Nepal BBC
Monday, October 26, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

लोकतन्त्र र विकासको नारासहित यादवको घरदैलो तीव्र, स्थानीयको व्यापक समर्थन

महेश सिंह by महेश सिंह
२०८२ फाल्गुन ९, शनिबार ०४:१७
लोकतन्त्र र विकासको नारासहित यादवको घरदैलो तीव्र, स्थानीयको व्यापक समर्थन

Loading

महेश सिंह, लहान- सिरहा निर्वाचन क्षेत्र नम्बर–२ मा नेपाली काङ्ग्रेस का उम्मेदवार रामचन्द्र यादवको चुनावी अभियान झन् सशक्त बन्दै गएको छ। सुखिपुर नगरपालिका–७ मा कांग्रेसको सम्पर्क कार्यालय उद्घाटनसँगै विभिन्न राजनीतिक दल परित्याग गरी करिब सयौँको संख्यामा स्थानीय दाजुभाइ तथा दिदीबहिनीहरू कांग्रेस परिवारमा समाहित भएका छन्।
नवप्रवेशीहरूलाई स्वागत गर्दै उम्मेदवार यादवले लोकतन्त्र, विकास र सुशासनको मार्गमा अघि बढ्न कांग्रेस नै भरोसायोग्य शक्ति भएको दाबी गरे। “जनताको अधिकार, समावेशी सहभागिता र दीगो विकास हाम्रो मुख्य एजेन्डा हो,” उनले भने, “सुखिपुर–७ बाट सुरु भएको यो उत्साहले क्षेत्र नम्बर–२ भर सकारात्मक सन्देश प्रवाह गर्नेछ।”
कार्यक्रममा स्थानीय नेता–कार्यकर्ताको उल्लेख्य उपस्थिति रहेको थियो। सहभागीहरूले क्षेत्रको शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै कांग्रेसलाई जिताउन प्रतिबद्धता जनाएका थिए।

सम्पर्क कार्यालय उद्घाटनसँगै घरदैलो कार्यक्रमलाई समेत तीव्रता दिइएको छ। यादवले टोल–टोल पुगेर मतदातासँग प्रत्यक्ष संवाद गर्दै जनचाहना बुझ्ने कार्यलाई प्राथमिकता दिएका छन्। पछिल्लो समय विभिन्न दलका नेता–कार्यकर्ता कांग्रेसमा प्रवेश गर्ने क्रम बढ्दै जाँदा सिरहा–२ मा चुनावी माहोल कांग्रेसको पक्षमा उभिँदै गएको स्थानीय विश्लेषकहरूको भनाइ छ। सुखिपुर–७ मा भएको यो कार्यक्रमले आगामी निर्वाचनमा क्षेत्र नम्बर–२ को राजनीतिक समीकरणलाई थप रोचक बनाएको देखिन्छ।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८२ फाल्गुन ९, शनिबार ०४:१७
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८२ फाल्गुन ९, शनिबार ०४:१७
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८२ फाल्गुन ९, शनिबार ०४:१७
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८२ फाल्गुन ९, शनिबार ०४:१७
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८२ फाल्गुन ९, शनिबार ०४:१७
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८२ फाल्गुन ९, शनिबार ०४:१७
Next Post
वार्षिक खेलकुदले शिक्षा दीप विद्यालयमा थप्यो उत्साह र प्रतिस्पर्धात्मक ऊर्जा

वार्षिक खेलकुदले शिक्षा दीप विद्यालयमा थप्यो उत्साह र प्रतिस्पर्धात्मक ऊर्जा

सिरहा–१ मा रामस्वरुप चौधरीको घरदैलो: न्याय, समानता र सशक्तीकरणको प्रतिबद्धता

सिरहा–१ मा रामस्वरुप चौधरीको घरदैलो: न्याय, समानता र सशक्तीकरणको प्रतिबद्धता

चुनावी प्रतिस्पर्धा चर्किँदै, सिरहा–१ मा जनमतको प्रभाव बढ्दो

चुनावी प्रतिस्पर्धा चर्किँदै, सिरहा–१ मा जनमतको प्रभाव बढ्दो

Discussion about this post

ताजा समाचार

ग्रामीण नागरिकको आँखाको उपचारमा पहुँच बढाउँदै बर्छवा सामुदायिक युवा मञ्च

ग्रामीण नागरिकको आँखाको उपचारमा पहुँच बढाउँदै बर्छवा सामुदायिक युवा मञ्च

२०८२ फाल्गुन ९, शनिबार ०४:१७
नरहा–२ मा जसपा नेपालको ११ सदस्यीय वडा इकाई कमिटी गठन

नरहा–२ मा जसपा नेपालको ११ सदस्यीय वडा इकाई कमिटी गठन

२०८२ फाल्गुन ९, शनिबार ०४:१७
सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरीको निगरानी तीव्र,साढे सात लाखभन्दा बढीका अवैध सामान बरामद

सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरीको निगरानी तीव्र,साढे सात लाखभन्दा बढीका अवैध सामान बरामद

२०८२ फाल्गुन ९, शनिबार ०४:१७
नेसनल लघुवित्तका सीईओ यादवद्वारा पीडित परिवारलाई राहत, लघुवित्तको ऋण शोषणमाथि प्रश्न

नेसनल लघुवित्तका सीईओ यादवद्वारा पीडित परिवारलाई राहत, लघुवित्तको ऋण शोषणमाथि प्रश्न

२०८२ फाल्गुन ९, शनिबार ०४:१७
नवराजपुरमा जग्गा विवाद : अदालतबाट मुद्दा हारे पनि पीडितलाई घर बनाउन रोक लगाएको आरोप

नवराजपुरमा जग्गा विवाद : अदालतबाट मुद्दा हारे पनि पीडितलाई घर बनाउन रोक लगाएको आरोप

२०८२ फाल्गुन ९, शनिबार ०४:१७
नवरात्रको नवौँ दिन कुमारी कन्या भोजन कार्यक्रम

नवरात्रको नवौँ दिन कुमारी कन्या भोजन कार्यक्रम

२०८२ फाल्गुन ९, शनिबार ०४:१७
लहानमा सिरहा प्रहरीको संरक्षणमा बलि प्रर्था सुरु नेपाल प्रहरीले सलामी दिएर बलि प्रर्थालाई बढावा दिदै

लहानमा सिरहा प्रहरीको संरक्षणमा बलि प्रर्था सुरु नेपाल प्रहरीले सलामी दिएर बलि प्रर्थालाई बढावा दिदै

२०८२ फाल्गुन ९, शनिबार ०४:१७
लहानको एभरेस्ट डिजिटलमा दसैँ-तिहार अफर, निश्चित खरिदमा दैनिक र बम्पर उपहार जित्ने मौका

लहानको एभरेस्ट डिजिटलमा दसैँ-तिहार अफर, निश्चित खरिदमा दैनिक र बम्पर उपहार जित्ने मौका

२०८२ फाल्गुन ९, शनिबार ०४:१७
सनातन धर्मको ज्ञान र सांस्कृतिक चेतना विस्तारमा जोड दिँदै विश्व हिन्दू परिषद् सिरहा

सनातन धर्मको ज्ञान र सांस्कृतिक चेतना विस्तारमा जोड दिँदै विश्व हिन्दू परिषद् सिरहा

२०८२ फाल्गुन ९, शनिबार ०४:१७

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.