Nepal BBC
Thursday, June 18, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

मधेस प्रदेशको सबै जिल्लामा प्रदेश कानुनी सहायता अधिकृत नियुक्त हुँदै,सिरहामा चन्दन कर्ण

नेपाल बीबीसी by नेपाल बीबीसी
२०८० पुष ७, शनिबार ०४:२७
मधेस प्रदेशको सबै जिल्लामा प्रदेश कानुनी सहायता अधिकृत नियुक्त हुँदै,सिरहामा चन्दन कर्ण

Loading

महेश सिंह सिरहा लहान ७ पुष- मुख्यन्यायाधीवक्ताको कार्यालय मधेस प्रदेशले विगत ५ महिना देखि रिक्त रहेको मधेस प्रदेश को सात वटै जिल्लामा प्रदेश कानुनी सहायता अधिकृत नियुक्त गरेका छन।
मुख्यन्यायाधीवक्ता वीरेन्द्र ठाकुर को अनुसार संघीयता को मर्म अनुसार सर्व साधारण जनताको न्याय मा सहज र निःशुल्क पहुँच बढाउन को लागि र विशेष गरी दलित,गरीब, विपन्न वर्ग, सीमान्तकृत समुदाय को लागि यो सेवा उपलब्ध गराउन खोजिएको हो। दिनानुदिन महंगो र झन्झटिलो प्रक्रिया बाट गुज्रिरहेको न्याय सम्पादन प्रणाली प्रतिको आम विश्वासलाई हटाउन र प्रदेशका जनतालाई प्रदेश सरकारको अनुभूति गराउन यो सेवा सञ्चालन गरिएको हो।
नियुक्त भएका अधिकृतहरु एक समारोहका बीच सपथग्रहण गर्दै सम्बन्धित जिल्लामा सेवा प्रदान गर्ने छन।सिरहाका लागि चन्दन कुमार कर्ण, धनुषाका लागि अञ्जली कुमारी महतो, महोत्तरीका लागि सुरुच्ची चौधरी,सर्लाहीका लागि आशा कुमारी साह, रौतहट का लागि सर्वोदय ठाकुर, पर्सा को लागि विवेक कान्त ठाकुर, र बारा को लागि वैकल्पिक उम्मेदवार मध्येको एक जना छनोट भएका छन

नेपाल बीबीसी

नेपाल बीबीसी

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८० पुष ७, शनिबार ०४:२७
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८० पुष ७, शनिबार ०४:२७
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८० पुष ७, शनिबार ०४:२७
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८० पुष ७, शनिबार ०४:२७
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८० पुष ७, शनिबार ०४:२७
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८० पुष ७, शनिबार ०४:२७
Next Post
वर्गिकरणको अधारमा किसानलाई सेवा,सुविधा पाउनुपर्नेमा जोड

वर्गिकरणको अधारमा किसानलाई सेवा,सुविधा पाउनुपर्नेमा जोड

जय माँ हजारी इङलिस बोर्डिङ स्कुलमा संगिताल्य कक्षा संचालन धिरेन्द्र रुपाद्वारा अडिशन

जय माँ हजारी इङलिस बोर्डिङ स्कुलमा संगिताल्य कक्षा संचालन धिरेन्द्र रुपाद्वारा अडिशन

जय माँ हजारी इङलिस बोर्डिङ स्कुलमा संगिताल्य कक्षा संचालन धिरेन्द्र रुपाद्वारा अडिशन

मधेस प्रदेशमा नमूना बन्दै जय माँ हजारी इङलिस बोर्डिङ स्कुल

Discussion about this post

ताजा समाचार

महिला सशक्तीकरणका लागि ७ दिने लेडिज चप्पल बनाउने तालिम सुरु

महिला सशक्तीकरणका लागि ७ दिने लेडिज चप्पल बनाउने तालिम सुरु

२०८० पुष ७, शनिबार ०४:२७
आर्थिक सशक्तीकरणका लागि वित्तीय साक्षरतामा मुक्ति नेपालको पहल

आर्थिक सशक्तीकरणका लागि वित्तीय साक्षरतामा मुक्ति नेपालको पहल

२०८० पुष ७, शनिबार ०४:२७
सिरहामा कृषि र पोषण सचेतना बढाउन मेला आयोजना

सिरहामा कृषि र पोषण सचेतना बढाउन मेला आयोजना

२०८० पुष ७, शनिबार ०४:२७
जैविक विविधता अभिलेखीकरणका लागि सामुदायिक वनका ‘नागरिक वैज्ञानिक’तयार

जैविक विविधता अभिलेखीकरणका लागि सामुदायिक वनका ‘नागरिक वैज्ञानिक’तयार

२०८० पुष ७, शनिबार ०४:२७
योग्यता विवादले रोकियो हर्कट्टी विद्यालयको व्यवस्थापन समिति गठन

योग्यता विवादले रोकियो हर्कट्टी विद्यालयको व्यवस्थापन समिति गठन

२०८० पुष ७, शनिबार ०४:२७
लहानमा ३२ समूहका संरक्षण अभियानताका लिडरलाई दुई दिने तालिम 

लहानमा ३२ समूहका संरक्षण अभियानताका लिडरलाई दुई दिने तालिम 

२०८० पुष ७, शनिबार ०४:२७
सिपमूलक गुडिया बनाउने तालिम सम्पन्न,आत्मनिर्भरतामा जोड

सिपमूलक गुडिया बनाउने तालिम सम्पन्न,आत्मनिर्भरतामा जोड

२०८० पुष ७, शनिबार ०४:२७
बढ्दो हिंसा र अशान्ति न्यूनीकरणका लागि ‘शान्तिका लागि संवाद’तालीम सुरु 

बढ्दो हिंसा र अशान्ति न्यूनीकरणका लागि ‘शान्तिका लागि संवाद’तालीम सुरु 

२०८० पुष ७, शनिबार ०४:२७
वडा अध्यक्ष सुनितले दिइलायो भारतीयलाई नागरिकता

वडा अध्यक्ष सुनितले दिइलायो भारतीयलाई नागरिकता

२०८० पुष ७, शनिबार ०४:२७

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.