Nepal BBC
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
Friday, May 9, 2025
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

सप्तरी मिटर ब्याज संघर्ष समितिको बृहत जिल्ला समेलन सम्पन्न

नेपाल बीबीसी by नेपाल बीबीसी
२०८० मंसिर १८, सोमबार ०५:०२
संस्थागत सुधारको लागी अन्तर पालिका अन्तरक्रिया सम्पन्न

Loading

महेश सिंह सिरहा लहान १७ मंसिर – बिगत लामो समय देखि आर्थिक स्वशनमा परेका गरीब दलित सीमान्तकृत समुदायको ब्यक्तीहरु दिनानुदिन पीडित बन्दै गएका छन्।साहु माहाजनबाट समाजिक रूपमा आर्थिक कारोबार गरेको ब्यक्तीहरु पीडित बन्दै गएका छन्।
समाजमा आर्थिक बिकृती र चक्रबर्ती ब्याजमा फसाएका बिपन्न परिवारहरु पीडित हुँदै सडक आन्दोलनमा आउन बाध्य भएका छन्।समाजमा रहेका साहु महाजनहरुले मनमौजी तरिकाले ब्याजको बहनामा आर्थिक शोषण गरेको र हजारौं लाखौं मानिसहरु घरबार बिहिन भएको जवलन्त उदाहरणका रहेका छन्।
मिटर ब्याज तथा ठगी विरुद्ध किसान मजदुर संघर्ष समितिका सप्तरी जिल्ला अध्यक्ष राम कुमार चौधरीको अध्यक्षतामा सुरु भएको कार्यक्रममा प्रमुख अतिथि अभधेश कुशवाहा रहनु भएको थियोे भने बिशिस्ट अतिथिमा सिरहा जिल्ला अध्यक्ष पुनः महतो,लघुबित संस्था विरुद्धका सप्तरी जिल्ला अध्यक्ष अनिता चौधरी लगायतका अतिथिहरुको उपस्थिति रहेको जिल्ला सदस्य श्रावण चौधरीले जानकारी दिनु भयो।
साहु महाजनहरुले गैरकानुनी र मनमौजी तरीकाले नेपाली समाजमा गरिब दलित अतिबिपन्न सीमान्तकृत समुदायलाई आर्थिक स्वशन गर्ने गरेको पीडितहरुले बताए।सप्तरीको जण्डाेल बजारमा भएको प्रथम जिल्ला समेलन सम्पन्न भएको हो। प्रमुख अतिथि अभधेश कुशवाहाले कार्यक्रममा बोल्दै सम्पुर्ण नेपालीलाई समान पुर्व जिउने अधिकार छ।मिटर ब्याज पीडितहरु न्यायको लागी हामी अभियानमा रहेको बताए। सरकारले न्याय दिएन भने देश ब्यापी रूपमा निरन्तर शान्तिपुर्ण आन्दोलन गर्ने चेतावनी दिनुपर्ने।
जिल्ला समेलनबाट नयाँ कार्य समिति समेत गठन गरेको संघर्ष समितिका प्रतिनिधि बिजय चौधरी र सुर्य नारायण मण्डले जानकारी दिनु भयो।

नेपाल बीबीसी

नेपाल बीबीसी

Related Posts

सिरहाको सखुवानान्कारकट्टीमा भर्ना अभियान सुरु

सिरहाको सखुवानान्कारकट्टीमा भर्ना अभियान सुरु

२०८० मंसिर १८, सोमबार ०५:०२
जसपा नेपालको बैठकले संगठन विस्तारका निर्णय

जसपा नेपालको बैठकले संगठन विस्तारका निर्णय

२०८० मंसिर १८, सोमबार ०५:०२
लहान-१९ मा कांग्रेसको प्रभाव बढ्दै, सयौं नेता कार्यकर्ता पार्टी प्रवेश

लहान-१९ मा कांग्रेसको प्रभाव बढ्दै, सयौं नेता कार्यकर्ता पार्टी प्रवेश

२०८० मंसिर १८, सोमबार ०५:०२
धनगढीमाईमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु

धनगढीमाईमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु

२०८० मंसिर १८, सोमबार ०५:०२
लहानमा सूचना प्रविधि दिवसको अवसरमा प्रभातफेरी

लहानमा सूचना प्रविधि दिवसको अवसरमा प्रभातफेरी

२०८० मंसिर १८, सोमबार ०५:०२
पाठ्यपुस्तक एकरूपतामै खेल: अदालतको आदेश बेवास्ता, शिक्षा संकटतर्फ

पाठ्यपुस्तक एकरूपतामै खेल: अदालतको आदेश बेवास्ता, शिक्षा संकटतर्फ

२०८० मंसिर १८, सोमबार ०५:०२
Next Post
संस्थागत सुधारको लागी अन्तर पालिका अन्तरक्रिया सम्पन्न

सप्तरीमा मिटर ब्याज संघर्ष समितिको बृहत जिल्ला समेलन सम्पन्न

राष्ट्रिय स्वंम सेवक नेपालको प्रथम जिल्ला भेला सप्तरीमा सम्पन्न

राष्ट्रिय स्वंम सेवक नेपालको प्रथम जिल्ला भेला सप्तरीमा सम्पन्न

लहानमा कृतिम अंग वितरण शिविर हुने

Discussion about this post

ताजा समाचार

सिरहाको धनगढीमाई ३ मा भव्य राजदेवी माता महोत्सव हुदै, ठुलो संख्यामा श्रद्धालु भित्रीयाउने जनअपेक्षा

सिरहाको धनगढीमाई ३ मा भव्य राजदेवी माता महोत्सव हुदै, ठुलो संख्यामा श्रद्धालु भित्रीयाउने जनअपेक्षा

२०८० मंसिर १८, सोमबार ०५:०२
सिरहाको सखुवानान्कारकट्टीमा भर्ना अभियान सुरु

सिरहाको सखुवानान्कारकट्टीमा भर्ना अभियान सुरु

२०८० मंसिर १८, सोमबार ०५:०२
जसपा नेपालको बैठकले संगठन विस्तारका निर्णय

जसपा नेपालको बैठकले संगठन विस्तारका निर्णय

२०८० मंसिर १८, सोमबार ०५:०२
लहान-१९ मा कांग्रेसको प्रभाव बढ्दै, सयौं नेता कार्यकर्ता पार्टी प्रवेश

लहान-१९ मा कांग्रेसको प्रभाव बढ्दै, सयौं नेता कार्यकर्ता पार्टी प्रवेश

२०८० मंसिर १८, सोमबार ०५:०२
धनगढीमाईमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु

धनगढीमाईमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु

२०८० मंसिर १८, सोमबार ०५:०२
लहानमा सूचना प्रविधि दिवसको अवसरमा प्रभातफेरी

लहानमा सूचना प्रविधि दिवसको अवसरमा प्रभातफेरी

२०८० मंसिर १८, सोमबार ०५:०२
धनगढीमाई–८ मा वडाकार्यालय भवन उद्घाटन

धनगढीमाई–८ मा वडाकार्यालय भवन उद्घाटन

२०८० मंसिर १८, सोमबार ०५:०२
पाठ्यपुस्तक एकरूपतामै खेल: अदालतको आदेश बेवास्ता, शिक्षा संकटतर्फ

पाठ्यपुस्तक एकरूपतामै खेल: अदालतको आदेश बेवास्ता, शिक्षा संकटतर्फ

२०८० मंसिर १८, सोमबार ०५:०२
धनगढीमाईमा जनमत पार्टीको विशाल आमसभा सम्पन्न, हजारौंको पार्टी प्रवेश

धनगढीमाईमा जनमत पार्टीको विशाल आमसभा सम्पन्न, हजारौंको पार्टी प्रवेश

२०८० मंसिर १८, सोमबार ०५:०२

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.