Nepal BBC
Saturday, May 2, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

‘अवतार’को छैटौं र सातौं श्रृंखला पनि बन्ने, जेम्स क्यामरुनले गर्नेछैनन् निर्देशन

महेश सिंह by महेश सिंह
२०८० माघ २६, शुक्रबार ०८:१७
‘अवतार’को छैटौं र सातौं श्रृंखला पनि बन्ने, जेम्स क्यामरुनले गर्नेछैनन् निर्देशन

Loading

काठमाडौं । विश्वचर्चित हलिउड फिल्म निर्देशक जेम्स क्यामरुनले ‘अवतार’ फ्रेन्चाइजीमा थप फिल्म बनाउने भएका छन् । उनी अहिले ‘अवतार ३’ को पोस्ट–प्रोडक्सनमा व्यस्त छन् भने ‘अवतार ४’ को लगभग आधा छायांकन भइसकेको छ ।

पिपुल म्यागेजिनसँगको अन्तर्वार्तामा निर्देशक क्यामरुनले आफूसँग छैटौं र सातौं श्रृंखलालाई लिएर योजना रहेको बताए । उनले भने, ‘हामीले पाँच सिक्वेलसम्म पूर्णरुपमा लेखेका छौं । मसँग अझै दुईवटा श्रृंखलाको विचार छ । त्यो बिन्दुमा म सम्भवतः निर्देशकीय काम हस्तान्तरण गर्नेछु । यसको अर्थ, हामीले जे गरिरहेका छौं । त्यसको आनन्द लिइरहेका छौं । हामी महान् व्यक्तिहरुसँग काम गर्न सक्छौं ।’

डिज्नीसँग यसको थिएटर रिलिज क्यालेन्डरमा अर्को तीन अवतार फिल्म छन् । ‘अवतार ६’ मा जेम्स क्यामरुन नभएपनि फ्रेन्चाइजी जारी रहनेछ भन्ने कुरा स्पष्ट छ ।

क्यामरुनको जीवनको ठूलो हिस्सा ‘अवतार’ फिल्ममा बितेको छ । यो मुद्दाबारे उनले भने, ‘मानिसले सधैं हामीलाई सोध्छन्– त्यसो भए तपाईंले किन एउटै फिल्ममा काम गरिरहनुभयो ? किन जर्ज लुकासले एउटै काम गरिरहनुभयो ? किनभने जब तपाईं मानिससँग जोडिनुहुन्छ, त्यसलाई समय बर्बाद भन्न मिल्छ ? किन जोडिन नसक्ने काम गर्नुहुन्छ ?’

कलाकारको कुरा गर्दा अभिनेत्री जोय साल्दाना ‘अवतार’का बाँकी श्रृंखलामा पनि नेयत्रीको भूमिकामा देखिनेछिन् । उनलाई आगामी सिक्वेलबारे सोध्दा उनले ‘अद्भूत’ रहेको प्रतिक्रिया दिएकी थिइन् ।

उनले भनिन्, ‘यो अद्भूत हुन गइरहेको छ । अवतार ४ र ५ । यो निकै क्रेजी देखिन्छ । यो साँचो हो । क्यामरुनले हाम्रो दिमागलाई उडाइदिनुभएको छ । यो उहाँको विरासत परियोजना हो । हामी सबैले टाइटानिक हो भन्ने सोचेका थियौं तर अवतार उहाँको विरासत रहेछ । त्यसैले म फर्किन उत्साहित छु । अर्को साता हामी छायांकनमा फर्किनेछौं ।’

गत वर्ष पीपुलसँगको एक अन्तर्वार्तामा जेम्स क्यामरुनले भनेका थिए कि ‘अवतार ४’ ले पात्रलाई लार्जर द्यान लाइफ शैलीमा फिचर्ड गर्छ । उनले ‘अवतार २’ सँगै तीन र चारको छायांकन गरेको बताए ।

महेश सिंह

महेश सिंह

Related Posts

सिरहामा ट्राफिक जनचेतनामूलक सप्ताह सुरु सडक सुरक्षाबारे जनचेतना फैलाउन एक हप्तासम्म विविध कार्यक्रम सञ्चालन हुने

सिरहामा ट्राफिक जनचेतनामूलक सप्ताह सुरु सडक सुरक्षाबारे जनचेतना फैलाउन एक हप्तासम्म विविध कार्यक्रम सञ्चालन हुने

२०८० माघ २६, शुक्रबार ०८:१७
जनकपुर बोल्ट्सको एनपिएल उपाधि जितेपछि लहानमा खुशीयाली

जनकपुर बोल्ट्सको एनपिएल उपाधि जितेपछि लहानमा खुशीयाली

२०८० माघ २६, शुक्रबार ०८:१७
सप्तरीमा पोखरेल दम्पतीद्वारा छोरीको जन्मदिन वृक्षारोपण गर्दै भव्य रूपमा मनाइयो”

सप्तरीमा पोखरेल दम्पतीद्वारा छोरीको जन्मदिन वृक्षारोपण गर्दै भव्य रूपमा मनाइयो”

२०८० माघ २६, शुक्रबार ०८:१७
लहान राजदेवी मन्दिरमा वैशाखी मेला, दर्शनार्थीको घुइँचो 

लहान राजदेवी मन्दिरमा वैशाखी मेला, दर्शनार्थीको घुइँचो 

२०८० माघ २६, शुक्रबार ०८:१७
नशा ईन्स्टिच्युट द्वारा उत्कृष्ट विद्यार्थीलाई सम्मान

नशा ईन्स्टिच्युट द्वारा उत्कृष्ट विद्यार्थीलाई सम्मान

२०८० माघ २६, शुक्रबार ०८:१७
लहानमा ब्यवस्थित गल्स होस्टेल संचालनमा

लहानमा ब्यवस्थित गल्स होस्टेल संचालनमा

२०८० माघ २६, शुक्रबार ०८:१७
Next Post
सखुवानानकारट्टीको कुशमा अधारभुत बिधालयमा श्रोतसाधनको अभाव स्थानीय सरकार बेखबर

सखुवानानकारट्टीको कुशमा अधारभुत बिधालयमा श्रोतसाधनको अभाव स्थानीय सरकार बेखबर

स्वतन्त्र सांसदसहित सयौं प्रभावशाली नेता जसपा नेपालमा प्रवेश

स्वतन्त्र सांसदसहित सयौं प्रभावशाली नेता जसपा नेपालमा प्रवेश

लहानमा सरोकारवाला संग अन्तरक्रिया

लहानमा सरोकारवाला संग अन्तरक्रिया

Discussion about this post

ताजा समाचार

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

२०८० माघ २६, शुक्रबार ०८:१७
सम्झौता नहुँदासम्म अमेरिकाले इरानी बन्दरगाहहरूको नाकाबन्दी नहटाउने

सम्झौता नहुँदासम्म अमेरिकाले इरानी बन्दरगाहहरूको नाकाबन्दी नहटाउने

२०८० माघ २६, शुक्रबार ०८:१७
शिक्षा र संस्कारको समन्वय : मनकामना कलेजमा कक्षा १२ का विद्यार्थीको बिदाई

शिक्षा र संस्कारको समन्वय : मनकामना कलेजमा कक्षा १२ का विद्यार्थीको बिदाई

२०८० माघ २६, शुक्रबार ०८:१७
सप्तरीको बलान बिहुलमा कृषि उत्पादनदेखि पोषण सचेतनासम्म जोड्ने मेला

सप्तरीको बलान बिहुलमा कृषि उत्पादनदेखि पोषण सचेतनासम्म जोड्ने मेला

२०८० माघ २६, शुक्रबार ०८:१७
लहानमा राजा सलहेश जन्म उत्सव तथा फुलबारी मेला व्यवस्थापनबारे अन्तरक्रिया

लहानमा राजा सलहेश जन्म उत्सव तथा फुलबारी मेला व्यवस्थापनबारे अन्तरक्रिया

२०८० माघ २६, शुक्रबार ०८:१७
लहानमा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि कुपोषित बालबालिकाको पहिचान र उपचारमा जोड

लहानमा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि कुपोषित बालबालिकाको पहिचान र उपचारमा जोड

२०८० माघ २६, शुक्रबार ०८:१७
सिरहामा कृषि महासंघले पोषण सचेतना तथा विश्व स्वास्थ्य दिवस मनायो

सिरहामा कृषि महासंघले पोषण सचेतना तथा विश्व स्वास्थ्य दिवस मनायो

२०८० माघ २६, शुक्रबार ०८:१७
धनगढीमाईमा पोषण कार्यक्रमको समीक्षा, प्रभावकारी कार्यान्वयनमा जोड

धनगढीमाईमा पोषण कार्यक्रमको समीक्षा, प्रभावकारी कार्यान्वयनमा जोड

२०८० माघ २६, शुक्रबार ०८:१७
घरमै उत्पादनबाट कुपोषण न्यूनीकरणतर्फ पहल

घरमै उत्पादनबाट कुपोषण न्यूनीकरणतर्फ पहल

२०८० माघ २६, शुक्रबार ०८:१७

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.