Nepal BBC
Friday, January 30, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

६ औं वार्षिक उत्सवमा फलफूल वितरण

महेश सिंह by महेश सिंह
२०८० आश्विन ८, सोमबार ०३:०७
६ औं वार्षिक उत्सवमा फलफूल वितरण

Loading

 -सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले बिरामीलाई फलफुल वितरण गरी ६ औं वार्षिक सत्सव मनाएका छन्।प्रादेशिक अस्पतालमा निम्न बर्ग समुदायको गरिब दलित ब्यक्तीहरुको बिरामी उपचारका लागी भर्ना भएका हुन्।

शाखा प्रबन्धक उपेन्द्र नारायण महतोका अनुसार हामी प्रत्यक्ष रूपमा समाजसंग जोडीएकोले समाज सेवा गरे नै उत्सव मनाएको बताउनु भयो।बिरामी परेको बेला शरीरमा पौष्टिक तत्वको अभाव हुने भएकोले शारीरिक मानसिक रुपमा स्वास्थय रहनमा सहयोग होस् भने उदेश्यले बिरामीलाई फलफूल वितरण गरेको हो।

अस्पतालका प्रबन्धक धनोज गुप्ता,महिला रोग विशेषज्ञ डा. कुसुम यादव,एनेथेसिया जगत महतोको रोहबरमा ७० जना बिरामीहरुलाई स्याउ,अनार,केरा लगायतका फलफूल वितरण गरेको सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनीका लहान शाखाको प्रबन्धक उपेन्द्र नारायण महतोले जानकारी दिनु भयो।

इन्स्योरेन्सले पछिल्लो समय विभिन्न समाजिक कार्य गर्दै आएका छन्।बलड डाेनेशन,मृत्यु दाबी भुक्तानी,घातक रोग भुक्तानी समाजमा जनचेतना मुलक कार्यक्रमहरु संचालन गरेको हेम नारायण महतोले जानकारी दिनु भयो। अस्पतालका बिरामीहरुलाई यस्तै बेला बखत सहयोगी संस्थाहरुले सहयोग गरोस् हामी अस्पताल परिवार अभारी रहेको अस्पताल प्रबन्धक धनोज गुप्ताले बताए।

महेश सिंह

महेश सिंह

Related Posts

आज सभा सम्बोधन गर्न दुर्गा प्रसाईं लहान आउदै

आज सभा सम्बोधन गर्न दुर्गा प्रसाईं लहान आउदै

२०८० आश्विन ८, सोमबार ०३:०७
सेवाग्राहीको पीडामाथि थप पीडा: नापी कार्यालयमा सेवाभन्दा सास्ती,प्रश्न गर्ने दुई पत्रकारलाई दुव्र्यवहार

लहानमा आम जनता पार्टीको नगरस्तरीय भेला, चुनावी रणनीतिबारे गहिरो छलफल

जीवन बीमा आर्थिक सुरक्षा र स्थायित्वको भरपर्दो आधार :सम्मान तथा रणनीतिक छलफल

सिरहा क्षेत्र नं. १ मा ज.स.पाका सत्यनारायण यादव बलियो उम्मेदवारका रूपमा उदाउँदै

पार्टी कार्यालय उद्घाटनसँगै राजनीतिक गतिविधि तीव्र हुने अपेक्षा

Next Post
आर्थिक सहयोगले जोगिदै ज्यान

आर्थिक सहयोगले जोगिदै ज्यान

सवल नेपालद्वारा ३ दिने सांकेतिक भाषा तालीम

समाजवादी महिला संघले भब्य मनाए जितिया पर्वको कार्यक्रम 

Discussion about this post

ताजा समाचार

आज सभा सम्बोधन गर्न दुर्गा प्रसाईं लहान आउदै

आज सभा सम्बोधन गर्न दुर्गा प्रसाईं लहान आउदै

२०८० आश्विन ८, सोमबार ०३:०७
सेवाग्राहीको पीडामाथि थप पीडा: नापी कार्यालयमा सेवाभन्दा सास्ती,प्रश्न गर्ने दुई पत्रकारलाई दुव्र्यवहार

सेवाग्राहीको पीडामाथि थप पीडा: नापी कार्यालयमा सेवाभन्दा सास्ती,प्रश्न गर्ने दुई पत्रकारलाई दुव्र्यवहार

२०८० आश्विन ८, सोमबार ०३:०७
लहानमा आम जनता पार्टीको नगरस्तरीय भेला, चुनावी रणनीतिबारे गहिरो छलफल

लहानमा आम जनता पार्टीको नगरस्तरीय भेला, चुनावी रणनीतिबारे गहिरो छलफल

२०८० आश्विन ८, सोमबार ०३:०७
जीवन बीमा आर्थिक सुरक्षा र स्थायित्वको भरपर्दो आधार :सम्मान तथा रणनीतिक छलफल

जीवन बीमा आर्थिक सुरक्षा र स्थायित्वको भरपर्दो आधार :सम्मान तथा रणनीतिक छलफल

२०८० आश्विन ८, सोमबार ०३:०७
सिरहा क्षेत्र नं. १ मा ज.स.पाका सत्यनारायण यादव बलियो उम्मेदवारका रूपमा उदाउँदै

सिरहा क्षेत्र नं. १ मा ज.स.पाका सत्यनारायण यादव बलियो उम्मेदवारका रूपमा उदाउँदै

२०८० आश्विन ८, सोमबार ०३:०७
पार्टी कार्यालय उद्घाटनसँगै राजनीतिक गतिविधि तीव्र हुने अपेक्षा

पार्टी कार्यालय उद्घाटनसँगै राजनीतिक गतिविधि तीव्र हुने अपेक्षा

२०८० आश्विन ८, सोमबार ०३:०७
शव हराएको घटनाको सत्य सार्वजनिक गर्न माग गर्दै गोलबजारमा पीडित परिवारको सडक अवरोध

राजविराज–९ मा न्यू होराइजन ईङ्गलिश एकेडेमीले निःशुल्क शिक्षाको नयाँ पहल

सोनवर्षामा शैक्षिक मेला तथा विज्ञान प्रदर्शनी हुने

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.