Nepal BBC
Wednesday, June 3, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

आर्थिक पीडित गर्भबती सुशीला लाई लहान एडभान्स होस्पिटलद्वारा निशुल्क उपचार

महेश सिंह by महेश सिंह
२०८० चैत्र ८, बिहीबार ०४:०२
आर्थिक पीडित गर्भबती सुशीला लाई लहान एडभान्स होस्पिटलद्वारा निशुल्क उपचार

Loading

महेश सिंह सिरहा लहान ८ चैत – सिरहाको कल्याणपुर नगरपालिका पिलुवाहा घर भइ हाल कोठा गरी धनगढीमाई नगरपालिका ११ शान्तिनगरमा बस्दै आकी कोशीला यादवको आर्थिक अवस्था निकै कम्जोर रहेका छन्। ऊनी पहिलो बिवाह धनुषाको कुमह गाउँको सुनिन यादव संग गरेका थिए।
कोशीला पहिलो श्रीमान बाट छुट्टीए पछि कल्याणपुर नगरपालिकाको दिनेश यादव संग दोश्रो बिवाह गरेका थिए। यादवको दुई श्रीमती मध्ये एक श्रीमती शुशिला हुन्।३ छोरीकी आमा रहेकी उनी श्रीमानले खर्च दिन नसके पछि ऊनी मागेर सानो नानीहरुलाई खुवाउने गरेका छन्। पुनः गर्भबती भए पछि श्रीमान खान लगाउन रुमभाडा समेत दिन छाडे पछि कोशीलाई बिचल्ली भएको छ्।

उनलाई गर्भबती बेथा लागे पछि श्रीमान अर्कै श्रीमती संग मौजमस्तीमा तलिनरहेका दिनेश यादव साथ छोडे पछि के खाने के लगाउने चिन्तामा डुबेरकी उनी लगत्तै गर्भबती बेथा लागेका उनलाई अस्पताल लैजाने र उपचार खर्च समेत नरहेको यादवलाई प्रदेश सभा सदस्य ललिता दास बिद्रोहीले स्थानीय लहान एडभान्स होस्पिटमा उपचारको लागी पहल गर्दा संचालक डा.बिरेन्द्र कुमार यादव निशुल्क रूपमा अप्रेसन गरेर बच्चालाई र आमालाई बचाउन सफल भए।
मृत्युको मुखमा पुगेका गर्भवती कोशीला देवी यादवलाई डाक्टर बिरेन्द्र यादव पुर्ण रूपमा औषधी सहित नि:शुल्क उपचार गरेका छन्। सेवाको भावना रहेको डाक्टर यादवले पछिल्लो समय पनि यस्ता बिरामीलाई उधारको कार्यमा सकृय देखिएका छन्। डाक्टर यादवमा मानव सेवाको भावना निकै इच्छाएको हो।
सल्याकृया पछि छोरीको जन्म भएको हो। उधारका लागी प्रदेश सभा सदस्य लालिता दास,जिल्ला समन्वय समितिका प्रमुख दिनेश यादव, ईलाका प्रशासन कार्यालय लहानका प्रमुख लिलाकान्त पौडेल,प्रदेश कोलोनिकाको प्रमुख प्रमान्न्द मंण्डल लगायत सहयोग मनहरुले उधारका लागी पहल गरेका थिए।
उनीहरुको पहलमा होस्पीटलले एम्बुलेन्स सहिको सेवा प्रवाह गरी घर सम्म पुर्याउनु भएको हो।लहानमा महिला रोग उपचारको लागी लहान एडभान्स होस्पिट निकै चर्चा रहेको लहान ३ का स्थानीय राम उदगार महतोले बताए। कार्यरत स्वास्थयकर्मी श्याम यादवका अनुसार हाम्रो सहुलियत र कम खर्चमा उपचार हुने गरेको अनि बिरामीको भिड लाग्ने गरेको बताए।हाम्रोमा सम्पुर्ण सेवा प्रभावकारी रहेको बताए।
कोशीला देवी यादवलाई ६ महिना सम्म खानको लागी सिरहाको धनगढीमाई नगरपालिकाका नगर प्रमुख शिव शंकर महतो र उप प्रमुख संगिता चौधरीले डिस्चार्ज भएर घर पुग्दा प्रमुख महतो र उप प्रमुख चौधरीले पीडितको लगत्तै पुगेका थिए। तत्कालै प्रदेश सभा सदस्य ललिता दास एक बोरा चामल र उप प्रमुख चौधरीले केहि आर्थिक सहयोग गरेका थिए। प्रमुख महतोका अनुसार ६ महिना सम्म खाना र स्वास्थय उपचार हामीले ब्यवस्था गर्ने बताए।पीडित महिना हाल ४ छोरीकी आमा हुन् उनी स्थानीय बेचन यादवको घरमा मासिक १ हजारको दरमा भाडामा बस्दै आएको छ।

महेश सिंह

महेश सिंह

Related Posts

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८० चैत्र ८, बिहीबार ०४:०२
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८० चैत्र ८, बिहीबार ०४:०२
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८० चैत्र ८, बिहीबार ०४:०२
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८० चैत्र ८, बिहीबार ०४:०२
बालअधिकार, शिक्षा र सुरक्षालाई प्राथमिकता दिँदै सुरुङ्गा–२ बालमैत्री वडा घोषणा

बालअधिकार, शिक्षा र सुरक्षालाई प्राथमिकता दिँदै सुरुङ्गा–२ बालमैत्री वडा घोषणा

२०८० चैत्र ८, बिहीबार ०४:०२
बालमैत्री विद्यालय, सुदृढ स्वास्थ्य सेवा र उद्यमशीलता विकासमा समुन्नति कार्यक्रम सफल

बालमैत्री विद्यालय, सुदृढ स्वास्थ्य सेवा र उद्यमशीलता विकासमा समुन्नति कार्यक्रम सफल

२०८० चैत्र ८, बिहीबार ०४:०२
Next Post
लहानमा ३२औ बिश्व पानि दिवस मनायो

लहानमा ३२औ बिश्व पानि दिवस मनायो

नेपाल ट्रस्टको जग्गा कौडीको भाउमा यतिलाई सुम्पिने ईश्वरलाई होला त कारबाही ?

नेपाल ट्रस्टको जग्गा कौडीको भाउमा यतिलाई सुम्पिने ईश्वरलाई होला त कारबाही ?

भगवानपुरमा सीमान्तकृत समुदायमा ४० घरको सिलान्यास

भगवानपुरमा सीमान्तकृत समुदायमा ४० घरको सिलान्यास

Discussion about this post

ताजा समाचार

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८० चैत्र ८, बिहीबार ०४:०२
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८० चैत्र ८, बिहीबार ०४:०२
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८० चैत्र ८, बिहीबार ०४:०२
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८० चैत्र ८, बिहीबार ०४:०२
बालअधिकार, शिक्षा र सुरक्षालाई प्राथमिकता दिँदै सुरुङ्गा–२ बालमैत्री वडा घोषणा

बालअधिकार, शिक्षा र सुरक्षालाई प्राथमिकता दिँदै सुरुङ्गा–२ बालमैत्री वडा घोषणा

२०८० चैत्र ८, बिहीबार ०४:०२
बालमैत्री विद्यालय, सुदृढ स्वास्थ्य सेवा र उद्यमशीलता विकासमा समुन्नति कार्यक्रम सफल

बालमैत्री विद्यालय, सुदृढ स्वास्थ्य सेवा र उद्यमशीलता विकासमा समुन्नति कार्यक्रम सफल

२०८० चैत्र ८, बिहीबार ०४:०२
नरहा गाउँपालिकामा कृषि तथा पोषण मेला भव्य रूपमा सम्पन्न, उत्कृष्ट १० कृषक समूह सम्मानित

नरहा गाउँपालिकामा कृषि तथा पोषण मेला भव्य रूपमा सम्पन्न, उत्कृष्ट १० कृषक समूह सम्मानित

२०८० चैत्र ८, बिहीबार ०४:०२
लक्ष्मीपुर पतारीमा दिगो कृषि र अर्गानिक खेती प्रवर्द्धन अभियान तीव्र

लक्ष्मीपुर पतारीमा दिगो कृषि र अर्गानिक खेती प्रवर्द्धन अभियान तीव्र

२०८० चैत्र ८, बिहीबार ०४:०२
भन्सार खारेजीविरुद्ध जिरोमाइलमा चक्काजाम, स्थानीयले भने– “व्यापार नै धराशायी भयो ”

भन्सार खारेजीविरुद्ध जिरोमाइलमा चक्काजाम, स्थानीयले भने– “व्यापार नै धराशायी भयो ”

२०८० चैत्र ८, बिहीबार ०४:०२

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

Loading Comments...