Nepal BBC
Thursday, September 17, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

राष्ट्रिय स्वंम सेवक नेपालको प्रथम जिल्ला भेला सप्तरीमा सम्पन्न

राष्ट्रिय स्वंम सेवक नेपालको सप्तरी जिल्ला अध्यक्षमा मो. गुलजार

नेपाल बीबीसी by नेपाल बीबीसी
२०८० मंसिर १९, मंगलवार ०६:१२
राष्ट्रिय स्वंम सेवक नेपालको प्रथम जिल्ला भेला सप्तरीमा सम्पन्न

Loading

महेश सिंह सिरहा लहान १९ मंसिर – मणिराम ज्ञवाली नेतृत्वको लघुबित संस्था विरुद्धको संघर्ष समितिको भातृ संगठन राष्ट्रिय स्वंम सेवक नेपालको प्रथम सप्तरी जिल्ला भेला सम्पन्न भएको छ।पछिल्लो २४ महिना देखि निरन्तर आन्दोलन थालिएको लघुबित संस्था पीडित महिलाहरुले न्याय नपाएको अवस्था रहिएको छ्।
काठमाडौंको केन्द्र बिन्दु बनाएर देश भरी आन्दोलन थालिएका पीडितहरु न्याय नपाउदा झनै पीडित हुँदै गएको छ।पछिल्लो समय गरेको आन्दोलनबाट बार्तामा आएको सरकारले उक्त बार्ता नमानिने र बार्ताभङ्ग गर्ने आन्दोलन रत रहेका संघर्ष समितिले निर्णय गरेको हो।
संघर्ष समितिले प्रत्येक जिल्ला गाउँ नगरमा संगठन बिस्तार गरी रहेको संघर्ष समितिको मधेस प्रदेश संयोजक अर्जुन बिश्वकर्माले जानकारी दिनु भयो।सप्तरी जिल्ला उपाध्यक्ष उमेश भगतको अध्यक्षमा सुरु भएको कार्यक्रममा मधेस प्रदेश संयोजक अर्जुन बिश्वकर्मा रहनु भएको थियो भने बिशिस्ट अतिथिमा राष्ट्रिय स्वं सेवक नेपालको केन्द्रिय सदस्य धनिक लाल चौधरी मिटर ब्याज संघर्ष समितिको जिल्ला अध्यक्ष राम कुमार चौधरी,श्रवण चौधरी,बिजय चौधरी सुर्य नारायण मण्डल लगायतका अतिथिहरुको उल्लेखनीय उपस्थिति रहेको आयोजना संस्थाको प्रतिनिधि सतिश चौधरीले जानकारी दिनु भयो।
उक्त प्रथम जिल्ला भेलाबाट नयाँ कार्यसमि चयन गरेको हो।अध्यक्षमा मो.गुलजार मियाँ,उपाध्यक्षमा रुपा कुमारी चौधरी,सचिबमा सतिस लेखी लगायत २४ सदस्य चयन गरेको हो।प्रमुख अतिथि अर्जुन बिश्वकर्माले अन्यायको विरुद्धमा शसक्त रूपमा अबाज उठाउन गठन भएको राष्ट्रिय स्वंमसेवक नेपालले देश भरी नै सकृय रूपमा कार्यक्रममा उपस्थिति हुने उनलेे बताए। हाम्रो आन्दोलन कुनै दलित प्रभावले तुहिने बला छैन निरन्तर चलीरहने हो न्याय नपाए देशमा ठुलो बिद्रोह हुने सरकारलाई चेतावनी दिनु भयो। राष्ट्रिय स्वंमसेवक नेपालको केन्द्रिय अध्यक्षको जिम्मेवारी मनोज पौडेलले समहाल्दै आएका हुन्।

नेपाल बीबीसी

नेपाल बीबीसी

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८० मंसिर १९, मंगलवार ०६:१२
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८० मंसिर १९, मंगलवार ०६:१२
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८० मंसिर १९, मंगलवार ०६:१२
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८० मंसिर १९, मंगलवार ०६:१२
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८० मंसिर १९, मंगलवार ०६:१२
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८० मंसिर १९, मंगलवार ०६:१२
Next Post

लहानमा कृतिम अंग वितरण शिविर हुने

प्रेस मञ्च नेपालको तीन दिवसीय प्रशिक्षक प्रशिक्षण सम्पन्न

प्रेस मञ्च नेपालको तीन दिवसीय प्रशिक्षक प्रशिक्षण सम्पन्न

ण बिकास लघुबित संस्थाका म्यानेजर यादवद्वारा ऋण नतिरेको भन्दै ऋणि साहलाई कुटपिट ग्रामीण बिकास लघुबित लहान शखाको प्रबन्धक यादवले ऋणि साह हातपात ऋण चुक्ता नगरेको भन्दै लहानका प्रबन्धक यादवद्वारा ऋणिलाई दुव्र्यवहार

Discussion about this post

ताजा समाचार

भलिबलसँगै विद्यार्थीलाई खेलकुदमा जोड्नुपर्छ : प्याब्सन अध्यक्ष चौधरी

भलिबलसँगै विद्यार्थीलाई खेलकुदमा जोड्नुपर्छ : प्याब्सन अध्यक्ष चौधरी

२०८० मंसिर १९, मंगलवार ०६:१२
गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

२०८० मंसिर १९, मंगलवार ०६:१२
युवालाई सीप, स्वरोजगार र धर्म रक्षामा जोड्नुपर्नेमा जोड : विश्व हिन्दू परिषद् नेपालको वार्षिक योजना बैठक

लहान सुनचाँदी व्यवसाय संघको १३औँ वार्षिक साधारणसभा सम्पन्न

लहान सुनचाँदी व्यवसाय संघको १३औँ वार्षिक साधारणसभा सम्पन्न

२०८० मंसिर १९, मंगलवार ०६:१२
मधेस प्रदेशमै रसुवा बाडिपीडितका लागी निजि बिधालय मध्ये सबैभन्दा बढी  रकम १ लाख ५१ हजार सहयोग

मधेस प्रदेशमै रसुवा बाडिपीडितका लागी निजि बिधालय मध्ये सबैभन्दा बढी  रकम १ लाख ५१ हजार सहयोग

२०८० मंसिर १९, मंगलवार ०६:१२
धनगढीमाई–८ को सरस्वती मोडेल स्कुलद्वारा बाढीपीडितका लागि ४१ हजार सहयोग

धनगढीमाई–८ को सरस्वती मोडेल स्कुलद्वारा बाढीपीडितका लागि ४१ हजार सहयोग

२०८० मंसिर १९, मंगलवार ०६:१२
बाढीपीडितका लागि प्यारागन परिवारको सामूहिक पहल, प्रधानमन्त्री राहत कोषमा १ लाख ५१ हजार

बाढीपीडितका लागि प्यारागन परिवारको सामूहिक पहल, प्रधानमन्त्री राहत कोषमा १ लाख ५१ हजार

२०८० मंसिर १९, मंगलवार ०६:१२
लोटस युनिक एकेडेमीमा बाल दिवस, अधिकार सुनिश्चितताका लागि प्रतिबद्धता

लोटस युनिक एकेडेमीमा बाल दिवस, अधिकार सुनिश्चितताका लागि प्रतिबद्धता

२०८० मंसिर १९, मंगलवार ०६:१२

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.