Nepal BBC
Monday, June 8, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

म्पन्न गाउँ गाउँमा लघुबित संस्था विरुद्धको संघर्ष समितिको संगठन बिस्तार हुँदै

नेपाल बीबीसी by नेपाल बीबीसी
२०८० पुष ६, शुक्रबार १५:२७
म्पन्न गाउँ गाउँमा लघुबित संस्था विरुद्धको संघर्ष समितिको संगठन बिस्तार हुँदै

Loading

महेश सिंह सिरहा लहान ६ पुष – लघुबित संस्थाको ज्यादती विरुद्धमा बिगत २३ महिना देखि निरन्तररूपमा आन्दोलीत रहेका लघुबित पीडितहरुले देश भरी आन्दोलन गरी रहेका छन्।
मणिराम ज्ञवाली नेतृत्वमा सुरु भएको आन्दोलन देश ब्यापीरूपमा चलिरहेका छन्।लाखौं पीडित महिलाहरुले बाध्य भएर सडक आन्दोलनमा उत्रिएका छन्।५ सुत्रिय माग राख्दै आन्दोलनमा थालिएका संघर्षसमितिले देशभरी संगठन बिस्तारमा लागेका हुन्। फाल्गुन १ गते देखि काठमाडौं केन्द्रिय आन्दोलन पुनः सुरु गर्ने भएको छ्।
तेस्रो जिल्ला भेलामा हजारौं पीडितहरुलाई प्रशिक्षण गर्दै अगामी फल्गुण १ गते सबैलाई काठमाडौंमा उपस्थितिको लागी अनुरोध गरेका छन्।तेस्रो जिल्ला भेला बाट नयाँ कार्यसमिति चयन गरेका छन् ।
जिल्ला अध्यक्ष अनिता चौधरीको अध्यक्षतामा सुरु भएको कार्यक्रममा वार्ताटोलि संयोजक रमेश तामाङ्ग कार्यक्रमको प्रमुख अतीथी रहनु भएको थियो भने बिशिस्ट अतिथिमा बार्ताटोलि सदस्य सशिला थापा,प्रदेश नम्बर १ को प्रदेश इन्चार्ज,मधेस प्रदेश इन्चार्ज युवराज रसाइली मधेस प्रदेश संयोजक अर्जुन बिश्वकर्मा
सप्तरी जिल्ला उपाध्यक्ष उमेश भगत धनिकलाल चौधरी,मो.गुलजार मियाँ,सतिस लेखी सुमन चौधरी उपा चौधरी लगायतका अतिथिहरुको सहभागीता रहेको माग २५ गते प्रदेशमा बृहत कार्यक्रम हुने निर्णय तय गरेका छन्।
प्रमुख अतिथि थापाका अनुसार सप्तरीबाट लघुबित पीडितहरुले ७१९ जनाले परिचय पत्र पाउने भएको छ।नेपालमा ६४ वटा लघुबित संस्था संचालनमा रहेको छ्।गरीब किसान हरुलाई उत्थान गरेको भन्दै ऋण उपलब्ध गरेका छौँ।संघर्ष समितिको डरले लघुबित संस्थाहरु नाउँ परिवर्तन गरी बैंक थपिन लागेका हुन्।
आउने फाल्गुन १ गते देखि पुनः काठमाडौं केन्द्रित आन्दोलन गर्ने सरकारलाई चेतावनी दिएका छन्।

नेपाल बीबीसी

नेपाल बीबीसी

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८० पुष ६, शुक्रबार १५:२७
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

Next Post
मधेस प्रदेशको सबै जिल्लामा प्रदेश कानुनी सहायता अधिकृत नियुक्त हुँदै,सिरहामा चन्दन कर्ण

वर्गिकरणको अधारमा किसानलाई सेवा,सुविधा पाउनुपर्नेमा जोड

जय माँ हजारी इङलिस बोर्डिङ स्कुलमा संगिताल्य कक्षा संचालन धिरेन्द्र रुपाद्वारा अडिशन

Discussion about this post

ताजा समाचार

सखुवानान्कारकट्टीमा जलवायुमैत्री कृषि अभ्यासबारे अन्तरक्रिया, किसानहरूलाई सचेत बनाउने प्रयास

सखुवानान्कारकट्टीमा जलवायुमैत्री कृषि अभ्यासबारे अन्तरक्रिया, किसानहरूलाई सचेत बनाउने प्रयास

२०८० पुष ६, शुक्रबार १५:२७
वृक्षारोपण, सरसफाइ र दिगो कृषिमार्फत हरित समाज निर्माणको सन्देश

वृक्षारोपण, सरसफाइ र दिगो कृषिमार्फत हरित समाज निर्माणको सन्देश

२०८० पुष ६, शुक्रबार १५:२७
कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८० पुष ६, शुक्रबार १५:२७
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८० पुष ६, शुक्रबार १५:२७
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८० पुष ६, शुक्रबार १५:२७
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८० पुष ६, शुक्रबार १५:२७
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८० पुष ६, शुक्रबार १५:२७
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८० पुष ६, शुक्रबार १५:२७
बालअधिकार, शिक्षा र सुरक्षालाई प्राथमिकता दिँदै सुरुङ्गा–२ बालमैत्री वडा घोषणा

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.