यसमिति चयन भएको छ। मधेस प्रदेशकै नमूना सामुदायिक पुस्तकालयको रूपमा स्थापित पुस्तकालयले हाल सम्म प्रगति उन्मुख रहेको छ्।
पुस्तकालयले समाजिक रुपान्तरण र समाजलाई शिक्षित गर्न अहम् भुमिका खेलेका छन्।सृजना पुस्तकालय संगै मधेस प्रदेश र सिरहाको विभिन्न ठाँउमा पुस्तकालय संचालन भएको थियो तर हाल कुनै पुस्तकालय संचालनमा नरहेको देखिएका छन्।
पुस्तकालयले समाजिक उतरदायीत्व निर्वाह गर्दै स्कुल बालबालिका र समाजमा निकै कार्य गरेको हो। शनिबारको बैठकले निबर्तमान अध्यक्ष खडग नारायण चौधरी नेतृत्वको कार्यकाल समापन पछि नयाँ कार्यसमिति चयन गरेका छन्।
अध्यक्षमा अरबिन्द चौधरी,उपाध्यक्ष सतौती देवी चौधरी,सचिव धर्मराज चौधरी स-सूचिव वेद प्रसाद साह,कोषाध्यक्षमा ज्ञानेन्द्र चौधरी सदस्यहरू :- अनिद्र चौधरी,कलुवा पासमान,प्रसान्त चौकटी, मनोज चौधरी,भगवती चौध,देव कुमारी चौधरी लगायत ११ सदस्य समिति चयन गरेका आशा चौधरीले जानकारी दिनु भयो।

महेश सिंह

महेश सिंह

Related Posts

मधेस प्रदेशमै रसुवा बाडिपीडितका लागी निजि बिधालय मध्ये सबैभन्दा बढी  रकम १ लाख ५१ हजार सहयोग

मधेस प्रदेशमै रसुवा बाडिपीडितका लागी निजि बिधालय मध्ये सबैभन्दा बढी  रकम १ लाख ५१ हजार सहयोग

२०८१ बैशाख २५, मंगलवार ०१:०७
धनगढीमाई–८ को सरस्वती मोडेल स्कुलद्वारा बाढीपीडितका लागि ४१ हजार सहयोग

बाढीपीडितका लागि प्यारागन परिवारको सामूहिक पहल, प्रधानमन्त्री राहत कोषमा १ लाख ५१ हजार

लोटस युनिक एकेडेमीमा बाल दिवस, अधिकार सुनिश्चितताका लागि प्रतिबद्धता

नेपालमै पहिलोपटक विद्यालयमा विद्यार्थी सहभागी गराएर ‘जेन्जी दिवस’मनाए लोटस युनिक स्कुल

नर्गी चौकमा विश्व हिन्दु परिषद्को नेतृत्वमा बृहत् दीप प्रज्वलन

Next Post
एनएमवी बैंकका लहान शाखाले सेवाग्राहीलाई आत्महत्या गर्न बाध्य बनाउदै

बैंकको ज्यादती विरुद्ध लहानमा लहानमा प्रदर्शन

समुदायीक बिधालयको विद्यार्थीलाई साल्ट ट्रेडिङ्ग कर्पोरेशनका प्रमुख साहद्वारा ब्याग सहयोग

Discussion about this post

ताजा समाचार

मधेस प्रदेशमै रसुवा बाडिपीडितका लागी निजि बिधालय मध्ये सबैभन्दा बढी  रकम १ लाख ५१ हजार सहयोग

मधेस प्रदेशमै रसुवा बाडिपीडितका लागी निजि बिधालय मध्ये सबैभन्दा बढी  रकम १ लाख ५१ हजार सहयोग

२०८१ बैशाख २५, मंगलवार ०१:०७
धनगढीमाई–८ को सरस्वती मोडेल स्कुलद्वारा बाढीपीडितका लागि ४१ हजार सहयोग

धनगढीमाई–८ को सरस्वती मोडेल स्कुलद्वारा बाढीपीडितका लागि ४१ हजार सहयोग

२०८१ बैशाख २५, मंगलवार ०१:०७
बाढीपीडितका लागि प्यारागन परिवारको सामूहिक पहल, प्रधानमन्त्री राहत कोषमा १ लाख ५१ हजार

बाढीपीडितका लागि प्यारागन परिवारको सामूहिक पहल, प्रधानमन्त्री राहत कोषमा १ लाख ५१ हजार

२०८१ बैशाख २५, मंगलवार ०१:०७
लोटस युनिक एकेडेमीमा बाल दिवस, अधिकार सुनिश्चितताका लागि प्रतिबद्धता

लोटस युनिक एकेडेमीमा बाल दिवस, अधिकार सुनिश्चितताका लागि प्रतिबद्धता

२०८१ बैशाख २५, मंगलवार ०१:०७
नेपालमै पहिलोपटक विद्यालयमा विद्यार्थी सहभागी गराएर ‘जेन्जी दिवस’मनाए लोटस युनिक स्कुल

नेपालमै पहिलोपटक विद्यालयमा विद्यार्थी सहभागी गराएर ‘जेन्जी दिवस’मनाए लोटस युनिक स्कुल

२०८१ बैशाख २५, मंगलवार ०१:०७
नर्गी चौकमा विश्व हिन्दु परिषद्को नेतृत्वमा बृहत् दीप प्रज्वलन

नर्गी चौकमा विश्व हिन्दु परिषद्को नेतृत्वमा बृहत् दीप प्रज्वलन

२०८१ बैशाख २५, मंगलवार ०१:०७
विश्व हिन्दु परिषद् सिरहाको आयोजनामा लहानमा  धार्मिक कार्यक्रम

लक्ष्मीनियाँ पिर्बोनी स्थानीयलाई सहज र व्यवस्थित स्वास्थ्य सेवा उपलब्ध हुने विश्वास

दशक सेवा गरेका पशु सेवा प्रमुख यादव सेवानिवृत्त, कर्मचारीद्वारा भव्य बिदाइ

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.