Nepal BBC
Friday, September 11, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

नशा ईन्स्टिच्युट द्वारा उत्कृष्ट विद्यार्थीलाई सम्मान

महेश सिंह by महेश सिंह
२०८१ जेष्ठ ९, बुधबार ०४:०४
नशा ईन्स्टिच्युट द्वारा उत्कृष्ट विद्यार्थीलाई सम्मान

Loading

लहान ९ जेठ -सिरहाको लहानमा पछिल्लो लामो समय देखि संचालनमा रहेको नशा ईन्स्टिच्युटले एक औंपचारिक कार्यक्रमको आयोजना गरी प्रथम दोस्रो र तेस्रो,चौथो परिक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई सम्मान गरेका छन्।
विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा संगै लहानमा अरु ईन्स्टिच्युट भन्दा फरक रहेका छन्।लहानमा सुबिधा सम्पन्न रहेको ईन्स्टिचुटमा नशाले बर्षमा हजारौं विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा दिने गरेका छन्।
संजय कुमार साहले संचालन गरेको शैक्षिक संस्थामा अध्ययनको लागी विद्यार्थीहरुको निकै चाप रहने गरेको छ।उक्त संस्थामा करिब ३ सयभन्दा बढी विद्यार्थीहरु अध्ययनरत रहेका छन्।
SEE परिक्षा दिएर बसेका विद्यार्थीहरु विभिन्न सेकटको ईनट्रान्स तयारीको लागी अध्ययन गर्ने गरेका छन्। उक्त शैक्षिक संस्थामा अङ्ग्रेजी भाषा शिक्षण कक्षा कम्प्युटर सिकाउने गरेका छन्। विभिन्न देशको भाषा कक्षा सबै लेबलको कोचिङ्ग पढाउनुको साथै विद्यार्थीलाई राम्रो कलेजमा अध्ययनको लागी समेत पठाउने गरेका छन्।
समय समयमा विद्यार्थीलाई पन परेको सांस्कृतिक प्रोग्राम केरियर डेभलपमेन्ट प्रोग्राम बिदाई कार्यक्रम स्वागत कार्यक्रम शैक्षिक अबलोकन टुरको कार्यक्रमहरु हुने गरेको देखिएका छन्। नशाले लिएको सप्ताह परिक्षामा उतिर्ण भई उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई प्रथम निसि खेताङ्ग अञ्जली कुमारी यादव, अनिशा साह, इन्द्रजित महतो सुभम मंण्डल,सुमन यादव,प्रीया मंण्डल,सुर्या यादव,अमन चौधरी लाई संस्थापक संजय कुमार साहले खादा अबिरले सम्मान गरेका थिए। प्रथम हुने विद्यार्थीलाई एक सेटकिताब सहित सम्मान गरेको हो।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८१ जेष्ठ ९, बुधबार ०४:०४
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८१ जेष्ठ ९, बुधबार ०४:०४
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८१ जेष्ठ ९, बुधबार ०४:०४
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८१ जेष्ठ ९, बुधबार ०४:०४
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८१ जेष्ठ ९, बुधबार ०४:०४
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८१ जेष्ठ ९, बुधबार ०४:०४
Next Post
गोलबाजरको दलित महिला माथी गरेको दुर्ववहार गर्ने ब्यक्तीलाई कार्वाहीको माग

गोलबाजरको दलित महिला माथी गरेको दुर्ववहार गर्ने ब्यक्तीलाई कार्वाहीको माग

नेपाल र भारतमा बर्डफ्लुको प्रकोप, झण्डै एक हजार पक्षी मारिए

नेपाल र भारतमा बर्डफ्लुको प्रकोप, झण्डै एक हजार पक्षी मारिए

लहान राजदेवी मन्दिरमा वैशाखी मेला, दर्शनार्थीको घुइँचो 

लहान राजदेवी मन्दिरमा वैशाखी मेला, दर्शनार्थीको घुइँचो 

Discussion about this post

ताजा समाचार

नेपालमै पहिलोपटक विद्यालयमा विद्यार्थी सहभागी गराएर ‘जेन्जी दिवस’मनाए लोटस युनिक स्कुल

नेपालमै पहिलोपटक विद्यालयमा विद्यार्थी सहभागी गराएर ‘जेन्जी दिवस’मनाए लोटस युनिक स्कुल

२०८१ जेष्ठ ९, बुधबार ०४:०४
नर्गी चौकमा विश्व हिन्दु परिषद्को नेतृत्वमा बृहत् दीप प्रज्वलन

नर्गी चौकमा विश्व हिन्दु परिषद्को नेतृत्वमा बृहत् दीप प्रज्वलन

२०८१ जेष्ठ ९, बुधबार ०४:०४
विश्व हिन्दु परिषद् सिरहाको आयोजनामा लहानमा  धार्मिक कार्यक्रम

विश्व हिन्दु परिषद् सिरहाको आयोजनामा लहानमा  धार्मिक कार्यक्रम

२०८१ जेष्ठ ९, बुधबार ०४:०४
लक्ष्मीनियाँ पिर्बोनी स्थानीयलाई सहज र व्यवस्थित स्वास्थ्य सेवा उपलब्ध हुने विश्वास

लक्ष्मीनियाँ पिर्बोनी स्थानीयलाई सहज र व्यवस्थित स्वास्थ्य सेवा उपलब्ध हुने विश्वास

२०८१ जेष्ठ ९, बुधबार ०४:०४
दशक सेवा गरेका पशु सेवा प्रमुख यादव सेवानिवृत्त, कर्मचारीद्वारा भव्य बिदाइ

दशक सेवा गरेका पशु सेवा प्रमुख यादव सेवानिवृत्त, कर्मचारीद्वारा भव्य बिदाइ

२०८१ जेष्ठ ९, बुधबार ०४:०४
लहानको ‘माखन भोग’ मिठाईको स्वादसँगै ग्राहकको रोजाइमा

लहानको ‘माखन भोग’ मिठाईको स्वादसँगै ग्राहकको रोजाइमा

२०८१ जेष्ठ ९, बुधबार ०४:०४
विवाद अन्त्य गर्दै ग्राम ज्योति कृषि सहकारीद्वारा किसानलाई सहज रूपमा मल वितरण

विवाद अन्त्य गर्दै ग्राम ज्योति कृषि सहकारीद्वारा किसानलाई सहज रूपमा मल वितरण

२०८१ जेष्ठ ९, बुधबार ०४:०४
नरगीमा सशुल्क आँखा शिविर, करिब ३ सयले लिए सेवा

नरगीमा सशुल्क आँखा शिविर, करिब ३ सयले लिए सेवा

२०८१ जेष्ठ ९, बुधबार ०४:०४
विद्यालय बाहिर रहेकालाई फेरि सिकाइमा जोड्दै नरहा गाउँपालिका

विद्यालय बाहिर रहेकालाई फेरि सिकाइमा जोड्दै नरहा गाउँपालिका

२०८१ जेष्ठ ९, बुधबार ०४:०४

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.