Nepal BBC
Sunday, August 2, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

लकवा,गेठिया,बातरसको उपचार परोपकार हेल्थकेयरमा

नेपाल बीबीसी by नेपाल बीबीसी
२०८० माघ १३, शनिबार ०५:३८
लकवा,गेठिया,बातरसको उपचार परोपकार हेल्थकेयरमा

Loading

महेश सिंह सिरहा लहान १३ माघ – सिरहाको लहान  १२ फुलवारी बजार भोटीयाटोल चौकमा संचालनमा रहेको परोपकार हेल्थ केयर सेन्टर प्रालिमा लकवा, गेठिया,बातरसको उपचार लहानको भोटियाटोलमा हुन् थालेका छन्।
भारतको शान्ति नवजीवन अस्पताल पटना र धनगढीको श्रमजिबी अस्पतालमा कार्यरत रहेको दक्ष अनुभवी विशेषज्ञ डा.कासिन्द्र कुमार मेहराको सेवा परोपकार हेल्थकेयरमा उपलब्ध हुने भएको छन्। उक्त अस्पतालमा २४ सै घन्टा सेवा उपलब्ध रहेको हेल्थकेयर संचालकले बताए।
छोठो समयमा कम खर्चमा बिरामीलाई निको बनाएर  पठाउने गरेको डाक्टर मेहराले जनाए। उक्त हेल्थ केयरमा लकवा गेठिया बातरसको बिरामीको निकै चाप रहेको संचालकले जानकारी दिनु भयो।सहुलियत र सस्तो दरमा उपचार गरिने गरेको छ। उक्त अस्पतालले छोटाे समयमा बिरामीको रोजाइ बनेको केन्द्र बनेको हो।

नेपाल बीबीसी

नेपाल बीबीसी

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८० माघ १३, शनिबार ०५:३८
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८० माघ १३, शनिबार ०५:३८
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८० माघ १३, शनिबार ०५:३८
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८० माघ १३, शनिबार ०५:३८
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८० माघ १३, शनिबार ०५:३८
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८० माघ १३, शनिबार ०५:३८
Next Post
लकवा,गेठिया,बातरसको उपचार परोपकार हेल्थकेयरमा

लकवा,गेठिया,बातरसको उपचार परोपकार हेल्थकेयरमा

सप्तरीको सुरुङ्गामा प्रथम मेयर गोल्डकप सुरु

सप्तरीको सुरुङ्गामा प्रथम मेयर गोल्डकप सुरु

राष्ट्रिय युवा संघ नेपालको तेस्रो लहान नगर अधिबेशन सम्पन्न

राष्ट्रिय युवा संघ नेपालको तेस्रो लहान नगर अधिबेशन सम्पन्न

Discussion about this post

ताजा समाचार

सखुवानान्कारकट्टीमा मल वितरण विवादः वडा अध्यक्ष र सहकारी सञ्चालकबीच आरोप–प्रत्यारोप

सखुवानान्कारकट्टीमा मल वितरण विवादः वडा अध्यक्ष र सहकारी सञ्चालकबीच आरोप–प्रत्यारोप

२०८० माघ १३, शनिबार ०५:३८
देवानगञ्ज घटनाको प्रभाव सिरहामा पनि : प्याब्सन आबद्ध विद्यालय बन्द,बजार र यातायात सेवा प्रभावित

देवानगञ्ज घटनाको प्रभाव सिरहामा पनि : प्याब्सन आबद्ध विद्यालय बन्द,बजार र यातायात सेवा प्रभावित

२०८० माघ १३, शनिबार ०५:३८
निजी सम्पत्ति समाजलाई समर्पण: वडा कार्यालयका लागि जग्गा दानदेखि नमूना शिव मन्दिर निर्माणसम्म विष्णु न्यौपानेको योगदान

निजी सम्पत्ति समाजलाई समर्पण: वडा कार्यालयका लागि जग्गा दानदेखि नमूना शिव मन्दिर निर्माणसम्म विष्णु न्यौपानेको योगदान

२०८० माघ १३, शनिबार ०५:३८
देवानगञ्ज घटनामा न्यायको माग गर्दै राष्ट्रिय एकता दलका अध्यक्ष आमरण अनशनमा

देवानगञ्ज घटनामा न्यायको माग गर्दै राष्ट्रिय एकता दलका अध्यक्ष आमरण अनशनमा

२०८० माघ १३, शनिबार ०५:३८
बालविवाह न्यूनीकरणका लागि शिक्षामा लगानी, ३३ किशोरीलाई शैक्षिक सामग्री

बालविवाह न्यूनीकरणका लागि शिक्षामा लगानी, ३३ किशोरीलाई शैक्षिक सामग्री

२०८० माघ १३, शनिबार ०५:३८
विश्व हिन्दू परिषद् सिरहाले प्रमुख जिल्ला अधिकारीलाई बुझायो ज्ञापनपत्र

विश्व हिन्दू परिषद् सिरहाले प्रमुख जिल्ला अधिकारीलाई बुझायो ज्ञापनपत्र

२०८० माघ १३, शनिबार ०५:३८
नवराजपुरका किसान भन्छन्, ‘खेती गर्ने होइन, पहुँचवालाले अनुदान पाउँछन्’

नवराजपुरका किसान भन्छन्, ‘खेती गर्ने होइन, पहुँचवालाले अनुदान पाउँछन्’

२०८० माघ १३, शनिबार ०५:३८
गाउँमै आँखा उपचारको अवसर, साउन १४ गते  नवराजपुरमा एकदिने निःशुल्क शिविर हुँदै

गाउँमै आँखा उपचारको अवसर, साउन १४ गते  नवराजपुरमा एकदिने निःशुल्क शिविर हुँदै

२०८० माघ १३, शनिबार ०५:३८
शिक्षाबाटै बालविवाह अन्त्य सम्भव : गोलबजारमा सरोकारवालाको जोड

शिक्षाबाटै बालविवाह अन्त्य सम्भव : गोलबजारमा सरोकारवालाको जोड

२०८० माघ १३, शनिबार ०५:३८

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.