Nepal BBC
Sunday, May 3, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

वर्गिकरणको अधारमा किसानलाई सेवा,सुविधा पाउनुपर्नेमा जोड

नेपाल बीबीसी by नेपाल बीबीसी
२०८० पुष ७, शनिबार ०४:५८
वर्गिकरणको अधारमा किसानलाई सेवा,सुविधा पाउनुपर्नेमा जोड

Loading

महेश सिंह / राम सेवक महराम ७ पौष – कृषक पाठशला तथा पोषणको लागि समिक्षा कार्य योजना निर्माण आज सम्पन्न भएको छ ।
कार्यक्रममा सप्तरीका,सिरहाका जन प्रतिनिधिहरु तथा साना महिला किसानहरुको सहभागितामा समस्या तथा चुनौतिका बारेमा वृहत छलफल भएको थियो । यही छलफल तथा सुझाव अनुसार कृषक पाठशाला तथा पोषण लागि समिक्षा कार्य योजना निर्माण गर्न सक्षमका कुरा नगरपालिका महासंघ अध्यक्ष मदन मोहन चौधरी÷बेचन प्रसाद यादवबाट जानकारी कृषकहरुको प्राप्त भएको छ ।
कृषिलाई प्राथमिकतामा राखेर कृषि,स्वास्थ्य,सन्तुलित खाना खानुपर्छ । जोसंग जमिन,स्रोत साधनमा पहुच नपुगेका कृषकहरुलाई कृषि पाठशालामा मार्फत कृषकहरुलाई प्रविधिमा पहुँच पुगाउँदै महिलाहरुलाई स–सक्त बनाउने कृषक पाठशाला तथा पोषण कार्यक्रमको उदेश्यको बारेमा राष्ट्रिय कृषक समूह महासंघ नेपालको केन्द्रिय उपाध्यक्ष अमिरलाल यादवले स्वागत मन्तव्य मार्फत व्यक्त गर्नु भएको थियो ।
सखुवानन्कारकट्टी गाउँपालिका अध्यक्ष केदारनाथ यादवः सखुवानन्कारकट्टी गाउँपालिकाको पहिलेको अवस्था भन्दा अहिलेका अवस्था सुधार र परिवर्तन भएको छ । सोठियाईनको करार खेतीले करार खेती सुधार खेती भएको छ ।
यसले उनिहरुको घरपरिवारमा आनीबानी,बोलीचाली,सरसफाई गर्ने बानीको विकास भएको छ । बालबच्च स्कुल जान थाले । समूहमा आवद्ध महिला कृषकहहरुले बचत तथा हितकोष गर्न बानीको विकास भएको । कोभिड १९ को बेला पनि महासघले निकै सहयोग गरेको थियो ।
बेल्का नगरपालिका महासंघ सदस्य रुजवल निरौलाः हामीले गाउँपालिका तथा नगरपालिकासंग समन्वय तथा सहकार्य गरेर काम गदै जाँदा २६ बस्तीमा नागरिकताको प्राप्तिीको लागि सहजिकरण गरेर वितरण गराई सक्षम हुने थालेको छौँ ।
लक्ष्मीपुर पतारी गाउँपालिका अध्यक्ष चतुरानन्द ठाकुरः हामीेले महासंघसंगको सहकार्य,सझेदारीमा काम गर्दाको फाईदै धेरै नै रहेछ । जनु देखी काम शुरु भयो । त्यो दिन देखी कृषकहरु गाउँपालिकामा सेवा,सुविधाको लागि निकै नै सम्र्पक,आफनो योजना लिएर पालिकामा आउने गरेको छन ।
कृषि शाखासंगको समन्वय तथा सहकार्य प्रभावकारी निकै गहन देखीएको छ। कृषकहरुले नयाँ प्रविधि सिक्दै गरेका छन। कृषक पाठशालाले कृषकहरुको बाली उत्पादन हुने गरेको छ। महिला कृषकहरु पनि खेत बारीमा वीउ छर्ने।वीउ लगाउने । गोडमेल तथा सिचाई गर्ने बानी विकास हुन थाले छ ।
करार खेतीले मुसहर समुदायको बानी व्यवहार परिवर्तन गर्न निकै सहयोग गरेको छ। सदाय परिवार अरुको जन बुनीमा खटेर खाने गुजरा गर्छन । उनीहरुको लागि पालिकाबाट भाडा तिर्ने व्यहोर्ने गरी ५ बर्षको लागि भाडाको जग्गामा करार खेती संचालन हामीले ल्याएका छौँ। खेतमा अहिले आलु,भण्टा,कोवी,लसुन,पियाज,खुसार्नी लागाएका देख्दा मलाई धेरै नै खुशि भईरहेको छ।हाँस खोरबाट अण्डा खान पाएका छन।आफुलाई पुग्ने साग,सबजी,तरकारी बाली करार खेतीमा काम गरेर पाउने कृषकहरु अहिले खुशि भईरहेका छन।
अब म लक्ष्मीपुर पतारी गाउँपालिकामा कृषि ऐन अनुसार करार खेत,कृषि पशु विमा,कृषि प्रर्दशनी स्थल,पोषण बैगचा कार्यविधि छिटै पास गरेर कृषकहरुलाई सेवा सुविधा पाउन सहजिकरण गर्नेछु ।कृषकहरुलाको लागि यो पल्ट मैले रु १५ लाख कृषि(करार खेती,कृषक पाठशाला,तरकारी वीउविजन,सिचाईको लागि बजेट छुटाएको छु।
यसबाट अझै राम्रो उपलब्धि प्राप्त भएमा कृषि रोजगार पालिकामा नै सृजना गराउने मेरो उदेश्य रहेको छ।एक घर एक रोजगार बनाउन हामीले निकै अभ्यास गरिरहेका छौँ। सबैले स्वस्थ्य बाली उत्पान गर्ने गराउने हाम्रो साझा उदेश्यलाई पुरा गराउन सबैको सहकार्य आवश्यक रहेको छ।
केएर नेपाल प्रतिनिध जगदिस भट्टः आज लक्ष्मीपुर पतारी,सखुवानन्कारकट्टी,भगावनपुर,रुपनी, अग्निीसाईर कृष्ण सवरण गाउँपालिका र धनगढिमाई नगरपालिकाले गरेको अभ्यास निकै फल्दाय रहेछ।यसलाई सात चरणको योजना तर्जुमा प्रकृयामर्फत समूहको चौतर्फी विकास गरिरहेको देख्दा मलाई खुशि लागेको छ।
कृषकहरुलको आवजालाई गाउँपालिकाले सुन्न,गर्न थाले छ। यो काम हाम्रो मात्र होईन । गाउँपालिकाको पनि आफनै काम हो भनेर महशुस भएको देख्दा म सहित केएर नेपालका प्रतिनिधहरुले जनप्रतिनिधहरुर्ला धन्यवाद दिन चाहान्छौँ ।
महासंघका महासचिव रिता वास्ताकोटीः महासंघले साना,भुमिहिन,दलित,महिला किसानहरुको सवालमा स्थापनकाल देखी नै खाद्य अधिकार सुरक्षाका बारेमा बोल्दै र काम गर्दै आएका छन। देशको कृषि अर्थतन्त्रमा सेवा,टेवा पुगाउँदै आएका छन । स्वाभिमानी किसान समृद्ध महासंघले बन्न सहिजकरण गदै आईरहेका छन ।
राज्यका तर्फबाट वर्गिकरण सहित किसान परिचय पत्रको अधारमा कृषकहरुले सेवा,सुविधा पाउनुपर्छ । वकालत स्थानीय तह देखी केन्द्रिय तह सम्म संरचना मार्फत कुरा सरकार समक्ष पेश गदै आईरहेका छन।स्वाभिमानी किसान समृद्ध महासंघ मुल नारा सहित कृषकहरुलाई एक गोल बन्द भएर सरकार समक्ष कृषकहरुको सवाललाई प्रेस विज्ञप्तिमार्फत अपिल गदै आईरहेका व्यहोरा जानकारी गराउँदै आईरहेको छौँ ।
कुपोषित भएका साना महिला किसानहरुको व्यवहारमा परिवर्तन ल्याउनु सबै तहका कत्वर्य हो । हामीले सरकारको कामलाई सहज बनाउँदै गएका छौँ। नीतिगत व्यवस्था देखी लिएर कार्यन्वयन तह सम्म नै अथक प्रयास हाम्रो चल्दै छ ।
गाउँपालिका तथा नगरपालिकाहरुसैग साझेदारीमा भएका कृषक पाठशाला,पोषण व्यवहार र संरक्षण परियोजनामार्फत पनि स्थानीय सरकारले राखेको उदेश्यलाई पुरा गर्न हाम्रो महासघले निरन्तरण प्रयास गदै नै आईरहेको छ।कार्यक्रमलाई सहिजकरण गदै आएको मधेश प्रदेश संयोजक दिलिप कुमार साहलाई धन्यावद छ ।

नेपाल बीबीसी

नेपाल बीबीसी

Related Posts

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

२०८० पुष ७, शनिबार ०४:५८
सम्झौता नहुँदासम्म अमेरिकाले इरानी बन्दरगाहहरूको नाकाबन्दी नहटाउने

सम्झौता नहुँदासम्म अमेरिकाले इरानी बन्दरगाहहरूको नाकाबन्दी नहटाउने

२०८० पुष ७, शनिबार ०४:५८
शिक्षा र संस्कारको समन्वय : मनकामना कलेजमा कक्षा १२ का विद्यार्थीको बिदाई

शिक्षा र संस्कारको समन्वय : मनकामना कलेजमा कक्षा १२ का विद्यार्थीको बिदाई

२०८० पुष ७, शनिबार ०४:५८
सप्तरीको बलान बिहुलमा कृषि उत्पादनदेखि पोषण सचेतनासम्म जोड्ने मेला

सप्तरीको बलान बिहुलमा कृषि उत्पादनदेखि पोषण सचेतनासम्म जोड्ने मेला

२०८० पुष ७, शनिबार ०४:५८
लहानमा राजा सलहेश जन्म उत्सव तथा फुलबारी मेला व्यवस्थापनबारे अन्तरक्रिया

लहानमा राजा सलहेश जन्म उत्सव तथा फुलबारी मेला व्यवस्थापनबारे अन्तरक्रिया

२०८० पुष ७, शनिबार ०४:५८
लहानमा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि कुपोषित बालबालिकाको पहिचान र उपचारमा जोड

लहानमा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि कुपोषित बालबालिकाको पहिचान र उपचारमा जोड

२०८० पुष ७, शनिबार ०४:५८
Next Post
जय माँ हजारी इङलिस बोर्डिङ स्कुलमा संगिताल्य कक्षा संचालन धिरेन्द्र रुपाद्वारा अडिशन

जय माँ हजारी इङलिस बोर्डिङ स्कुलमा संगिताल्य कक्षा संचालन धिरेन्द्र रुपाद्वारा अडिशन

जय माँ हजारी इङलिस बोर्डिङ स्कुलमा संगिताल्य कक्षा संचालन धिरेन्द्र रुपाद्वारा अडिशन

मधेस प्रदेशमा नमूना बन्दै जय माँ हजारी इङलिस बोर्डिङ स्कुल

लहानमा नि:शुल्क कृतिम हात खुट्टा वितरण

लहानमा नि:शुल्क कृतिम हात खुट्टा वितरण

Discussion about this post

ताजा समाचार

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

२०८० पुष ७, शनिबार ०४:५८
सम्झौता नहुँदासम्म अमेरिकाले इरानी बन्दरगाहहरूको नाकाबन्दी नहटाउने

सम्झौता नहुँदासम्म अमेरिकाले इरानी बन्दरगाहहरूको नाकाबन्दी नहटाउने

२०८० पुष ७, शनिबार ०४:५८
शिक्षा र संस्कारको समन्वय : मनकामना कलेजमा कक्षा १२ का विद्यार्थीको बिदाई

शिक्षा र संस्कारको समन्वय : मनकामना कलेजमा कक्षा १२ का विद्यार्थीको बिदाई

२०८० पुष ७, शनिबार ०४:५८
सप्तरीको बलान बिहुलमा कृषि उत्पादनदेखि पोषण सचेतनासम्म जोड्ने मेला

सप्तरीको बलान बिहुलमा कृषि उत्पादनदेखि पोषण सचेतनासम्म जोड्ने मेला

२०८० पुष ७, शनिबार ०४:५८
लहानमा राजा सलहेश जन्म उत्सव तथा फुलबारी मेला व्यवस्थापनबारे अन्तरक्रिया

लहानमा राजा सलहेश जन्म उत्सव तथा फुलबारी मेला व्यवस्थापनबारे अन्तरक्रिया

२०८० पुष ७, शनिबार ०४:५८
लहानमा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि कुपोषित बालबालिकाको पहिचान र उपचारमा जोड

लहानमा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि कुपोषित बालबालिकाको पहिचान र उपचारमा जोड

२०८० पुष ७, शनिबार ०४:५८
सिरहामा कृषि महासंघले पोषण सचेतना तथा विश्व स्वास्थ्य दिवस मनायो

सिरहामा कृषि महासंघले पोषण सचेतना तथा विश्व स्वास्थ्य दिवस मनायो

२०८० पुष ७, शनिबार ०४:५८
धनगढीमाईमा पोषण कार्यक्रमको समीक्षा, प्रभावकारी कार्यान्वयनमा जोड

धनगढीमाईमा पोषण कार्यक्रमको समीक्षा, प्रभावकारी कार्यान्वयनमा जोड

२०८० पुष ७, शनिबार ०४:५८
घरमै उत्पादनबाट कुपोषण न्यूनीकरणतर्फ पहल

घरमै उत्पादनबाट कुपोषण न्यूनीकरणतर्फ पहल

२०८० पुष ७, शनिबार ०४:५८

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.