Nepal BBC
Friday, September 11, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

जनकपुर बोल्ट्सको एनपिएल उपाधि जितेपछि लहानमा खुशीयाली

महेश सिंह by महेश सिंह
२०८१ पुष ७, आईतवार ०९:५७
जनकपुर बोल्ट्सको एनपिएल उपाधि जितेपछि लहानमा खुशीयाली

Loading

महेश सिंह लहान, सिरहा – नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो संस्करणमा जनकपुर बोल्ट्सले उपाधि जितेपछि सिरहाको लहानमा उल्लासमय वातावरण देखिएको छ। लहानस्थित सहिद चौकमा स्थानीय युवाहरूले मैनबत्ती बालेर दिवाली मनाएका छन्। दुर्गा प्रसाद मेहताको नेतृत्वमा करिब सयभन्दा बढी युवाहरूले पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत सहिद चौकमा भेला भई खुसीको प्रतीकका रूपमा दिवाली मनाएका थिए।

शनिबार सम्पन्न एनपिएलको फाइनलमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले पराजित गर्दै उपाधि जितेको थियो। उपाधि जितेको अवसरमा लहानका विभिन्न स्थानमा चकलेट र रसभरी वितरण गरिएको छ। स्थानीय बुद्धिजीवी संजय कुमार साहले खेलाडीहरूको मेहनत र जितको उत्सवमा चकलेट र मिठाइ बाँडिएको जानकारी दिए।

दुर्गा प्रसाद मेहताको नेतृत्वमा रहेको समूहमा पिन्टु राई, पपु साह, लटु यादवलगायतका युवाहरूले जनकपुर बोल्ट्सको जितका लागि विशेष प्रार्थना गरेका थिए। मेहताका अनुसार, जितपछि करिब दुई घण्टासम्म लहान बजार उल्लासपूर्ण वातावरणमा रमायो।

उक्त कार्यक्रममा स्थानीय खेलप्रेमी युवा–युवतीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। मधेस प्रदेशका अन्य जिल्लाहरूमा पनि जनकपुर बोल्ट्सको जितको खुसीयाली मनाइएको छ।

जनकपुर बोल्ट्सको यो ऐतिहासिक जितले मधेसमा खेलकुदप्रतिको आकर्षण र आत्मविश्वास बढाउने अपेक्षा गरिएको छ।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८१ पुष ७, आईतवार ०९:५७
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८१ पुष ७, आईतवार ०९:५७
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८१ पुष ७, आईतवार ०९:५७
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८१ पुष ७, आईतवार ०९:५७
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८१ पुष ७, आईतवार ०९:५७
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८१ पुष ७, आईतवार ०९:५७
Next Post
जनकपुरधाममा निजी स्वास्थ्यकर्मीका लागि आठदिने इम्प्लान्ट तालिम सुरु

जनकपुरधाममा निजी स्वास्थ्यकर्मीका लागि आठदिने इम्प्लान्ट तालिम सुरु

सिरहाको महादेवा पोर्ताहा विद्यालयमा शिक्षक भर्ना प्रक्रियामा विवाद

सिरहाको महादेवा पोर्ताहा विद्यालयमा शिक्षक भर्ना प्रक्रियामा विवाद

अर्किड कलेजद्वारा धनगढीमाई नगरपालीकामा २२ लाखको छात्रवृत्ति

अर्किड कलेजद्वारा धनगढीमाई नगरपालीकामा २२ लाखको छात्रवृत्ति

Discussion about this post

ताजा समाचार

नेपालमै पहिलोपटक विद्यालयमा विद्यार्थी सहभागी गराएर ‘जेन्जी दिवस’मनाए लोटस युनिक स्कुल

नेपालमै पहिलोपटक विद्यालयमा विद्यार्थी सहभागी गराएर ‘जेन्जी दिवस’मनाए लोटस युनिक स्कुल

२०८१ पुष ७, आईतवार ०९:५७
नर्गी चौकमा विश्व हिन्दु परिषद्को नेतृत्वमा बृहत् दीप प्रज्वलन

नर्गी चौकमा विश्व हिन्दु परिषद्को नेतृत्वमा बृहत् दीप प्रज्वलन

२०८१ पुष ७, आईतवार ०९:५७
विश्व हिन्दु परिषद् सिरहाको आयोजनामा लहानमा  धार्मिक कार्यक्रम

विश्व हिन्दु परिषद् सिरहाको आयोजनामा लहानमा  धार्मिक कार्यक्रम

२०८१ पुष ७, आईतवार ०९:५७
लक्ष्मीनियाँ पिर्बोनी स्थानीयलाई सहज र व्यवस्थित स्वास्थ्य सेवा उपलब्ध हुने विश्वास

लक्ष्मीनियाँ पिर्बोनी स्थानीयलाई सहज र व्यवस्थित स्वास्थ्य सेवा उपलब्ध हुने विश्वास

२०८१ पुष ७, आईतवार ०९:५७
दशक सेवा गरेका पशु सेवा प्रमुख यादव सेवानिवृत्त, कर्मचारीद्वारा भव्य बिदाइ

दशक सेवा गरेका पशु सेवा प्रमुख यादव सेवानिवृत्त, कर्मचारीद्वारा भव्य बिदाइ

२०८१ पुष ७, आईतवार ०९:५७
लहानको ‘माखन भोग’ मिठाईको स्वादसँगै ग्राहकको रोजाइमा

लहानको ‘माखन भोग’ मिठाईको स्वादसँगै ग्राहकको रोजाइमा

२०८१ पुष ७, आईतवार ०९:५७
विवाद अन्त्य गर्दै ग्राम ज्योति कृषि सहकारीद्वारा किसानलाई सहज रूपमा मल वितरण

विवाद अन्त्य गर्दै ग्राम ज्योति कृषि सहकारीद्वारा किसानलाई सहज रूपमा मल वितरण

२०८१ पुष ७, आईतवार ०९:५७
नरगीमा सशुल्क आँखा शिविर, करिब ३ सयले लिए सेवा

नरगीमा सशुल्क आँखा शिविर, करिब ३ सयले लिए सेवा

२०८१ पुष ७, आईतवार ०९:५७
विद्यालय बाहिर रहेकालाई फेरि सिकाइमा जोड्दै नरहा गाउँपालिका

विद्यालय बाहिर रहेकालाई फेरि सिकाइमा जोड्दै नरहा गाउँपालिका

२०८१ पुष ७, आईतवार ०९:५७

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

Loading Comments...