Nepal BBC
Friday, January 30, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

आर्थिक सहयोगले जोगिदै ज्यान

महेश सिंह by महेश सिंह
२०८० आश्विन ९, मंगलवार ०९:०८
आर्थिक सहयोगले जोगिदै ज्यान

Loading

-वैदेशिक रोजगारीमा कतार पुगेका सिरहाको सुखीपुर नगरपालिका वडा नम्बर २ जगतपुरका समिम अन्सारीलाई दुबै मिर्गौला फेल भएको छ। एकासी बिपीको समस्याले मिर्गौला फेल भएको चिकित्सकले बताए।स्वदेश बाट बिदेश गएको १ बर्ष नपुगदै अन्सारी बिरामी पर्दा अस्पताल भर्ना भएका थिए।चेकजाच गर्दा डाक्टरले दुबै मिर्गौला फेल भएको कुरा डाक्टरले बताए।

बिरामी परेको केहि हप्तामा कतारबाट अन्सारीलाई कम्पनीले घर पठाएका थिए।घरको कान्छो छोरा रहेको अन्सारी ठुलो सपना बोकेर बिदेश गएका उनले मृत्यु संग लडिरहेका रहेका छन्। आर्थिक अवस्था कमजोर रहेका अन्सारीलाई औषधी उपचार वाप्त सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडका लहान शाखाको प्रबन्धक उपेन्द्र नारायण महतोले
मृत्युसंग लडिरहेका अन्सारीलाई ५ लाखौंको भुक्तानी दिएका हुन्।

उनले उपचारमा करिब १० लाख रुपैया खर्च गरिसकेका छन्। हाल उनको उपचार सिरहाको सरकारी अस्पतालमा भई रहेको तबरेज अन्सारीले जानकारी दिनु भयो।उनलाई श्रीमती र २ छोरा रहेका छन्।अन्सारी मुकार मोमिन र अवतरण का कान्छो छोरा हुन्।अन्सारीलाई मृगौला फेल भएको कुरा परिवारमा थाहा पाए पछि निकै चिन्ता थपिएको परिवारीक स्रोतले जानकारी दिनु भयो।

महेश सिंह

महेश सिंह

Related Posts

आज सभा सम्बोधन गर्न दुर्गा प्रसाईं लहान आउदै

आज सभा सम्बोधन गर्न दुर्गा प्रसाईं लहान आउदै

२०८० आश्विन ९, मंगलवार ०९:०८
सेवाग्राहीको पीडामाथि थप पीडा: नापी कार्यालयमा सेवाभन्दा सास्ती,प्रश्न गर्ने दुई पत्रकारलाई दुव्र्यवहार

लहानमा आम जनता पार्टीको नगरस्तरीय भेला, चुनावी रणनीतिबारे गहिरो छलफल

जीवन बीमा आर्थिक सुरक्षा र स्थायित्वको भरपर्दो आधार :सम्मान तथा रणनीतिक छलफल

सिरहा क्षेत्र नं. १ मा ज.स.पाका सत्यनारायण यादव बलियो उम्मेदवारका रूपमा उदाउँदै

पार्टी कार्यालय उद्घाटनसँगै राजनीतिक गतिविधि तीव्र हुने अपेक्षा

Next Post
सवल नेपालद्वारा ३ दिने सांकेतिक भाषा तालीम

समाजवादी महिला संघले भब्य मनाए जितिया पर्वको कार्यक्रम 

सबै किसिमको फर्निचर खरिदमा गजबको छुट

सबै किसिमको फर्निचर खरिदमा गजबको छुट

Discussion about this post

ताजा समाचार

आज सभा सम्बोधन गर्न दुर्गा प्रसाईं लहान आउदै

आज सभा सम्बोधन गर्न दुर्गा प्रसाईं लहान आउदै

२०८० आश्विन ९, मंगलवार ०९:०८
सेवाग्राहीको पीडामाथि थप पीडा: नापी कार्यालयमा सेवाभन्दा सास्ती,प्रश्न गर्ने दुई पत्रकारलाई दुव्र्यवहार

सेवाग्राहीको पीडामाथि थप पीडा: नापी कार्यालयमा सेवाभन्दा सास्ती,प्रश्न गर्ने दुई पत्रकारलाई दुव्र्यवहार

२०८० आश्विन ९, मंगलवार ०९:०८
लहानमा आम जनता पार्टीको नगरस्तरीय भेला, चुनावी रणनीतिबारे गहिरो छलफल

लहानमा आम जनता पार्टीको नगरस्तरीय भेला, चुनावी रणनीतिबारे गहिरो छलफल

२०८० आश्विन ९, मंगलवार ०९:०८
जीवन बीमा आर्थिक सुरक्षा र स्थायित्वको भरपर्दो आधार :सम्मान तथा रणनीतिक छलफल

जीवन बीमा आर्थिक सुरक्षा र स्थायित्वको भरपर्दो आधार :सम्मान तथा रणनीतिक छलफल

२०८० आश्विन ९, मंगलवार ०९:०८
सिरहा क्षेत्र नं. १ मा ज.स.पाका सत्यनारायण यादव बलियो उम्मेदवारका रूपमा उदाउँदै

सिरहा क्षेत्र नं. १ मा ज.स.पाका सत्यनारायण यादव बलियो उम्मेदवारका रूपमा उदाउँदै

२०८० आश्विन ९, मंगलवार ०९:०८
पार्टी कार्यालय उद्घाटनसँगै राजनीतिक गतिविधि तीव्र हुने अपेक्षा

पार्टी कार्यालय उद्घाटनसँगै राजनीतिक गतिविधि तीव्र हुने अपेक्षा

२०८० आश्विन ९, मंगलवार ०९:०८
शव हराएको घटनाको सत्य सार्वजनिक गर्न माग गर्दै गोलबजारमा पीडित परिवारको सडक अवरोध

राजविराज–९ मा न्यू होराइजन ईङ्गलिश एकेडेमीले निःशुल्क शिक्षाको नयाँ पहल

सोनवर्षामा शैक्षिक मेला तथा विज्ञान प्रदर्शनी हुने

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.