Nepal BBC
Saturday, April 18, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

द्वाेन्द पीडितलाई न्यायका लागी तालिम

महेश सिंह by महेश सिंह
२०८० चैत्र ६, मंगलवार ०९:४८
द्वाेन्द पीडितलाई न्यायका लागी तालिम

Loading

महेश सिंह सिरहा लहान ६ चैत – सिरहाको लहानमा  द्वाेन्द पीडितलाई न्यायका लागी १ दिने क्षमता अभिवृद्धि तालीम सम्पन्न भएको छ।
संचालन गरेका छन्। २०६२/ २०६३ सालमा माओवादी आन्दोलनका बेला राज्य पक्ष र बिद्रोही पक्षबाट ज्यान गुमाएका पीडित  परिवारले राज्यबाट क्षेतीपुर्तीका लागी अर्थात राज्यबाट पीडित रहेका द्वाेन्द पीडित परिवारलाई न्यायमा पहुँचको लागी क्षमता अभिवृद्धि तालीम सम्पन्न गरेका छन्।
समग्र जनउत्थान केन्द्र लहानको आयोजना र ईन्टरनेशनल अलर्ट आर्थिक सहयोगमा सिरहाको लहान नगरपालिका र धनगढीमाई नगरपालिका अन्तर्गत रहेका पीडितलाई न्यायका लागी पछिल्लो केही महिना अगाडी गठन गरिएको न्यायका लागी नागरिक संजाल अन्तर्गत पीडितलाई तालीम दिएका  छन्।
न्यायका पहुँचबाट टाढा रहेका पीडितलाई न्याय पाउन भने उदेश्यले संजाल गठन गरेका छन्। न्यायमा पहुँच सबलिरण कार्यक्रम अन्तर्गत कार्यक्रम  संचालन गरेका छन्। लहान नगर पालिकाले दिएको द्वाेन्द पीडितको तथ्यांक ५३ जना र वास्तविक पीडित ५४ जनाको तथ्यांकमा छुट्टेको अवस्था छ।
द्वाेन्द पीडितले न्याय पाउनु पर्ने भन्दै पछिल्लो ७ महिना देखि संजालले अवाज उठाउदै आएका संजालको अध्यक्ष सुधा यादवले बताए।
तालीममा लहान र धनगढी गरी जम्मा ३० जनाको सहभागीता रहेको परियोजना अधिकृत राम कृपाल साहले जनाए। पीडितलाई सक्षम बनाउन चर्चित अधिवक्ता राज कुमार महासेठ,ईन्टरनेशनल अर्लटका मान बहादुर अधिकारी राम कृपाल साहले सहभागीलाई सहजीकरण गरेका नितु बछारले जानकारी दिनु भयो।

महेश सिंह

महेश सिंह

Related Posts

सप्तरीको बलान बिहुलमा कृषि उत्पादनदेखि पोषण सचेतनासम्म जोड्ने मेला

सप्तरीको बलान बिहुलमा कृषि उत्पादनदेखि पोषण सचेतनासम्म जोड्ने मेला

२०८० चैत्र ६, मंगलवार ०९:४८
लहानमा राजा सलहेश जन्म उत्सव तथा फुलबारी मेला व्यवस्थापनबारे अन्तरक्रिया

लहानमा राजा सलहेश जन्म उत्सव तथा फुलबारी मेला व्यवस्थापनबारे अन्तरक्रिया

२०८० चैत्र ६, मंगलवार ०९:४८
लहानमा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि कुपोषित बालबालिकाको पहिचान र उपचारमा जोड

लहानमा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि कुपोषित बालबालिकाको पहिचान र उपचारमा जोड

२०८० चैत्र ६, मंगलवार ०९:४८
सिरहामा कृषि महासंघले पोषण सचेतना तथा विश्व स्वास्थ्य दिवस मनायो

सिरहामा कृषि महासंघले पोषण सचेतना तथा विश्व स्वास्थ्य दिवस मनायो

२०८० चैत्र ६, मंगलवार ०९:४८
धनगढीमाईमा पोषण कार्यक्रमको समीक्षा, प्रभावकारी कार्यान्वयनमा जोड

धनगढीमाईमा पोषण कार्यक्रमको समीक्षा, प्रभावकारी कार्यान्वयनमा जोड

२०८० चैत्र ६, मंगलवार ०९:४८
घरमै उत्पादनबाट कुपोषण न्यूनीकरणतर्फ पहल

घरमै उत्पादनबाट कुपोषण न्यूनीकरणतर्फ पहल

२०८० चैत्र ६, मंगलवार ०९:४८
Next Post
आर्थिक पीडित गर्भबती सुशीला लाई लहान एडभान्स होस्पिटलद्वारा निशुल्क उपचार

आर्थिक पीडित गर्भबती सुशीला लाई लहान एडभान्स होस्पिटलद्वारा निशुल्क उपचार

लहानमा ३२औ बिश्व पानि दिवस मनायो

लहानमा ३२औ बिश्व पानि दिवस मनायो

नेपाल ट्रस्टको जग्गा कौडीको भाउमा यतिलाई सुम्पिने ईश्वरलाई होला त कारबाही ?

नेपाल ट्रस्टको जग्गा कौडीको भाउमा यतिलाई सुम्पिने ईश्वरलाई होला त कारबाही ?

Discussion about this post

ताजा समाचार

सप्तरीको बलान बिहुलमा कृषि उत्पादनदेखि पोषण सचेतनासम्म जोड्ने मेला

सप्तरीको बलान बिहुलमा कृषि उत्पादनदेखि पोषण सचेतनासम्म जोड्ने मेला

२०८० चैत्र ६, मंगलवार ०९:४८
लहानमा राजा सलहेश जन्म उत्सव तथा फुलबारी मेला व्यवस्थापनबारे अन्तरक्रिया

लहानमा राजा सलहेश जन्म उत्सव तथा फुलबारी मेला व्यवस्थापनबारे अन्तरक्रिया

२०८० चैत्र ६, मंगलवार ०९:४८
लहानमा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि कुपोषित बालबालिकाको पहिचान र उपचारमा जोड

लहानमा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि कुपोषित बालबालिकाको पहिचान र उपचारमा जोड

२०८० चैत्र ६, मंगलवार ०९:४८
सिरहामा कृषि महासंघले पोषण सचेतना तथा विश्व स्वास्थ्य दिवस मनायो

सिरहामा कृषि महासंघले पोषण सचेतना तथा विश्व स्वास्थ्य दिवस मनायो

२०८० चैत्र ६, मंगलवार ०९:४८
धनगढीमाईमा पोषण कार्यक्रमको समीक्षा, प्रभावकारी कार्यान्वयनमा जोड

धनगढीमाईमा पोषण कार्यक्रमको समीक्षा, प्रभावकारी कार्यान्वयनमा जोड

२०८० चैत्र ६, मंगलवार ०९:४८
घरमै उत्पादनबाट कुपोषण न्यूनीकरणतर्फ पहल

घरमै उत्पादनबाट कुपोषण न्यूनीकरणतर्फ पहल

२०८० चैत्र ६, मंगलवार ०९:४८
लैङ्गिक हिंसा न्यूनीकरणदेखि सुशासनसम्म: सामाजिक परीक्षणमा सकारात्मक संकेत

लैङ्गिक हिंसा न्यूनीकरणदेखि सुशासनसम्म: सामाजिक परीक्षणमा सकारात्मक संकेत

२०८० चैत्र ६, मंगलवार ०९:४८
बालविवाह अन्त्य र स्थानीय सहकार्यमा जोड दिँदै गोलबजारमा मुक्ति नेपालको समिक्षा बैठक सम्पन्न

बालविवाह अन्त्य र स्थानीय सहकार्यमा जोड दिँदै गोलबजारमा मुक्ति नेपालको समिक्षा बैठक सम्पन्न

२०८० चैत्र ६, मंगलवार ०९:४८
जन्मदिनमा वृक्षारोपण गर्दै नागेश्वर महतोद्वारा सामाजिक सन्देश

जन्मदिनमा वृक्षारोपण गर्दै नागेश्वर महतोद्वारा सामाजिक सन्देश

२०८० चैत्र ६, मंगलवार ०९:४८

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.